2069 मा हाम्रो गाउँ वाखेत मा के के भए ?

2069 मा हाम्रो गाउँ वाखेत मा के के भए ?

-वाखेत स्कुलले आफ्नो नया ँ३ कोठे भवन मा ६,७,८, कलास का बिध्यार्थीलाई सार्यो
-पहिलो पटक स्कुल मा ईन्टरनेट जोड्यो। जडान खर्च र कम्प्युटर केशव पुन हङकङले प्रायोजन गर्नु भयो।
-हरेलो मेला लाई Mero Wakhet Gaun फेसबुक समुहका जागरुक युवाहरुले १ लाख ६० हजार को हौसला पुरुस्कार प्रायोजन गर्नु भयो। (पृथीमान राम्जाली-अस्ट्रेलिया, तेजिन्द्र थापा-अस्ट्रेलिया, नर ब. राम्जाली- युसए, टक ब. पाईजा-युके, शिव पुन- हङकङ र कतार वाखेत समुह कतार ले सँयुक्त रुपमा १ लाख ६० हजार घारसुन्ना युवा कल्वलाई उपलब्ध गराउनु भयो।
-हरेलो मेला मा नै स्कुल सहयोग कार्यक्रम पनि निरन्तर भय।Summary: 2011- 2012 ( 2010 को रिपोर्ट हेर्नु यहाँ जानुहोस —- क्लिक)

-Surya RamjalI (USA) – Rs. 150,000

(Rs.One Hundred Fifty Thusand Via One Night chief)

-Tejendra Thapa (Yunsang Thapa Mgr) (Australia) Rs. 50,000

( Rs.Fifty Thusand )

-Bhim Bahadur Ramjali – Rs. 151,151

By: Sons Kumar Ramjali (Protugal) & Nar B. Ramjali (USA)

(Rs. One Hundred Fifty One Thusand One Hundred Fifty One.)

-Kul Bdr. Ramjali (UK) Rs. 100,000

(Rs. One Hundred Thusand )

-Tak B. Paija (UK) Rs. 26,000

(Rs. Twenty Six Thousand)

-Ra Mati Ramjali ( Bhabi lal Ramjali MOM Nepal) – Rs. 21, 000

( Rs. Twenty One Thousand )

-Man B. B.K (Hamfuley) Saudi Arab – Rs. 10,025

(Rs. Ten Thousand Twenty Five )

-Ramu Paija (Ritu ko Ba) Saudi Arab – Rs. 5,250

(Rs Five Thusand Two Hundred Fifty )

-Amar B. Sherpunja( Kamala Serpanja) Saudi Arab Rs. 5,020

(Rs. Five Thusand Twenty)

-Dharmik Samuha (Duwakherka Mandir) (Nepal) Rs. 5,000

(Lakhey Team)

(Rs. Five Thusand)

-Nanda lal Kisan (Nepal) Rs. 3,000

(Rs. Three Thusand)

बिदेश बाट – Rs. 487,421

( Rs. Four Hundred Eighty Seven Thusand Four Hundred Twenty one)

नेपाल मा – Rs. 29,000

(Rs. Twenty Nine Thusand)

Total Contribution : Rs. 516,421

(Rs. Five Hundred Sixteen Thusand four Hundred Twentyone )
-घारसुन्ना लाली गुराँस युव क्लव वाखेत ले पनि आफ्नो कोष बाट बिध्योदय निमाबि लाई २० हजार रुपैया सहयोग गर्यो। स्कुल स्तर उन्नतीको लागि।

-आमा समुहले भुमेथान आमा समुह को नाम मा वाखेत का आमा समुहहरुको साझा समुह बनायो र आफ्नो साझा आमा समुह भवन निर्माण गर्यो।

-मँगसिर १ गते देखे Exe.Generation-सरो सहकारी सुरु भयो। ५ बर्ष मा आफ्ने १ करोड को पुँजी सहित को आफ्नै गाउँको सरोसहकारी निर्माण गर्न उद्देश्यले यो सँस्था सुरु भयो। यस्ले वाखेत मा ब्यबसायिक उत्पादन सुरु गर्ने छ। ५ बर्ष मा वाखेत को आफ्नै ब्राण्ड प्रडोक्ट बजार मा लैजाने गरी यो सँस्था ले काम सुरु गरेको छ।

-घारसुन्ना युवा क्लवले पनि आफ्नो सकृयता देखायो लायनस कल्व किक सहयोग र हिमालयन आँखा हस्पताल को पोखरा को प्रबिधिक सहयोग मा वाखेत मा आँखा शिबिर सन्चालन गर्यो
लामो समाय देखी खोजि मा रहेको हेल्थपोस्ट को लागी जग्गा किन्ने काम मा सफलता पायो ११ लाख ५० हजार को लागत मा जग्गा किन्न सफल भयो।
-४ वडा मा आफ्नो आफ्नो समुहमा रहेका आमा समुहले एउटै भूमेथान आमासमुह दर्ता गरे र आफ्नो सँयुक्त भवन पनि निर्माण गरे
-विध्योदय निमाबि ले: पुस्तकालय भ्रमण बर्ष- २०१३ सुरु गर्यो। अभिभावकले ८१ पुस्तक उपहार दिए
-चैत्र १ गते बिदेश बाट ओम रोका (युके) ले १३ पुस्तक उपहार पठाउनु भयो।
-हरेक महिना बिध्यालय लाई पुस्तक भन्ने नारा सहित (बैशाक १ गते हस्तान्तरण हुने गरी कोरिया, –अस्ट्रेलिया र साउदी बाट ४० को हाराहारी मा पुस्तक पुगेको छ। यो हरेक महिना निरन्तर हुन्छ। नेपाल मा आफन्तलाई पैसा पठाउदा १००-२०० रुपैया पुस्तकालय ब्यबस्थापन समितिलाई बुझाए पछि यो कोष मा सहभागिता सजिलै हुन सकिने बाटवरण स्कुलले मिलाएको छ।
-कोरियाबाट पनि यो बर्ष स्कुल को लागी राम्रो सहयोग भयो। हर्क रोका, ५१ हजार, पुर्ण कुमार रोका (भुपु टिचर) ५१ हजार, कुमार रोका ५१ हजार , चुनु पाईजा ५१ हजार र भबिन्द्र पाईजा ५१ हजार गरी सँयुक्त रुपमा २ लाख ५५ हजार रुपैया स्कुल स्तर उन्नती कोष मा जम्मा गराउनु भयो यस्को अधिकारिक हस्तान्तरण बैसाख १ गते हुदैछ।
-मोतिलाल रोका फास्टफूड उत्पादन मा लग्नु भयो
-शुसिला रोका ले आधुनिक कस्मेटिक सेवा सुरु गरे।
-गणेश रोका, बेगम पाईजा ले फ्रेश हाउस सेवा
-कमल पुन ले धुवानी सेवा
-वाखेत लधुउध्यमी समुहले माहुरी पालन सुरु गर्यो
-प्लान नेपाल ले चारै वडा मा टनेल हाउस खेती को लागी प्रबिधिक, औजार, बिउ उपलब्ध गरायो। जय -पुर्जा (६), गीता रोका (७), नरमयाँ रोका (८), डेक पुन (९) ले टनेल हाउस खेती शुरु गरे।
-प्लान नेपाल ले नै भैसी को नश्ल सुधार को लागि बीऊ भाले राँगो (बेथे) वाखेत लाई उपहार दियो।
-वाखेत लाई अव को ५ बर्ष मा गरिने सुधार योजनाहरु को खाका छलफल मा लगियो। जस्मा वाखेत स्कुललाई उच्चमाबि- वाखेत का मोटरबाटोहरुमा फूलफूल रोप्ने जस्ता, जँगललाई माहुरी मैत्री, समुदायको हितमा लैजाने महत्वकाँछी योजनाका खाकाहरु वाखेत ले छलफलमा लगेको छ।

– स्यानु पाईजा ले छुटाएका वाखेत का गतिबिधिहरुलाई कमेन्ट मार्फत पुरा सच्चाउने मौका दिनु होला। धन्यबाद।

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s