के हुदैछ ?

https://wakhetdiary.wordpress.com

Lunching 1 January 2012 onwards

Wakhet mero gaun Group Facebook social network हुदा हुदै किन यो https://wakhetdiary.wordpress.com को जरुरी पर्यो भन्ने बारे केहि कुरा भन्न चाहान्छु । हामीले वाखेतको बारेमा फेसबुक को मेरो वाखेत गाउँ ग्रुपमा सेयर गर्ने गर्दछौ। त्यो पोष्ट नयाँ छदै ठिकै हुन्छ सबैले हेर्न सक्छन तर पुरानो पोस्टहरु हेर्न को लागी अलि झनझतिलो र खोजेको बेला मा नभेटिने खाल को समस्या भयो। त्यसकारण ले https://wakhetdiary.wordpress.com लाई भबिस्यमा आफ्नै डोमेन नेम http// wakhetdiary.com बनाउने गरि कन्सेप्ट ल्याईएको छ। यो सुरुवाट र सुचारु हुन सक्यो भने भबिष्यमा वाखेत डायरी हाम्रो नयाँ पुस्ताको लागी र हाम्रै लागी पनि वाखेत को बारेमा आबस्यक जानकारी हरु को सँग्रह बन्ने छ। यसको लागी सबैले आफुले थाहा पाएका सुचनाहरु, आबस्यक सल्लाह सुझाव हरु आदनप्रदान गर्नु जरुरी छ।

मोटामोटी रुपमा यो बल्ग या अनलाईन को उद्देश्य यसप्रकार छ ।

  • वाखेत मा भै रहेका कार्यक्रम हरु को सुचना राख्ने
  • वाखेतमा चलिरहेका कार्यक्रमको जनाकारी अपडेट गर्ने
  • वाखेतलाई अनलाईन माध्यम बाट बाहिरी बिश्व सम्म जोड्ने
  • अतियाद लाग्दा हेर्ने झ्याल को रुपमा बिकास गर्ने
  • जानकारी मुलक सुचना र तथ्यको सग्रहालयको रुपमा बिकास गर्ने
  • अडियो भिडियो फोटो मल्टिमिडियाहरु खोजे को बेला मा भेट्न सक्ने गरि सुरुक्षित राख्ने
  • बिधोद्वय प्रा०बि०-निमाबि० – माबि- ‌+२ अभियानको बारे मा भए गरेका जानकारी लाई अपडेट राख्ने
  • समग्रमा वाखेत कै आँगन को रुपमा https://wakhetdiary.wordpress.com लाई सिगार्न

Please Email Us : wakhetg@yahoo.com

फोटो, भिडियो, अडियो, समचार, लेखरचना ,स्मरण, जमना को कुरा जे भए पनि सेयर गर्नुहोस। हामीले जति सेयर गर्यौ https://wakhetdiary.wordpress.com त्यति नै सुन्दर बन्छ।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s