काठमाण्डौ,पोखरा को सिको गर्दै म्याग्दी बेनीमा पनि अफर दिएका छन रेस्टुरेन्टहरु
नेपालै भरि लागु गरिएको भाग्यमानी ग्रहाक अफर म्याग्दी बेनी सम्म पनि आई पुग्यो। आज देखी बेनी का सबै नमस्ते, डलफिन, यति जस्ता ठुला होटेलहरुले बेलुका को खाना मा ५०% दिस्काउण्ट र हरेक दिन पहिलो ग्राहक को लागी ५००० रुपैया को कुपन गेट मै छोडिडिने गरेका छन। आज बाट भएको यो झट्का अफर मा यति र नमस्ते ले गेट मा राखेको कुपन चोरि भएको छ। तर दुर्भाग्य चोर्ने मान्छेलाई सिसि क्यामरा ले समातेको छ।
ढिलो नगर्नु होला खाना पनि छुट ५००० पनि पाईने आजै देखि होटल मा खानु किन नजाने। हिजो समाते को सिसि टिभि को चोर को फोटो हेर्नु होस
हिजोको क्यामरा ले क्याप्चर गरेको मान्छे को फोटो यो फोटो मा पनि छ। पहेलो कपडा लगाएको मान्छे नै हिजो को ५००० को कुपन चोर हो।
अप्रिल फूल
वाखेत डायरी
Advertisements