बराह् प्राबि को लागी दरबन्दी मा गणेश रेग्मी छनौट

बराह् प्राबि को लागी दरबन्दी मा गणेश रेग्मी छनौट

बिध्योदय निमाबी वाखेत का निजि स्रोत सर गणेश रेग्मी , अनजे बराह् प्राबि को लागी दरबन्दी मा छनौट, उहाँले माथी को दरबन्दी मा नियुक्त भए पनि उहाँले बिध्योदय निमाबि मै पढाउनु हुने छ। उहाँ को सत्ता मा एउटा पुरुष टिचर बिध्योदय निमाबि ले माथि पठाउने छ। अव बिध्योदय निमाबि लाई यो बर्ष देखि ९ कलास चलाउन केहि राहत हुनेछ।

बढाई छ गणेश रेग्मी सर लाई। बराह प्राबि र बिध्योदय निमाबि बिच भएको सहमति अनुसार नै सबै भाबि योजनाहरु लागु हुने छ। बराह प्राबिले यो बर्ष शौचालयको लागी २ लाख ५० हजार बजेट को सरकारी योजना पार्ने पक्का छ।

हरेलो ग्राउण्ड को छेउ मा गएको पहिरो को लागी पनि भु सँरछण बाट तार जाली आउने लगभग पक्का भएको छ। तार जाली को साथ साथै हामीले जैबिक प्रबिधि पनि अपनाउनु पर्छ। जैबिक प्रबिधि भन्नाले तार जाली को बिच बिच मा बाँस, निगालो जस्ता जरा बलियो हुने प्रजातिका बनस्पतिहरु पनि लगाउन सक्यौ भने यो दिर्धकालिन पहिरो समस्या को सामधान हुन्छ। जाली को भर परेर बस्यो भने कुनै पनि बेला दुर्धटना हुन सक्छ। त्यसैले कृपया तार जाली लगाउदा एउटा बल्ग बास रोप्ने खाडलहरु माटो र मल भरेर छोड्नु होला।

यसले बाटबरण पनि सफा गर्छ र माटोलाई बलियो पनि बनाउछ।

धन्यबाद

स्यानु पाईजा
वाखेत डायरी बाट

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s