Restless Kids & Talent: 2069(2012)
भिडियो क्यालिटी राम्रो छैन त्यहि पनि मलाई यो भिडियो फाल्न मन लागेन। ईन्द्र दाई को छोरी, गौनारायण दाई को छोरी र भिम माया भान्जी को छोरी आफै गाउदै आफै नाच्दै गरेको भिडियो।
– रुपै राम्रो रुपा तालको
-मै राम्री हुन के गर्नु पर्छ भन्देउ
-कोपिला हौ हामी फूल्न देउन, कर्णधार हौ हामी पढ्न देउन- बालअधिकार हामीले पाउनै पर्छ। अन्धकारलाई हटाई उज्यालो ल्याउनु छ देशको लागी हामी अधि बढ्नु छ।
– कोल्ले लाने हो मलाई डोली मा चढाई।
१० बर्ष पछि उनिहरुले https://wakhetdiary.wordpress.com/ याhttp://www.youtube.com/watch?v=2dzuSnk5xVU&feature=youtu.be लग अन गरे भने उनिहरुले यस्लाई साच्चिकै वाखेत डायरी को रुपमा देख्नेछन तर दुर्भाग्य भिडियो क्वालटी कम्जोर भएको ले उनिहरुले आफैले आफैले चिन्ने छैनन। तैपनि मेरो कोशिस उनिहरुको बचपन का केहि पल बचाउएर राख्ने हुनेछ।