हंङकंङ को सहयोग(2013)

 

 

बिद्योदय निम्न माध्यमिक बिद्यालय, वाखेत म्याग्दी
बिद्योदय निम्न माध्यमिक बिद्यालय को पुस्तकालय भ्रमण बर्ष: 2013 लाई सहयोग संकलन तथा सहकार्यको लागी बिदेश बाट हरेक महिना पुस्तक उपहार अभियान मा पुस्तक उपहार को लागी हंङकंङ मा कार्यरत राजकुमारी थापा को संयोजन मा सहयोग संकलन भएको छ सहयोग को बिबरण र सहयोग दाताको नामावली निम्न अनुसार छन।
क्र. सं. सहयोग दाताको नाम सहयोग रकम
नेपाली रुपैयामा
1 राजकुमारी (सुस्मा) थापा पुन Rs. 6000
2 माया राम्जालीपुन “चिनोकोष” Rs. 55000
3 माया राम्जाली पुन “पुस्तक” Rs. 5000
4 चिरन देबी रोका पुन Rs. 5775
5 याङ्कु पाईजा पुन Rs. 2310
6 हिरा देबी राम्जाली पुन Rs. 1155
7 हरि राम्जाली (दोबा) Rs. 1732
8 चित्र पुन (र-यालेखोर) Rs. 2310
9 नारायण सिङ पुन (कँहु) Rs. 2310
10 राजु रोका (बरंजा) Rs. 2310
11 मोहन पुन (सालिजा) Rs. 1155
12 केशव पुन Rs. 1500
13 ईन्द्र श्रेष्ठ Rs. 1447
2013 हंङकंङ मा संकलन भएको कुल सहयोग 88004
(अक्षरुपी अठासी हजार चार रुपैया)
(Total Rs. Eighty Eight Thousand  four only)
चिनो कोष मा थपिएको 55000

सहयोग संयोजक राजकुमारी थापा पुन लाई धेरै धेरै धन्यबाद साथै सम्पुर्ण सहयोग दाताहरुलाई बिध्यालय र सम्पुर्ण गाउँले को तर्फ बाट धेरै धेरै धन्यबाद।

पुस्तक बिबरण सहित को नावमली हेर्नु यहाँ क्लिक गरेर हेर्नुहोस

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s