तेजिन्द्र थापाको मगनी भयो
Mero Wakhet Gaun Admin Yunsang Thapa MGr जी को परम्परागत रुपमा मागी बिबहा हुदैछ। छिमेकी गाविस कुँहु हो केटी को परिवार आज ३ दिन भयो कुरा चलेको र तेर्सो दिन आज परम्परातगत रुपमै चोठो (ठेकी) लगाउने कार्य हुदैछ। कुटुम्व लाल ब. राम्जाली र भाई खलक को प्रतिनिधि खड्क थापा ले बेलुका सम्म मा चोठी कुँहु पुराउनु हुने छ। उहाँ हरुले यो चोठी स्वीकार गर्नु भयो भने युनसाङ थापा क्वाले को भान्जा पक्का भयो। केटा तर्फ र केटी तर्फका दुबै आफन्तलाई हार्दिक बढाई छ।
अव छिट्टै नयाँ मेम्वरलाई वाखेत वाल मा वेलकम गर्न पाउँ युनसाङ जी लाई यहि अनुरोध छ। धन्यबाद।
Advertisements