बिध्योदय पुस्तकालय वाखेत लाई १९ पुस्तक प्राप्त: ओम रोका युके बाट

चैत्र १ , २०६९ ( ंMarch 14, 2013)

बिध्योदय पुस्तकालय वाखेत लाई १९ पुस्तक प्राप्त: ओम रोका युके बाट

बिध्योदय निमाबि वाखे ले शुरु गरेको “पुस्तकालय भ्रमण बर्ष -२०१३” लाई यु के मा कार्यरत भू, पु. ब्रिटिस आर्मी ओंम रोका ज्यु बाट १९ पुस्तक प्राप्त भएको छ। रु २००० रकम उहाले आफ्नो आफन्त मार्फत पुस्तक किनेर स्कुल पुस्तकालयलाई हस्तान्तरण गर्नु भएको हो। यो पुस्तकालय रिड टु रुम को आर्थिक सहयोग र गाँजा युवा क्लव बाग्लुङ को प्रबिधिक सहयोग मा २०१० मा स्थापना भएको हो। अब यो छिटटै सामुदायलाई हस्तान्तरण हुदैछ।

धन्यबाद ओम रोका ज्यु लाई यसरी नै सबैले अलिकति अलिकति पुस्तक र सकरात्मक बिचार आफ्नो समाज मा पुराउने हो भने समाज फेरिनु समाय लाग्ने छैन।

पुस्तक हस्तान्तरण को फोटो

ओम रोका युके बाट प्राप्त १३ पुस्तक प्रदशन र दर्ता गर्दै बिध्यालय ब्यबस्थापन समिति का सदस्यहरु-२

ओम रोका युके बाट प्राप्त १९ पुस्तक प्रदशन र दर्ता गर्दै बिध्यालय ब्यबस्थापन समिति का सदस्यहरु-२

ओम रोका युके बाट प्राप्त १३ पुस्तक प्रदशन र दर्ता गर्दै बिध्यालय ब्यबस्थापन समिति का सदस्यहरु-१

ओम रोका युके बाट प्राप्त १९ पुस्तक प्रदशन र दर्ता गर्दै बिध्यालय ब्यबस्थापन समिति का सदस्यहरु-१

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s