सबै भन्दा राम्रो – गाउँ हाम्रो देखे

सबै भन्दा राम्रो – गाउँ हाम्रो देखे

धन रोपेको खेतहरु देखे,धन रोपेको मनहरु देखे
तै पनि सबै भन्दा राम्रो – गाउँ हाम्रो देखे
तिम्रो आंखा मा मैले हराएको ज्योती भेटे
ईन्द्रधनुष सरी यो जिन्दगीको- नदेखिएका रँग देखे
न कम्ती न बढी मलाई पुग्ने बराबर- माया भेटे
त्यही माया को शितल छाँयामा
नलेखेका पत्रहरु को जवाफ भेटे

– स्यानु पाईजा

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s