चिनो कोष -2010

चिनो कोष -2010

 

वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष र काठमाडौ वाट “उपहार” कोषको निर्माण क्रम मा भएका र हुने कार्य बिबरण : सुरु देखि आज सम्म—– पुरा बिबरण हेर्न यहाँ (किल्क गर्नुस)

आज मिति – पौष-८ गते- २०६७ सम्ममा वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष मा जम्मा नेपाली रुपैया

Rs. 604,367.41 ( छ लाख चार हजार तिन सय छैसट्ठी रुपैया। एकचालिस पैसा ) जम्मा भएको छ।

सबै सहयोगी दाताहरु लाई हृदय देखी को हार्दिक धन्यवाद।

तपाई हरुको सहयोग “चिनो” कोष मार्फत तपाईहरु कै चिनो ” वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष” मा  जम्मा रहने छ र ३१-दिसेम्वर -२०१० मा फिक्स खाता मा जम्मा भै सो खाता बाट आउने ब्याजले निरन्तर रुप मा वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान लाई आर्थिक सहयोग गर्ने छ।  कोष को मुलधन यथावत हरेक बर्ष फिक्स खाता मा नै सुरक्षित रहने छ।

हामीले १-जनबरी-२०१० देखी- ३१ दिसेम्वर २०१५ सम्मलाई चिनो कोष को पहिलो चरण को रुप मा  यो अबधी मा स्कुल को “चिनो” कोष मा आर्थिक सहयोग गर्नु हुने दाता ले मात्र १ पटक सहयोग गरे पुग्ने छ।

वाखेत-बिधोद्वय प्रा०बि० – हाल को निलगिरि बिकास बैक को साबिक खाता न० यसरी नै सहयोग रकम जम्मा को लागी खुल्ला रहने छ। सबै दाताहरु लाई आफुलाई सजिलो पर्ने र भरपर्दो लाग्ने माध्यम बाट यो कोष मा आफुले दिन चाहेको सहयोग रकम जम्मा गराई दिनु हुन हार्दिक बिनम्र अनुरोध छ ।

हामी सबै को सहकार्य बिना यो अभियान पूर्ण हुन सक्दैन। कृपया सबैले आफुले सक्ने योगदान गरौ।आजको मिति सम्म को कोष को बैक स्टेटमेन्टस हेर्नु होस। (सहयोग रकम थोरै-धेरै जति पनि हुन सक्छ सबै को सहभागिता र योगदान नै हामी सबै को सफलता हो )

आफुलाई सहज लागेको समाय मा ऐच्छिक सहयोग गरि दिनु हुन सबै वाखेतबासी र वाखेत प्रेमी दाताहरु लाई बिनम्र अनुरोध छ।

Bank Statement 1/4

Bank Statement 2/4

Bank Statement 3/4

Bank Statement 4/4

बिधोद्वय प्रा०बि०- निमाबि०- मा०बि०-+2 अभियान अन्तर्गत “चिनो कोष” बिदेश को २०१० को साराँश-
Summary: 2010

Contribution  by:
Til Parsad Paija (Saudi) –   15,005
Narayan Roka   (Saudi) –   15,005
Birendra Purja  (Saudi) –    20,001 + 30,100 = 50,101
Ram B. Paija    (Saudi) –    100,706
_______________________________________________

Total From Saudi     =        181,118

Raj kumari Thapa (pun) (Hong kong)- 150,000
(Daman Thapa  Sister -Susma pun)
Kesav Pun                     (Hong Kong)- 155,000
various Person
Contrubution Collection By:
Susma Pun (Raj kumari) & Keshav pun -80,754
________________________________________________

Total From Hong Kong =                     385,754

Dilip Garbuja      (Iraq) –    20,000
________________________________________________
Total From Iraq            =  20,000

Post B. Paija   (Poland)  – 15,005

Summary By Country –
Saudi                         =181,118
Hong Kong                 =385,754
Iraq                           =20,000
Poland                       =15,005
_______________________________________________
Total Contribution       =601,1877
(year-2010)
Bank Account Opening Amount
=1,000
Interest Add-               = 2.104.01
Tax Deduction             =-315.60
________________________________________________
Total Fund Amount       =604,364.41

600,000 Transfer to Fixed Account
Full Detail About Account: Click here http://mleadbeni.wordpress.com/2010/12/23/gddddf/

Summary Generated By: Sayanu Paija, Base on Last Yrs Transaction Report for General Information.May be i am not authorized person to generate report & Public. Sorry Guys. Just for General Information

2011 Summary Coming Soon  as Closing yrs as 31 Dec 2011

२०११ मा पनि कलेक्शन भएको छ। सम्पुर्ण कागजात हरु उपलब्ध भयो भने सबैलाई यसरी नै inform गरिनेछ

Thank u for 2010 & 2011 Donner
Wakhet school waiting your contribution 2
thank you.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s