मगर ढुट मा ( काल र काल पक्ष रुपान्तर) शब्द अर्थ सँग्रह – अनुबाद नरेन्द्र झाकोटे मगर धनकुटा,हाल धरान

१,खानु> >ज्या–खायो>>ज्याकी–खानेछु>>ज्याले–खादैछु>>ज्यामनले–खाउ>>ज्यइंग
२,खोज्नु>>पाकी–खोज्यो>> पा–खोज्नेछ>>पाले–खोज्दैछ>>पामनले–खोजौ>>पइंग
३,कुद्नु>>खेर्की–कुद्यो>>खेरा–कुद्नेछ>>खेरले—कुद्दैछ>>खेर्ननले>>कुदौ>>खेरिंग
४,सुत्नु>>मिसकी–सुत्यो>>मिसा–सुत्नेछ>>मिसले–सुत्दैछ>>मिस्ननले–सुतौ>>मिसिंग
५,गर्नु>>जातकी–गर्यो>>जाता–गर्छ/गर्नेछ>>जातले–गर्दैछ>>जात्ननले–गरौ>>जातिंग
६,बोक्नु>>बुइंग–बोक्यो>>बुवा–बोक्छ/बोक्नेछ>>बुले–बोक्दैछ>>बुमनले–बोकौ>>बुइंग
७,हिड्नु>>व्हाकी–हिड्यो>>व्हा–हिड्नेछ>>वहाले–हिड्दैछ>>व्हामनले–हिडौ>>होइंग
८,आउनु>>रान्ही–आयो>>राहा–आउछ>>राल्हे–आउदैछ>>राम्हनले–आऊ>>रहिंग
९,जानु>>नुङ्नि–गयो>>नुवा–जान्छ/जानेछ>>नुङ्ले–जादैछ>>नुङ्ननले–जाउ>>नुइंग
१०,कुट्नु>>डुङ्कि–कुट्यो>>डुङआ–कुट्छ/कुटनेछ>>डुङ्ले–कुटदैछ>>डुङ्ननले–कुटौ>>डुइंग
११,खोस्नु>>स्यात्की–खोस्यो>>स्याता–खोस्छ>>स्यातले–खोस्दैछ>>>स्यात्ननले–खोसौ>>स्यातिंग
१२,लेख्नु >>रिक्की–लेख्यो>>रिका–लेख्छ>>रिक्ले–लेख्दैछ>>रिक्ननले–लेखौ>>रिकिंग
१३,राख्नु>>डाकी–राख्यो>>ड़ा–राखेको>>डामे–राख्दैछ>>डामनले–राखौ>>डइंग
१४,लिनु>>लाकी–लियो>>ला—-लिन्छ>>लाले–लिदैछ>>लामनले—लिउ>>लइंग
१५,ओढ्नु>>पुखी–ओढ्यो>>पुह्वा–ओड्छ–पुल्हे—ओड़दैछ>>पुम्हनले–ओढौ>>>पुहिंग
रात र दिन अनि वर्ष
~~~~~~~~~~~~~~~
बिहान>>गोराक–दिउसो>>नाम्सिन–बेलुका>>नाबिलाम—राति>>नाबिक
आज>>छिनी–भोलि>>पिउराक/पिहिन–पर्सि>>आप्पि र्हिन–निकोर्सी>>आऊखास्निंग–कानेकोर्सी>>झाउखास्निंग.!रात पर्यो>>छुम्हा–उज्यालो भयो>>ट्याहा–हिजोको दिन>>तिस्यामिंग–अस्तिको दिन>>ङ्हास्निंग–यो वर्ष>>क्षेल्हेसांग/क्षेलेस –पोहोर साल>>मेल्हेसांग–परारको साल>>खांग्लेसांग चरारको साल>>झाखांग्लेसांग–आगुम को साल>>नाम्ल्हेस–परागुम>>आखाम्ल्हेस–चरागुम>>झाखाम्ल्हेस!
१ एक दिन>>कायाक २,दुइ दिन>>न्हिस याक ३,तिन दिन>>सोम याक ४,चार दिन>>बुलि याक ५, पांच दिन>>बांगा याक–एक दिन मात्रै आउनु ल>>कायाक जा राखी ल!

स्यानु सर बाकि फेरी अप डेट गर्नेछु ल
नरेन्द्र झाकोटे मगर
धनकुटा,हाल धरान

Narendra Jhakote Magar

  • कोसिस गर्ने छु केहि फरक त पर्ने नै छ!जस्तै:-मगर हरु ले बोल्दा “त”लाइ ट भन्ने गर्छन मत भन्नु पर्दा”मट”भन्छन यो प्रान्तीय भाषा मा फरक पर्ने गर्दछ!जसरि बोले पनि हुन्छ

    मिदुम/मिडुम:-ईम भित्रिउंग कुराको

    मोई–अरनि ज्याकी रान्ही
    (अनु ड/र बिकाश ईम भित्रि परिसले
    मोई-मिहुत-मेङ् र हुरा कि माहुरा?
    अनु ड/र बिकाश काचुटयांन देया/डेया..जीउ(मितालु/मिटालु होयोकचै/होयोकार)
    मोई- बिकाश?हिमुंग काम भया? नाङ्न अल्छ्या आले/ले
    बिकाश-नाबिलाम न भ्याचे/रिक्चे!ङ पर्देसले
    मोई-(चिया कार ह्याछई )जिछे/चिनी र/ड लोकी मह्योक्चे छाना
    अनु-चिया गाचई—-!! ए मोई–?भायौ र/ड ङ्उ रिक्चे कपि न भ्यालेसा!
    मोई-काट-न्हिस याक कि चे ओल्ल्हे ओला नि?
    अनु-ङ्उ चे ओल्ल्हे,विकासै खात्निंग न आले ङकि देचे/डेचे
    मोई-तिस्यामिंग हिजै मादेचे ट/त अनि…??
    अनि-म्ह्याकार
    मोई-पिउराक बजारांग नुवार राक्न ह्याल्हे!
    मोई-अरनि ज्यानी अनि पर्देसकी थालनी है!
    मोई-बिकाश हिजै छिनी माङ्क्ने?
    अनि-भाइ चे रिक्चे न म्हास्लेसा
    मोई-नुओ काट माले?लेन्हांग योहो!
    अनु-तिस्यामिंग न आल्हने
    मोई-रति माच्याकना ङ्मनेसा इसै,इचेइ हि-हि बिगात्चे थाहा दिन्न्हे
    छिनिकी इडिकन—————
    आमा-मोई
    भाइ- भाइ
    हिजो-तिस्यामिंग
    आज-छिनी
    भोलि-पिउराक
    खाजा-अरनि
    हरायो-म्हाता/म्हाटा
    केहि सब्द हरु मगर ढुटमा लेख्नु अतिनै मुस्किल हुन्छ र पनि 1/२ सब्द हरु मात्रै बिग्रेको छ बाकि सबै ठिकै छ!मैले अघि नै लेखि सकेको छु.!मगर ढुट पूर्व-पश्चिम को सबै मिल्छ मैले धेरै जना सित बोल्ने मौका पाएको छु र बोलेको पनि छु!बुझेर पनि एकछिन अप्ठ्यारो जस्तो हुन्छ त्यो प्रान्तीय भाषाको समस्या हो!नेपालि भाषा नै पूर्व को अनि पशिम को बोलाइ मा फरक पाइन्छ!(धन्यवाद)

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s