घर भित्रको कुराकानी-३ (मगरखाम)

घर भित्रको कुराकानी-३ (मगरखाम)

अनुबाद- खाम, Asha Budha Magar
(आफ्नो अमुल्य समाय अनुबाद मा समर्पण गर्नु भएको उहाँलाई हृदय देखी नै धन्यबाद)
अधिल्लो एपिसोड मा हामीले सुबेदार बाजे पेन्शन बाट फर्कनु भएको प्रँसग सम्म पुगेका थियौ। आज सुबेदार बाजे ले आफ्ना २ बुहारी र नाती नातीनीलाई बजार बाट लाई दिनु भएको समान/उपहार को बारे मा सम्बाद सुन्ने छौ आज को भाग मा हामीले सुबेदार बाजे को जेठी बुहारी पुजा का छोरी- पुष्पा र छोरा- मोहन २ पात्र थप गरेका छौ।

(खाम)ओङालु एपिसोडल सुबेदार बाज्यू पेन्सन नि उहू पै केद-गिलिज्याउ । आछिमकु एपिसोडक सुबेदार बाज्यू ए नेम्लो ओ-बहारी सोनो ओ-नाती नातिनालाई बजारनी राइद ओर्यो समान राइ बारेलु पाङ घे-थैया । आछिमकु भाग ल घे- सुबेदार बाज्यू ए जेठि ओ-बहारी पूजा ए ओ- जानी मेमा- पुष्पा सोनो खेपा – मोहन नेम्लो पात्र चाध-घेर्नैये
घर भित्रको कुराकानी-३

पात्रहरु- आमा- मिना, छोरी- अनु, छोरा- बिकास, सुबदार बाजे, बजै, ठुली आमा – पुजा, पुष्पा र मोहन
दृस्य- सुबेदारनी बजै ले ठुलो झोला बाट पोका हरु निकाल्दै, बरिपरि केटा केटी झुम्मिएका छन सुबेदार

(खाम)द्रिस्य:- 
(सुबेदारनी बज्यो ए घेप्पा झोला नी पोकार पलेऊन दोज्यायू ,छोर्या-चालोर घुरि-घाङा चुसिध-लेर, ओ-लाप्क सुबेदार बाज्यू ए पर्स नी रुप्या हाइ-यून धोज्याज्यू । )

(बाजे नजिकै पर्स बाट पैसा निकाल्दै)
बाजे-( लौ लौ नातीनातिनी हो यता आउ
(खाम)बाज्यू – लौ लौ नातानातीनिर आरा हुचिके ।
बाजे – (४ जना लाई पैसा बाँड्दै )१००,१०० हो सबैलाई बराबर
(खाम)बाज्यू -(४ जनालाई पुप्या भा-यायून) त-सै, त-सै ज है ; दक्क-लई सम-सम ।
बिकास – मेरो अलि पुरानो छ
(खाम)बिकास -ङा-मी पुरानो लिज्या ।
मोहन – ल म सित सातौ, यो नयाँ छ ।
(खाम)मोहन -हा।।। ङा-सी घिन-तोसिया, आऊ सारो लिज्या ।
अनु – आजै सक्ने होला? पुरानो भए पनि के भो !
(खाम)अनु -आछिम ज खेम्न्या ताख्यो सानी ? पुरनो ज तारिम कै-ताइ कि ?
पुष्पा- बिकास पनि अब कन्जुस बन्छ रे ।
(खाम)पुष्पा -बिकास ए पल अबकिन रुप्या जोगैने दी
मोहन – मैले त साईकल किन्ने हो
(खाम)मोहन -ङा ता साइकल लङन्या ।
बिकास – दादा, मलाई पनि किन्दिनुस है ( १०० को नोट बिकास तिर दिदै)
(खाम)बिकास -दाज्यू!, ङा-लाई पला लङयाङयो है । (त-सै लु नोट मोहन लाई याउन)
मोहन- यस्ले कहाँ आउछ ? (सबै हाँस्छन)
(खाम)मोहन -आ- ए कताङ उहुज्यो ? (पार सा-ज्यार)
बिकास- अधि साईकल किन्ने भनेको हैन ?
बिकास -आछाया साइकल लङन्या है-नलिज्यो सानी ?
मोहन- हो, तर मेरो त दशैको पनि छ नि।
(खाम)मोहन -हो- ज ङा-सी ता दसैलु पला लिज्या सानी ।
बिकास- आमा, आमा ! मेरो दशैको पैसा खै ?
बिकास -आमा, आमा! दसैंलु ङा-रुप्या खो ?
बजै- ल यो केटाकेटीलाई लुगा हो। ( पोका फुकाउदै)
(खाम)बज्यू -हा …….. आऊ चलोर ए-क्वा । (पोका फलाङुन )
बिकास- रातो टोपी कस्को हो ?
(खाम)बिकास -घ्यामो टुपी सु- ए उमी ?
बजै – तेरो, दाई को नि
(खाम)बज्यू -न-दाज्यू ए उमी ।
बाजे – पुष्पा ! आमालाई यता बोलाउ त
(पुष्पा आमालाई बोलाउन जान्छे)
(खाम)बाज्यू -पुष्पा ! नामा-लाई आधा-किके । (पुष्पा वामालाई किना बाज्या )
पुष्पा – झट्टै बाजे को मा जाने रे आमा, बाजे ले बोलाउनु भा छ
(खाम)पुष्पा -चानु बाज्यू ए लेउक बान्के दी । बाज्यू ए कि-नैनियु ।
पुजा- ए हो, किन रहेछ ?
(खाम)पूजा – ए ……… कारो ताउ ?
पुष्पा- उतै गए थाहा होला नि। हामीलाई जस्तै पैसा दिने हो कि ? (हाँस्छे)
(खाम)पुष्पा -होक ज बाँके नी। घे-लाई स्याउ ज रुप्या यानियु सै?!(सज्या)
(पुष्पा र पुजा, सुबेदार बाजे कै छेउमा आएर उभिई सकेका छन)
(खाम)(पुष्पा सोनो पूजा नी सुबेदार बाज्यू ए ओ-लाप्क ज चुसिजेनी।)
बाजे – खाना पकायौ कि नाई ?(पुष्पा तिर फर्केर)
(खाम)बाज्यू -काङ नपिनो सै नमा-पिङताउ ? (पुष्पा लेउरा फर्किर)
पुजा- छैन, चिया पाकेको छ
(खाम)पुष्पा -काङ मा-मिन्ताइ,चिया ताइ ले ।
बाजे- ल आजा उता न पकाउ, सबैले यतै खाने
(खाम)बाज्यू -धे-आछिम होक तापिन्चोयो ,पार ए आक ज ज्याने ।
पुष्पा – आज कस्को बर्थडे बाजे ?
(खाम)पूजा -आछिम सु ए ओ – बर्थे की बाज्यू ?
बाजे- हा हा हा मेरो पेन्शन को ( हाँस्दै)
(खाम)बाज्यू -हा !! हा !! ङा-पेन्सन ए उमी ।
बाजै- मिना, मिना !!, आज भात,दाल सबैलाई यतै पुग्ने पकाउ
(खाम)बाज्यो – मीना ! मीना ! ,आछिम काङ -चिप पारलई थन्ने आकज पिन्के ।
बाजे – मिना को आमाले भात पकाउदै गर्छे, तिमी (पुजा) मासु किन्नु जाउँ
(1000 को नोट दिदै)
(खाम)बाज्यू -मीना ए वामा ए काङ पिनोन ओ-धोयू, नु(पूजा)स्याकरी लङरा बान्के । (त-हजारलु नोट याउन)
पुजा – हुन्छ , कति किलो किन्ने ?
पूजा -ताइ, खा किलो रइने ?
बाजे- सबैको
(खाम)बाज्यू -पार ए उमी ज
पुजा- बढि हुन्छ होला नि, ४ किलो आउछ
(खाम)पूजा -कुधु ताया सानी, चार किलो हुज्ये ।
बाजे- हुदैन, सबैको ल्याउ
(खाम)बाज्यू -माताइ, पार ए मी ज राइके ।
बिकास- म पनि ठुल्मा सित पसल जाने हो
(खाम)बिकास -ङा-पल माघो सी दोकान्दा बाने ।
बजै- ल यो तिम्रो , यो मिना को ( सुइटर पुजा लाई देखाउदै)
(खाम)बज्यू -हा आउ मीना सोनो नमी (सुइटर पूजालाई सतै-याउन)
बिकास- मेरो नि ?
(खाम)बिकास -ङा-मी नी ?
बजै- तिम्रो पनि छ।
(खाम)बज्यू -नमी पला लिज्या ।
मिना- दिदी र मेरो नि हेरौ हेरौ
(खाम)बज्यू -आउ पिङ्व पोकाल लिज्या फैइर चिउचिन्के ।
बजै- यो हरियो पोका हो तिमीहरु को, खोलेर हेर
(खाम)बज्यू -आउ पिङ्व पोकाल लिज्या फैइर चिउचिन्के ।
बिकास- दाई र मेरो पोका कुन हो बजै?
(खाम)बिकास -दज्यू स गिन्पोका कताकु बज्यू ?
बजै- यस पाली तिमीहरु को टोपी र जुता मात्रै छ
बज्यू -आथू-पला जिन्लाई टुपी सोनो पोला वाज लिज्या ।
बिकास- खै कस्तो छ जुता ?
बिकास -खो दी पूला कित्याउ उलिज्याउ ?
बजै – सेतो
(खाम)बज्यू -पालो ।
बजै- मोहन ल बिकास लाई जुता लगाई दे त
(खाम)बज्यू -धे, मोहन बिकास लाई पोला जास्सा कि । 
मोहन- आफै लगाई सके छ।
(खाम)मोहन – ओल ज जसिध ले । 
( मोहन नयाँ जुता लगाएर ठुल्मा को पछि मासु पसल तिर दौडन्छ)
मिना र पुष्पा कपडा नाप्न भित्र पस्छन)
(मिना र पुस्पा बढीन बिल्खी भित्रि परिसले)
(खाम)(बिकास सारो पोला जसिध ओ-माघो ए उछी-उछी स्याकरी दोकान्दा धो-नाज्या, मीना सोनो पुष्पा नी क्वा-ग्वान्सिरा उजिङ्ल पसि-ज्यानी ) )
क्रमश……….)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s