आज बिध्योदय निमाबि को बैठक छ

Jan 25, 2013 ( माघ १२, २०६९)

आज बिध्योदय निमाबि को बैठक छ

बैठक का कार्यतालिका

-आउदो बैशाख देखि ९ कलास सन्चालन कसरी गर्ने ?
-कम्पयुटर कलास को कन्सेप्ट बारे छलफल (१४ कम्पयुटर कसरी स्कुलले जम्मा गर्ने) र बैसाख देखी नै सुरु गर्ने ?(2013-2014, 14 set,वाखेत स्कुल कम्पयुटर बर्ष)
-2010 मा बिदेश कोष ” चिनो” मा जम्मा भएको ६ लाख रुपैया को फिक्स खाता को अबधि यहि महिना पुरा हुने हुना ले यो पैसा लाई पुन: बैक मै फिक्स गर्ने कि ? स्थानिय स्तर मा कोष परिचालन समिति बनाएर लगानी गर्ने छलफल गर्ने
– भव दत्त शर्मा उमेर हदबन्दीका कारण स्व-अबकाश मा जानु हुने भएको ले उहाँ को सम्मान तथ बिढाई कार्यक्रम गर्ने ।
– अन्य बिबिध बिषय मा छल फल हुने ।

माघ- १३, भव दत्त सर को बिढाई कार्यक्रम

0

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s