मगर भाषामा सरल बाक्य (खाम)

 

मगर भाषामा सरल बाक्य (खाम) अनुबाद –Asha Budha Magar

मैले लुगा लगाए । = ङा क्वा ङा-जासिके ।
तिमीले लुगा लगायौ? = नु क्वा न-जासिधु?
छिटो खाना खाउ । = चानु काङ् जिके ।
मेरो लुगा खै ? = ङा क्वा खो ?
कति बज्यो ? = खा उभजीऊ?
कति छिटो। = खा चानो ?
खाजा के छ ? = अर्नी कता उलिज्यायू ।
१० रुपैया दिनुस। = १० रुप्या याउके ।
यहाँ आउ । = आक हुन्के ।
यो उस्लाई देउ = आउ होलाई इके ।
पानी देउ मलाई। = रि याउके ङालाई ।
तिम्रो हो कि मेरो ? =नमी सै ङामी ?
यो कस्को हो ? = आउ सुए उमी ?
तिम्रो घर कुन हो ? = न जिम कताकु ?
तिम्रो घर कहाँ हो ? = न जिम कताङ ?
तिम्रो नाम के हो ? = न मिन कता ?
बाबा खोई ? = बाबु खो ?

—————————————————————————————-

म=ङा
मेरो=ङामी
मलाई=ङालाई
उ=हो
उस्को=होए उमी
उस्लाई=होलाई
तिमी=नु
तिम्रो=नमी
तिमीलाई=नुलाई
हामी=घे
हाम्रो=घिमी
हामीलाई=घेलाई
यता=आधा
उता=होधा
वर= आकसै
पर=होकसै

कहाँ=कताङ
कसरी=कैजैध
कहिले=खर्क
कतिबेला=खबेला
कुन=खो

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s