बर्ष २०७० को शुभकामना -सहयोग रकम ,पुस्तक हस्तान्तरण कार्यक्रम वाखेतमा

 बर्ष २०७० को शुभकामना -सहयोग रकम ,पुस्तक हस्तान्तरण कार्यक्रम वाखेतमा
“Exe. Generation- सरोसहकारी” को छैठौ भेला आज वाखेत मा चल्दैछ। आज को भेला ले आफ्नो नियमित काम बाहेक। नयाँ बर्ष २०७० को शुभकामना आदनप्रदान गर्ने छ। कोरिया, अस्ट्रेलिया र साउदी बाट प्राप्त पुस्तकहरु सार्वजानिक गरी पुस्तकालयमा दर्ता गर्ने छ।

बिहान को ३ घण्टा चल्छ यो बैठक आज को बैठक मा कोरिया बाट वाखेत स्कुल स्तरउन्नती कोष ” चिनो” लाई कोरिया बाट हर्क रोका, पूर्ण कुमार रोका, कुमार रोका, चुनु पाईजा, भबिन्द्र पाईजा ले पठाउनु भएको (रु.५१ हजार x ५ ‍= २ लाख ५५ हजार) स्कुल कोष ब्यबस्थापन समितिलाई हस्तान्तरण हुदैछ।

“हाम्रो बिकास मा हामी सबैको सरोकार र सहभागिता”

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s