स्कुललाई सफलता-२०६८

बिधोद्वय नि०मा०बि० वाखेत को उल्लेखनिय सफलता – २०६८

१. मँगसिर – २५, फेसबुक समुह चिमखोला ले आयोजना गरेको माध्यमिक बिधालय स्तर को हाजिरिजवाफ प्रतियोगीता मा – दोस्रो स्थान मा आउन सफल, पहिलो अमर माबि, चिमखोला

२. पौष- २२ रितुङ निमाबि कुईने मँगलेमा हाजिर जवाफ प्रतियोगीता – बिधोद्वय निमाबि- पहिलो स्थानमा

३. माघ -१२ महेन्द्र माबि झी मा स्पेलिङ कन्टेस्ट – बिधोद्वय निमाबि – पहिलो स्थानमा

४. फागुन – ५ अमर माबि , पाखापानी मा लोकगीत प्रतियोगीता – बिधोद्वय निमाबि – दोस्रो स्थान मा

( हामी सँग स्रोत र साधन न्युन छ तर पनि हाम्रा बिधार्थी प्रतिस्पर्धा गर्न सक्दछन )

अव समाय पहिले जस्तो छैन समायले हामीलाई धेरै कुरा सिकाई सकेको छ। हामीले हाम्रो गाउँ प्रतिको सोच लाई परिबर्तन गर्नु आबस्यक छ ।

अव दर्बाङ मा जिल्ला स्तर कै लोकगीत प्रतियोगीता हुदैछ र त्यसमा पनि बिधोद्वय निमाबि ले भाग लिदैछ। कसैलाई हाम्रो बिधालयका स-साना भाई बैनीहरुको प्रतिभा बिकास को लागी आर्थिक सहयोग या सो प्रतियोगीता मा वाखेत को बिधार्थीलाफ स्पोन्सर गर्नु हुन्छ भने।
स्कुल हेडमास्टर : मनबिर किसान ज्यू लाई सम्पर्क गर्नु होला
मुबाईल ‍:००९७७९८४७६३९२२९

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s