बिधोद्वय प्रा०बि०- निमाबि०- मा०बि०-+2 अभियान अन्तर्गत “चिनो कोष” बिदेश को २०११-२०१२ को साराँश

बिधोद्वय प्रा०बि०- निमाबि०- मा०बि०-+2 अभियान अन्तर्गत “चिनो कोष” बिदेश को २०११-२०१२ को साराँश-
Summary: 2011- 2012  ( 2010 को रिपोर्ट हेर्नु यहाँ जानुहोस —- क्लिक)

Surya RamjalI (USA) – Rs. 150,000

(Rs.One Hundred Fifty Thusand Via One Night chief)

Tejendra Thapa (Yunsang Thapa Mgr) (Australia) Rs. 50,000

( Rs.Fifty Thusand )

Bhim Bahadur Ramjali – Rs. 151,151

By: Sons Kumar Ramjali (Protugal) & Nar B. Ramjali (USA)

(Rs. One Hundred Fifty One Thusand One Hundred Fifty One.)

Kul Bdr. Ramjali (UK) Rs. 100,000

(Rs. One Hundred Thusand )

Tak B. Paija (UK) Rs. 26,000

(Rs. Twenty Six Thousand)

Ra Mati Ramjali ( Bhabi lal Ramjali MOM Nepal) – Rs. 21, 000

( Rs. Twenty One Thousand )

Man B. B.K (Hamfuley) Saudi Arab – Rs. 10,025

(Rs. Ten Thousand Twenty Five )

Ramu Paija (Ritu ko Ba) Saudi Arab – Rs.  5,250

(Rs Five Thusand Two Hundred Fifty )

Amar B. Sherpunja( Kamala Serpanja)  Saudi Arab Rs. 5,020

(Rs. Five Thusand Twenty)

Dharmik Samuha (Duwakherka Mandir) (Nepal) Rs. 5,000

(Lakhey Team)

(Rs. Five Thusand)

Nanda lal Kisan (Nepal)  Rs. 3,000

(Rs. Three Thusand)

बिदेश बाट – Rs. 487,421

( Rs. Four Hundred Eighty Seven Thusand Four Hundred Twenty one)

नेपाल मा – Rs. 29,000

(Rs. Twenty Nine Thusand)

Total Contribution : Rs. 516,421

(Rs. Five Hundred Sixteen Thusand four Hundred Twentyone )

(Report Prepared By Sayanu Paija Base School Bank Bank Statement )

Note – बिदेश बाट प्राप्त सहयोग को स्कुल कोष “ चिनो” खाता मा २०१० मा जम्मा भएको ६ लाख रुपैया छ। बिबरण  ( 2010 को रिपोर्ट हेर्नु यहाँ जानुहोस —- क्लिक) मा हेर्नुहोस

अहिले स्कुल को बिदेश कोष मा कुल ‍= Rs. 1,087,421 जम्मा भएको छ भने नेपाल बाट को हरेलो मा उठेको स्कुल सहयोग थप गर्दा         Rs. 1,087,421

                     ‌+ 29,000

जम्मा                      1,116,421  भएको छ।

अब यो कोष सन्चालन र अनुगमन को लागी एउटा अलगै कोष ब्यबस्थापन तथा अनुगमन समिति बन्नु पर्छ।

यो समितिले गर्ने काम

  1. यो कोषलाई स्थानिय स्तर मा लगानी गर्ने या बैक मै लगेर राख्ने? छलफल मा निर्णय गर्ने
  2. स्थानिय स्तर मा लगानी गर्ने हो भने १ जना लाई कति सम्म रिन दिने छलफल गर्ने
  3. रिन को ब्याज हरेक ३ महिना मा १ मुस्ट स्कुल टिचर को टलव लिने महिना मा भुक्तान गर्नु पर्ने बनाउने
  4. रिन लिनुको लागी प्रकृया पुगेको छ कि छैन पुराउन मा सहयोग र अनुगमन गर्ने
  5. रिणी ले ब्याज तिरेको साहु फिर्ता गरेको छ कि छैन लेखा दुरुस्त गर्ने

स्कुल को  बारे मा बाकी पोस्टहरु

  1. नेपाल बाट आएको स्कुल को आधिकारिक दकुमेन्ट – स्कुल ब्यवस्थापन समिति को सहयोग अपिल अनि छलफल खाका
  2. वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष र काठमाडौ वाट “उपहार” कोषको निर्माण क्रम मा भएका र हुने कार्य बिबरण : सुरु देखि आज सम्म
  3. पौष-८ गते- २०६७ सम्ममा -Rs. 604,367.41 ( छ लाख चार हजार तिन सय सैसट्ठी रुपैया। एकचालिस पैसा ) जम्मा भएको छ।वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष को बैक स्टेटमेन्टस हे्र्नुहोस

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s