वाखेत मा कस्मेटिक पसल सुरु भयो

१ माघ २०६९ ( 14 Jan 20130

हिजो देखि वाखेत मा कस्मेटिक पसल सुरु भयो।

प्रो० – शुसिला रोका – बल ब. रोका
लोकेशन- बिध्योदय निमाबि को भबन को तल्लो पत्ति को नयाँ घर

यो साल वाखेत को आलु निकै हटकेक भएको छ। अझै पनि पाथी को हिसाब चल्ने गाउँ घर मा अरु ठाउ भन्दा सस्तो भएको ले खन्दा बित्ति कै बिक्री बढेको हो। बेनी बाटै ब्यपारी गाउँ आउन थालेका छन। अव हामीले हाम्रो उत्पादन को स्केल बढाउनु पर्छ। कृर्षी उत्पादन मुखि हुदा बित्ति कै हामी (कृषक) मा परिबर्तन देखिने छ। अव छिटै गाउँले तर्कारी को कलेकश्न केन्द्र हुनु अति आवश्यक छ। किसान ले उत्पादन गरेको कृर्षी उपज डोको मा बोकेर बेच्नु थालियो भने हामी माथी उठ्न सक्ने छैनौ। गोदान मा सँकलन गरेर ट्रक मा बेच्न सक्ने भयौ भने मात्र हामीले हामीलाई ब्यबसाहिक कृषकको रुपमा उभ्याउन सक्ने छौ। १५० जना ले दैनिक ३० किलो को दर ले तरकारी सँकलन केन्द्रमा बुझाए भने त्यो हामी आत्मनिर्भर हुन सक्ने खेती हो।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s