पुरुस्कार

पुरुस्कार

अल्छी लाग्दा लेखेको एउटा नाटक
पात्रहरु खोज्न अल्छीले
लेख्न ढिलो होला भनेर
म बाट सुरु गरे र मभित्रै अन्त
क्या दामी नाटक बन्यो
एक्लै दंग परेर
जसरी ऐनामा म सुन्दर देखिन्छु
संयोग सबै कुरा मिल्यो
एउटै मञ्चमा अर्को उस्तै नाटक
भेटियो म बाटै सुरु गरिएको म भित्रै अन्त भएको
पहिलो र दोस्रो पुरुस्कार पाएका नाटकहरु
मैले तेस्रो पुरुस्कार पाएको नाटक खोजे
त्यो मात्रै खाली पाना थियो म,उ केहि थिएन
म छक्कै परेर र आफैले पाएको पुरुस्कारको शँका गरे
मलाई त्यस्तै लाग्यो
मेरै फेशबुक को आफ्नै फोटो जस्तो
सुरु मा आफैले लाईक गरे जस्तो
मैले पाएको पुरुस्कार
मेरै फेशबुक को आफ्नै फोटो जस्तो

 

-स्यानु पाईजा, पात्लेखेत-७, वाखेत म्याग्दी

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s