वाखेत लघुउद्दयम समुह ले उत्पादन गरेको ब्रिकेट बिकेन- CEEN को कार्यालय मा सम्पर्क गर्नुहोस।

वाखेत अपडेट

वाखेत लघुउद्दयम समुह ले उत्पादन गरेको ब्रिकेट बिकेन

अचेल बेनी अनलाईन मा वाखेत का समचारहरु निकै छाउने गर्दछन त्यस्तै एउटा समचारमा मेरो आँखा पर्यो। वाखेत मा उत्पादीत बनमारा झार बाट बनेको ब्रिकेट बेनी बजार मा बिकेन। हो हामीले कुनै पनि उत्पादन गर्नु भन्दा पहिले बजार को निर्धारण गर्नु आबश्यक छ।

वाखेत लघु उधयमीहरुले उत्पादन गरेको ब्रिकेट बिकेन भन्ने न्युज मै कमेन्ट CEEN Nepal गरेको छ।

कृपया वाखेतका लघु उध्यमीहरुले छिटो भन्दा छिटो यो ठेगना मा सम्पर्क गरी आफ्नो ब्रिकेट को बारे को बजार को बारेमा बुझ्नु होला। कुनै पनि उत्पादन सुरु गर्दा त्यो उत्पादन को टार्गेट उपभोक्ता र कन्जुमिङ पावर लाई ध्यान दिएर उत्पादन शुरु गरे मात्रै सफलता मिल्ने छ।

यदि तपाईहरु को ब्यबसायी समुहले पनि ब्रिकेट उत्पादन गरेको छ भने तलको ठेगना मा बुझ्नुहोस। सम्भाबित बजार उहाँहरुले देखाउनु हुने छ।

Centre for Energy and Environment Nepal (CEEN)
Post Box: 10376
Bhotebahal-11, Kathmandu, Nepal
Phone 😦 977)-1-4215604
Mobile: 9849458235
Email: centre.energy@gmail.com

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s