२०१२ बर्ष वाखेत र आशा लाग्ने उत्साहित ब्यबसायीहरु

२०१२ बर्ष वाखेत र आशा लाग्ने उत्साहित ब्यबसायीहरु

ब्यबसाय तर्फ

सुरेन फ्रेश हाउस (मासु पसल) – मोतीलाल रोका (६)
हर्क ब. रोका (किराना)
बल ब. पुन (किराना) – (६)
बेगम पाईजा (फर्निचर + मिल) (६)
प्रेम रोका – (किराना) (७)
ईन्द्र पाईजा (जीप) (७)
कमल पुन (ट्रयाक्टर) (७)
खेम ब. बुढाथोकी (किराना) (८)
फक्तीराम रोका (किराना) (८)
गणेश राम्जाली (फ्रेश हाउस) (८)
लाल ब.पुन (किराना) (९)

कृर्षि उत्पादन ब्यबसाय तर्फ

पदम ब. बुढाथोकी (रायो, केराउ) (६)
स्याम ब. रोका (रायो, अलैची ) (६)
भिम ब. रोका (रायो) (६)
पूर्ण ब. पाईजा (रायो ‌, आलु, माहुरी) (७)
खड्क ब. पाईजा (रायो, आलु, केराउ) -(७)
कालीप्रसाद पाईजा ( रायो, आलु) (७)
खेम ब. थापा ( रायो, आलु) (७)
रत्न ब. पाईजा (रायो) (७)
लाल ब. राम्जाली (टनेल_टमाटर) (७)
खडक रोका_गीता रोका (टनेल_टमाटर) (७)
याम रोका (केराउ) (९)

बिगत का सफलताहरु

रायो खेती बाट भिम ब. रोका, कृष्ण ब. पाईजा, पूर्ण ब. पाईजा, रत्न ब. पाईजा बर्ष को १ लाख भन्दा माथी को रायो को बिउ उत्पादन गर्नु हुन्छ।

त्यस्तै लाल ब. राम्जाली टमाटर, मोटीलाल रोका ले हरियो तरकारी बाट आफ्नो परिचय थपि सक्नु भएको छ । गीता रोका_ खडक रोका ले पनि उत्पादन मुलक कृर्षी गर्नु सुरु गर्नु भएको छ।

वाखेत मा जँगल चौपाया को लागी खुल्ला छदा सम्म सबै गाई पालेर बस्ने वाखेतेहरु बन थुनुवा गरे पछि बाख्रा र पाडा पाल्न सुरु गरे। फलस्वरुप वाखेत पाडा- पाडी (मासुको लागी) मा आत्मनिर्भर भएको छ। बाख्रा-बोका मा पनि सफल नै भएको छ। हरेको को आँगनमा बाख्रा देखिन्छ। यस्ले गत दशै तिहार को खसी बोका लाई पनि गाउँ मै थाम्न सफल भयो। २०६८ मा ३०० भन्दा माथी खसी भित्रिएको वाखेत मा यो बर्ष मात्रै १०८ खसी भित्रियो। अर्को बर्ष यो ५० मा झर्ने पक्का छ।

बाख्रा देखिने आँगनहरु

बेगम पाईजा
आनन पाईजा
अम्मर पुन
सोम ब. पाईजा
टक ब. पुन
डिल ब. बुढाथोकी
याम ब. बुढाथोकी
प ब. सेरपुन्जा
डेक ब. पुन

अनि अरु पनि थुप्रे घरहरु छन ।

यो पटक चाही अनजे को फर्सी पनि बजार पठाउने कुरा हुदा हुदै त्यति कै सेलायो ।अनजे मा थुप्रै घरमा १ ट्रयाक्टर फर्सी छ। बजार पुराउने हो भने थुप्रै पैसा आउछ। तर सँकलन केन्द्र र बजार सँयोजक नहुनाले बजार पुग्न सकेको छैन। अब यस्तै समस्या हरु सँग एकता गर्न को लागी Exe. Generation- सरो सहकारी सँस्था ले जागरण अभियान सुरु गरेको छ। सम्भवत अर्को साल देखी हाम्रो वाखेत को उत्पादन बजार पुग्न सक्छ कि ?

म्याग्दी जिल्ला मा २४४ ट्याक्टर छन भने पात्लेखेत गाबिस मा ३ ट्याक्टर, ४ मिनि ट्रयाक्टर छन। वाखेत को नयाँ कृतिमान पनि छ। म्याग्दी जिल्ला भरिमै पुरै नगद भुक्तान गरेर ट्रयाक्टर किन्ने कमल पुन भएका छन।

स्यानु पाईजा

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s