सम्झनाको स्पर्श: २ प्रश्न, २ गीत

सम्झनाको स्पर्श: २ प्रश्न, २ गीत

११२ दिन छुट्टी मा छोरीहरुको स्कुल ३० दिन छुट्टी पनि सँगै परेको ले सधैको भन्दा बिशेष लाग्यो। यो छुट्टी कान्छी छोरी को २ प्रश्न –

भगवान छ कि छैन ? yes/no Question
एउटा बम लाई कति पर्छ ?

यो दुई ले मलाई गाह्रै पार्यो।

उत्तर
– छ।
अदृस्य छ भन्ने हो भने उस्ले न पत्याउन सक्छ। म अलि कति ट्रकि हुन खोजे – भगवान छ । जस्तै हावा छ समात्न सकिदैन, हावाले हामीलाई छोएर जान्छ हामीले छुन सकिदैन। सु्य बलेको आगो जस्तै तातो छ तर बलेर सकिदैन। पानी को रंग छैन। स्वाद छैन छ भने पनि पानी मात्रै पानी जस्तो छ। मानी रँग, पानी स्वाद। मानिसले बनाएका बाहेक जुन हामीले प्रकृति ले नै हामीलाई दिएको छ त्यो दिने नै भगवान हो। प्रकृतिले यति धेरै दिएको छ कि हामी भगवान के हो ? न देख्न सक्छौ न दाँज्न सक्छौ। जसरी जन्म-मृत्यु बिच को जुन समाय छ त्यसलाई जीवन भन्छौ भने जुन मानिसले गर्न बनाउन सक्ने र नसक्ने तुलना गर्दा जति कुरा बनाउन सक्दैन त्यो बनाउन सक्ने प्रकृति छ त्यो नै भगवान हो।

मलाई थाहा छ उस्ले यो कुरा बुझेन। म चाहि सन्तोष ले सास फेरे कसो उस्ले कहाँ छ भगवान सोधेन ।

बम लाई कति पर्छ ?

दग्नाम को भिर मा पहाड खोल्नलाई बम पडकेको आवज हाम्रै आगन मा सुनिन्थ्यो। उस्लाई के भयो कुन्नि सोध्यो एउटा बम लाई कति पर्छ ?
म चाहि त्यहि बम ले उडेको धुलो र आवाज को भिडियो खिच्दै थिए। न बोलि कन बस्ने ईसारा गरे । किन कि मलाई बम लाई कति पर्छ थाहा भए को भन्नु बम लाई यति पर्छ।

छोरा ले गाएको २ गीत बुझ्न निक्कै समाय लाग्यो।

-दिल दिल छ पोखरा मा
-टोठर्को ले लग्यो

एक लाईन गीत चाही मेरो छोरा ले पनि गाउदो रहेछ।

(पहिलो गीत)म बिना कसै कसैलाई मुस्किल छ पोखरा मा — म छु आज हो~~~ धेरै टाढा मेरो डिल छ पोखरा मा

फेवाताल झै आज आँसु टिलपिल छ पोखरामा

दोस्रो गीत बुझ्नलाई भने मैले आमा कै साहारा लिनु पर्यो । उस्ले त पूर्खौयोली को को छ र कस्ले लग्यो भन्ने गीत को गाएको हो भन्ने अनुमान लगायौ।

– मैले तिमीहरु सम्झनु मिस गर्नु होईन मन देखि नै अझै नजिक हुनु हो।

(जमाना को कुरा: सम्झना को स्पर्शहरु बाट)

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s