हरेक महिना पुस्तक उपहार- पहिलो मार्षिक उपहार ओम रोका युके बाट

March 14, 2013 ( चैत्र १ , २०६९)

हरेक महिना पुस्तक उपहार- पहिलो उपहार ओम रोका युके बाट

बिध्योदय निमाबि वाखेत ले पुस्तकालय भ्रमण बर्ष- 2013 मनाउने अवधारण ल्यायो। यो भ्रमण बर्ष को अबधि भरि हरेक महिना पुस्तक आफ्नो गाउँलाई पुराउनु पर्छ भन्ने सन्देश आम नेपाली मा पुराउन को लागी Mero Wakhet Gaun  Fb Group का सिनियर मेम्वर भुपु ब्रिटिश आर्मी ओम रोकाले पहिलो पटक अभियान लाई पुस्तक पठाउनु भयो। उहाले पठाउनु भएको पुस्तक को बिबरण निम्न छ।

चैत्र महिना मा ओम रोका ज्यु ले पठाएको पुस्तकहरु

चैत्र महिना मा ओम रोका ज्यु ले पठाएको पुस्तकहरु

चैत्र १ गते ओम रोका कै नाम मा पुस्तकालय मा निम्न पुस्तकहरु दर्ता भएका छन

चैत्र १ गते २०७०

– ओम रोका (युके) (रु. २०००) – १९ पुस्तक

१.देखेको मुलुक………………..१
२.सम्झनाका कुइनेटाहरु……..१
३.म हिडेको वाटो………………१
४.मुलुक बाहिर………………..१
५.छापामारकी छोरी……………१
६.घर…………………………….१
७.नेपाली कथा…………………..१
८.प्रेतकल्प……………………….१
९.नेपाली निबन्धमाला…………..१
१०.उत्कृष्ट कथाहरु………………१
११.तरुण तपसी………………….१
१२.अन्तरे जन्तरे……………….१
१३.ओसामा बिन लादेनको भुमिगत जिबन………१
१४.मृगौला रोग र समाधान…………….१
१५.हात्ती पाइले रोग निवारण…………१
१६.एस्य एण्ड लेटर(अंग्रेजी)…………..१
१७.प्राइमरी स्कुल एस्य एण्ड लेटर ……….१
१८.जुनियर स्कुल एस्य एण्ड लेटर…………१
१९ साथमा यूके बाट आफैले पठाएको गणित बुक……….१

ओम रोका ज्युलाई धेरै धेरै धन्यबाद दिन चाहान्छौ। यसै गरी हरेक नेपालीले आफ्नो गाउँलाई बर्षको १ पटक या हरेक महिना १ एउटा पुस्तक दिने हो भने हाम्रो समाज पुस्तकालय बिहिन बन्ने छैन। हामी आफै बनाउन  पनि सक्ने छौ आधुनिक पुस्तकालय।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s