हंङकंङ को सहयोग (2010)

हंङकंङको सहयोग (2010)

हंङकंङ को समुहगत सहयोग बिद्योदय प्राबि-निमाबि-माबि‌+2 अभियान कोष “चिनो” लाई (हंङकंङ को सहयोग (2010)

म्याग्दी जिल्ला पात्लेखेत गाबिस बडा न. ८ मा अबस्थित २०१७ साल मा स्थापना भएको र २०२२ साल मा सरकारी स्वीकृति पाएको बिध्यालय ले स्तर उन्नती गर्ने क्रम मा केशव पुन र राजकुमारी थापा(सुस्मा) पुन को सकृयतामा हंङकङमा सहयोग संकलन भएको थियो। वाखेत डायरीले सो सहयोग रकम को संग्रह उहाँहरुको योगदान को कदर गर्दे र धन्यबाद दिदै पछि को पुस्ताको लागी संग्रह गरेको छ।

1 राज कुमारी थापा(पुन) वाखेत-9 हंङकंङ 2010 150000
2 केशव पुन वाखेत-7 हंङकंङ 2010 155000
3 हंङकंङ मा चन्दा उठाएको हंङकंङ चन्दा दाताहरु हंङकंङ 2010 80754
राज कुमारी थापा(पुन) र केशव पुनले
2010 मा हंङकंङ बाट कुल प्राप्त सहयोग 385754
(रु. तीन लाख  पचासीहजार सात सय चौवन्न )
(Rs.  Three Hundred Eighty Five Thousand Seven Hundred Fifty four only.)

चन्दा संकलन बाट प्राप्त रकम (Rs. 80754 को दाताहरु को नामवली बिबरण  यहाँ क्लिक गरेर हर्नुहोस)

बिद्यालय ब्यबस्थापन समिति, बिद्यालय परिवार र समपुर्ण वाखेत को तर्फ बाट केशव पुन , राजकुमारी थापा लाई धेरै धेरै धन्यबाद।

तपाईहरुको सहयोग र सहकार्यले एक दिन  बिद्योदय प्राबि-निमाबि-माबि‌+2 अभियान सफल हुने छ।

__________________________________________

सम्बन्धित अन्य समचार हरु

बिद्योदय प्राबि-निमाबि-माबि+2 स्तरउन्नती कोष (चिनो) 2010 मा प्राप्त हंङकंङको(Rs.385,754 सहयोग

बिद्योदय निमाबि पुस्तकलाय भ्रमण बर्षः 2013 को लागी हंंङकंङको (Rs. 88,004) सहयोग

कम्प्युटर साक्षरता अभियान बर्षः २०७१ (२०१४) लाई कम्प्युटर र तथा वायलेस प्रबिधि सहयोगार्थ सहयोग प्राप्त (HK$ 30,736)

कम्प्युटर साक्षरता अभियान बर्षः २०७१ (२०१४) लाई कम्प्युटर र तथा वायलेस प्रबिधि सहयोगार्थ कार्यक्रमको दाता नामवली र फोटो संग्रहसित

 

2 thoughts on “हंङकंङ को सहयोग (2010)

  1. Pingback: हरेक महिना पुस्तक उपहार अभियान-तेस्रो महिना जेष्ठ १ गतेः पुस्तक उपहार हङकङ र साउदी बाट प्राप्त | Wa

  2. Pingback: कम्प्युटर अभियान को लागी हंङकङ बाट रु. ४२४,४७७ सहयोग प्राप्त | Wakhet Diary

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s