घर भित्रको कुराकानी-३ (मगरढुट)

घर भित्रको कुराकानी-३ (मगरढुट)

अनुबाद- ढुट:Narendra Jhakote Magar,
(आफ्नो अमुल्य समाय अनुबाद मा समर्पण गर्नु भएको उहालाई हृदय देखी नै धन्यबाद)
अधिल्लो एपिसोड मा हामीले सुबेदार बाजे पेन्शन बाट फर्कनु भएको प्रँसग सम्म पुगेका थियौ। आज सुबेदार बाजे ले आफ्ना २ बुहारी र नाती नातीनीलाई बजार बाट लाई दिनु भएको समान/उपहार को बारे मा सम्बाद सुन्ने छौ आज को भाग मा हामीले सुबेदार बाजे को जेठी बुहारी पुजा का छोरी- पुष्पा र छोरा- मोहन २ पात्र थप गरेका छौ।

घर भित्रको कुराकानी-३
(ढुट)ईम भित्रिउङ् गफको~३
पात्रहरु- आमा- मिना, छोरी- अनु, छोरा- बिकास, सुबदार बाजे, बजै, ठुली आमा – पुजा, पुष्पा र मोहन
दृस्य- सुबेदारनी बजै ले ठुलो झोला बाट पोका हरु निकाल्दै, बरिपरि केटा केटी झुम्मिएका छन सुबेदार
बाजे नजिकै पर्स बाट पैसा निकाल्दै)
बाजे-( लौ लौ नातीनातिनी हो यता आउ
(ढुट)बाजिउ~~ए~~~जजाको ल ल इलाक राहनी~!!
बाजे – (४ जना लाई पैसा बाँड्दै )१००,१०० हो सबैलाई बराबर
बाजिउ~~~(बुलि जनाकी हिल्चे पुंङ्चै)काट-काट सय ले~~!!पटटकी
बिकास – मेरो अलि पुरानो छ
(ढुट)बिकाश~~ङ्उ चै चेक मासेछे लेसा
मोहन – ल म सित सातौ, यो नयाँ छ ।
(ढुट)मोहन~~ल ङगा खाता योसिंग ङ्उ सेछे ले(आले)
अनु – आजै सक्ने होला? पुरानो भए पनि के भो !
(ढुट)अनु~~छिनिन भ्याले औला??मासेछे लेनाङ् हि छाना र??
पुष्पा- बिकास पनि अब कन्जुस बन्छ रे ।
(ढुट)पुष्पा~~बिकाश र अब लोभी छान्ने ता ~!!
मोहन – मैले त साईकल किन्ने हो
(ढुट)मोहन~~ङ्गा चे साइकल ति लोले त बाबै—!
बिकास – दादा, मलाई पनि किन्दिनुस है ( १०० को नोट बिकास तिर दिदै)
(ढुट)बिकाश~~दाजै ङ्गा कि र लोमा यानी ल~~!!(काट सय हिल्चे बिकाश कि याछेई)
मोहन- यस्ले कहाँ आउछ ? (सबै हाँस्छन)
(ढुट)मोहन~~इडिकै कुला राल्हे र??(पट्तन रेट्ले)
बिकास- अधि साईकल किन्ने भनेको हैन ?
(ढुट)बिकाश~~अनि साइकल लोले डेचे होइन त?
मोहन- हो, तर मेरो त दशैको पनि छ नि।
(ढुट)मोहन~~हो नि ङ्उ चे दसैँ इउङ् र ले नि त अनि
बिकास- आमा, आमा ! मेरो दशैको पैसा खै ?
(ढुट)बिकाश~~ए-मोई~~!!ए-मोई~~!!ङ्उ दसैँ-इउङ हिल्चे कुलाक ले??
बिकास -आमा, आमा! दसैंलु ङा-रुप्या खो ?
बजै- ल यो केटाकेटीलाई लुगा हो। ( पोका फुकाउदै)
(ढुट)बोजिउ~~ल इसै जजाकोलाक बढीन(पोका खोल्चेई)
बिकास- रातो टोपी कस्को हो ?
(ढुट)बिकाश~~ग्याचे टोपी सुकी आले??
बजै – तेरो, दाई को नि
(ढुट)बोजिउ~~नुओ दाजै किनी~~!!!
बाजे – पुष्पा ! आमालाई यता बोलाउ त
(पुष्पा आमालाई बोलाउन जान्छे)
बाजिउ~~पुष्पा??मोइकी इलाक आरघौ त~~!!
(ढुट)(पुष्पा मोइकी आर्घाकी नुङ्ले)
पुष्पा – झट्टै बाजे को मा जाने रे आमा, बाजे ले बोलाउनु भा छ
(ढुट)पुष्पा~~ल झट्टै बाजिउ लेथांग नुङ्किता~~!मोई~~!!बाजिउ एइ आर्घामने!
पुजा- ए हो, किन रहेछ ?
(ढुट)पूजा~~ए होर??हिजै लेशा~~??
पुष्पा- उतै गए थाहा होला नि। हामीलाई जस्तै पैसा दिने हो कि ? (हाँस्छे)
(ढुट)पुष्पा~~आलाक्न नुङ्नाङ् थाहा छान्नेनी!!कानकी लेखान हिल्चे याल्हेकी(रेत्ले)
(पुष्पा र पुजा, सुबेदार बाजे कै छेउमा आएर उभिई सकेका छन)
(ढुट)(पुष्पा-पुजा,सुबिदार बाजिउ ओ खेरेपाङ राहा र~~!टोङ्न्ह भ्यामने)
बाजे – खाना पकायौ कि नाई ?(पुष्पा तिर फर्केर)
(ढुट)बाजिउ~~छो/ज्याट म्हिना कि माम्हिना~~??(पुष्पा पट्टि ल्हेसार)
पुजा- छैन, चिया पाकेको छ
(ढुट)पुजा~~माम्हिन्नने~~!!चिया म्हिन्नने!
बाजे- ल आजा उता न पकाउ, सबैले यतै खाने
(ढुट)बाजिउ~~ल छिनी आलाक माखाङ्कि~~!!पट्ट-एइ इला न ज्याकी पर्ले!
पुष्पा – आज कस्को बर्थडे बाजे ?
(ढुट)पुष्पा~छिनी सुओ जन्मस्चे याक आले??बाजिउ?
बाजे- हा हा हा मेरो पेन्शन को ( हाँस्दै)
(ढुट)बाजिउ~~हा-हा~~~!!!ङ्उ पेन्सनउ आले(रेत्चई)
बाजै- मिना, मिना !!, आज भात,दाल सबैलाई यतै पुग्ने पकाउ
(ढुट)बजिउ~~मिना~~!!मिना~~!!छिनी ज्याट/छो दाल पट्टकि ओल्छे इलाक्न खाङ्कि है~!!
बाजे – मिना को आमाले भात पकाउदै गर्छे, तिमी (पुजा) मासु किन्नु जाउँ
(1000 को नोट दिदै)
(ढुट)बाजिउ~~मीनौ मोई ज्याट/छो खाङ्चेइ जाट्ले,(पुजा)नाङ् स्या लोकी नुङ्ना(काट हजारौ नोट याछई)
पुजा – हुन्छ , कति किलो किन्ने ?
(ढुट)पूजा~~छान्नेनी,,कुड़िक किलो लोकी??
बाजे- सबैको
(ढुट)बाजिउ~~पट्टऔ लोकी
पुजा- बढि हुन्छ होला नि, ४ किलो आउछ
(ढुट)पुजा~~इडिको बेसी छान्ने औला~~!बुलि किलो राल्हे~!
बाजे- हुदैन, सबैको ल्याउ
(ढुट)बाजिउ~~माछान्ने ~~!!पट्टऔ राको
बिकास- म पनि ठुल्मा सित पसल जाने हो
(ढुट)बिकाश~~ङ्गा र मिझामोई खाता पशालाङ् नुङ्ले
बजै- ल यो तिम्रो , यो मिना को ( सुइटर पुजा लाई देखाउदै)
(ढुट)बोजिउ~~ल इसै नुओ~~!!इसै मिनाऔ(सुइटर पुजा कि तान्हाक्चेइ)
बिकास- मेरो नि ?
(ढुट)बिकाश~~ङ्उ नि??
बजै- तिम्रो पनि छ।
(ढुट)बाजिउ~~नुओ र ले~~!!
मिना- दिदी र मेरो नि हेरौ हेरौ
(ढुट)मिना~~दई ओं र ङ्उ ङ्ओसिं-ङ्ओसिं~~??
बजै- यो हरियो पोका हो तिमीहरु को, खोलेर हेर
(ढुट)बोजिउ~~इसै फिछे पोकाङ्ग नाखुर-कुङ्ग ले खोलार ङ्ओशनि~~!!!
बिकास- दाई र मेरो पोका कुन हो बजै?
(ढुट)बिकाश~~दाजै ओं र ङ्उ पोका कुसै आले??
बजै- यस पाली तिमीहरु को टोपी र जुता मात्रै छ
(ढुट)बोजिउ~~इसै पालियांग नाखुर्-कुंग टोपी-जुता मत्रै ले!!
बिकास- खै कस्तो छ जुता ?
(ढुट)बिकाश~~खै-खै कोवाङ्चे ले जुता??
बजै – सेतो
(ढुट)बाजिउ~~बोचे ले
बजै- मोहन ल बिकास लाई जुता लगाई दे त
(ढुट)बोजिउ~~मोहन इसै जुता बिकाश कि भाशाकन योहो-योहो~~!!
मोहन- आफै लगाई सके छ।
(ढुट)मोहन~~मेल्हैन भास्न भ्यालेसा~~!!
( मोहन नयाँ जुता लगाएर ठुल्मा को पछि मासु पसल तिर दौडन्छ)
मिना र पुष्पा कपडा नाप्न भित्र पस्छन)
(ढुट)(मोहन सेछ नया जुता भासार मिझामोई-ओं न्हुङ्-न्हुङ् स्या दोकान पट्टि खेरले)

क्रमश……….)
Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s