वाखेत मा प्लान नेपालले दियो टनेल र राँगो

वाखेत मा प्लान नेपालले दियो टनेल र राँगो

प्लान नेपाल को प्रबिधिक र आर्थिक सहयोग मा वाखेतका वडानं ६, ७, ८, ९ मा टनेलखेती सुरु भएको छ। टनेल निर्माण को लागी लाग्ने बाँस बाहेकका अन्य सबै निर्माण सामाग्री, बिउ, औजारहरु टनेल नेपाल ले उपलब्ध गराएको छ। उन्नत जातको रागो (बेथे) पनि टनेल नेपाल ले नै उपलब्ध गराएको छ।

प्लान नेपाल को टनेल सुबिधा मा टनेल खेती गर्ने कृषकहरु निम्न छन

जय प्र. पुर्जा, वडानं – ६

गीता रोका ,  वडानं – ७

मनकुमारी रोका ,वडानं – ८

डेक ब. पुन वडानं – ९

त्यस्तै बिउ को लागी प्लान नेपालले उपलब्ध गराएको बिकासे राँगो पनि डेक ब. पुनले पाल्नु भएको छ।

स्मरण रहोस यो भन्दा पहिले पनि लुम्ले कृषि अनुसन्धान केन्द्रले जर्सी बहर उपलब्ध गराएको थियो वाखेतलाई तर यसबाट कृषकहरुले खासै फाईदा लिएनन। यो पटक को बिकासे राँगो बाट भरपुर फाईदा लिन सक्नु पर्छ वाखेतले। टनेल खेती यो भन्दा पहिला पनि लाल ब. राम्जाली ले निजि लगानी मै सुरु गरी एउटै टनेल बाट २१ हजार को गोलभेडा बिक्री गरि सक्नु भएको छ। यसै गरी कृर्षि मा आधुनिकता र ब्यसायिकता प्रबेस गर्ने हो भने गाउँ फेरिन समाय लाग्ने छैन।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s