हरेलो मेला: (२०६८-२०७२), वाखेत (Wakhet Diary-हरेलो डायरी)

हरेलो मेला : २०७२ वाखेत म्याग्दीको साराँश

( २०६८ – २०७२ हरेलो डायरी क्रमश तल हेर्दै जानुहोस)

१० भदौ २०१५  (27 Aug 2015)

जमनाको कुरा: हरेलो मेला २०७२
(आजको जमानाको कुरामा हरेलो मेला २०७२ को स्मरण छ)

भदौ महिनाको पहिलो मंगलबार मनाउदै आएको हरेलो २०७२ को दशौ दिनमा समापन बिभिन्न प्रतियोगी खेलाडी, नृत्य नृत्यांगना लगायत अन्य प्रतियोगीहरूलाई सम्मान तथा पुरस्कार बितरण गरी सम्पन्न भएको छ आयोजनासाथको सिलसिलामा योगदान पुर्याउनु हुने क्लब, आमा समूह, दर्शक, खेलाडीहरू, बरिष्ठ लोक गायक खड्ग गर्वुजा, स्थानीय कलाकारहरू, पूख्यौली नृत्य समूह सांस्कृतिक तथा धार्मिक कार्यक्रमको टोली र हरेलो मेला आयोजनाको क्रममा आर्थिक सहयोग गरी योगदान पुर्याउने सम्पूर्ण स्पोन्सरहरू प्रति विशेष धन्यवाद दिन चाहान्छौ

पुरुस्कार बितरण कार्यक्रम सन्चालन – रिम रोका ज्युले गर्नु भएको थियो।

आयोजक – घारशुन्ना लालीगुराँस युवा कल्ब, वाखेत म्याग्दी

मेला आयोजक समिति

अध्यक्ष – दल ब. पाईजा

उप-अध्यक्ष – भक्ति प्रसाद थापा

खेलकुद अध्यक्ष – दिनेश पाईजा

”   सदस्यहरु – बिरेन्द्र रोका, होम पाईजा, होम पुन, धन ब. रोका, रबिन थापा

कोष अध्यक्ष – कमल पुन

सचिब- सुजन पुन

सह-सचिब – अर्जुन पुन

साँस्कृतिक अध्यक्ष – मिरा राम्जाली / दिब्या पाईजा

”  सदस्य –  सचिन रोका, यु ब. पाईजा , समन राम्जाली

स्वयम सेवक संयोजक – अमृत पाईजा

सल्लाहकार समिति – याम रोका , रिम रोका , भबिलाल राम्जाली, राम पाईजा, ठाकुर राम्जाली, राजु बुढाथोकी, दिल ब. बुढाथोकी, खिम बुढाथोकी, छक प्रसाद थापा

प्रचार प्रसार समिति – गुन पुर्जा

कार्यक्रम सुचि

11911405_1055503674461345_1823664182_n

हरेलो मेला पुरुस्कार & सहयोग प्रायोजक हरु।

१) राम रोका वाखेत – ६ (हाल यूएई ) रु. १५,००० (महिला भलिबल प्रथम पुरस्कार )
२) कप्पिन पाईजा वाखेत – ७ (हाल कतार ) रु. ८,००० ( महिला भलिबल द्रित्तिय पुरस्कार )
३) संगम घटाने वाखेत – ६ ( हाल कतार ) रु. ५,००० ( बाल बास्केत बल प्रथम पुरस्कार )
४) मंगल पाईजा वाखेत – ६ रु. ३,००० (बाल बास्केत बल द्रित्तिय पुरस्कार )
५) मिरा राम्जाली वाखेत – ८ सो डान्स प्रतियोगिता प्रथम पुरस्कार रु. ५,०००
६) छक प्रसाद थापा वाखेत – ७ महिला तथा पुरुष दुवै तर्फको भलिबल साथै पुरुष बास्केटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी ( best players ) पुरस्कार
७) पोस्ट पाईजा वाखेत – ७ ( हाल प्रचुगल ) रु. १०,०००
८) अधिकारी सुन चाँदी पसल न्यूरोड बेनी रु. ५,०००
९) बलराम थजाली झीँ – ८ भिरकुना ( हाल कुर्डिस्तान ) रु. ५,०००
१०) साजन पाईजा झीँ- ८ वाखेत रु. ३,०००
११) होम बहादुर के.सी. पात्लेखेत – १ ( प्र. अ. जनता मा.बि. दग्नाम ) रु. ५,०००
१२) नारायण कुमार श्रेष्ठ बेनी – भलिबल नेट १ थान
१३) विकास कुमार श्रेष्ठ ( बेनी ) – भलिबल १ थान
१४) हिम बहादुर भण्डारी ( बेनी ) – बास्केट बल १ थान
१५) बरु थजाली ( बेनी ) – बास्केट बल १ थान
१६) ओम छन्तयाल ( बेनी ) रु. ५,०००
१७) गोमन + धन छन्तयाल ( बेनी ) १ थान बास्केटबल

१८) चिरिन्जि शर्मा ( न्यू किराना स्टोर्स बेनी ) रु. ३०,०००
१९) विशाल हार्डवेयर बेनी रु. १७,०००

दशौ दिन मा मेला को पुरुस्कार बितरण तथा समापन भएको छ।

कस्ले जिते ? पुस्कार कति ? स्पोन्सर कस्ले

बाल बास्केटबल

प्रथम पुरुस्कार (५,०००) – कोटगाउँ “ए”  प्रायोजक – संगम घताने(६)

दोस्रो पुरुस्कार (३,०००)- वाखेत “ए” प्रायोजक (मंगल पाईजा (६)

स्कोर (३६- २५)

——————————

पुरुष बास्केटबल

प्रथम पुरुस्कार (३०,०००) – वाखेत “ए” –  प्रायोजक  चिरिन्जि शर्मा ( न्यू किराना स्टोर्स बेनी )

दोस्रो पुरुस्कार (१७,०००)- कोटगाउँ  “ए” विशाल हार्डवेयर बेनी

स्कोर ( ५८-३५)

————————————–

गल्स भलिबल

पहिलो पुरुस्कार (१५,०००)- अर्मन “ए”  प्रायोजन – राम रोका (दुबई)

दोस्रो पुरुस्कार (८,०००)- झि “ए”  प्रायोजन – कपिन पाईजा (कतार)

———————————————

पुरुष भलिबल

पहिलो पुरुस्कार (३०,०००) – KYC घतान “ए”

दोस्रो पुरुस्कार (१७,०००) – वाखेत “बि”

——————————

नृत्य प्रतियोगिता

॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒॒

प्रथम (५,०००) – कबिता थापा (वाखेत-७)  – मिरा राम्जाली

दोस्रो (३,०००)  – सध्या पुन (बाँसखर्क, पर्वत) – साजन पाईजा

सान्तवना

पूजा रोका, सन्जु पुन, अनु पाईजा

बेस्ट प्लेयर हरेलो मेला २०७२

भलिबल (गल्स) पबित्रा पुन (अर्मन)

भलिबल(पुरुष) – राम कृष्ण केसी (केवाईसि घतान)

बास्केटबल – जित सेर्पुन्जा (कोटगाउ ए)

हाईजेस्ट स्कोर – सुमन पुन ( वाखेत ए)

बेस्टप्लेयर ट्रफी प्रयोजन – छक प्रसाद थापा (७)
स्रोतहरू उपलब्ध गराएर सहयोग गर्नु हुने Sujan Poon, स्यानु पाईजा, गुन पुर्जा, Tak Paija, Amar Thapa Mgr, Rim Prasad Roka, Suneel Poon लगायत सम्पूर्ण घारसुन्ना लाली गुराँस युवा क्लब वाखेत परिवारलाई विशेष धन्यवाद ।

अपडेट सहयोगी भरत पाईजा

फेरी अर्को साल यसरी नै हरेलो अपडेट लिएर भेट्ने छौ।

हरेलो स्मरण दिलाउने केहि फोटो हरु हेर्नुहोस।

वाखेतले पहिलो पटक हरेलो मेला मा लोक गायक खडक गर्बुजा लाई मुख्य कलकारको रुपमा आमन्त्रण गर्यो र सफल साँगितिक कार्यक्रम सम्पन्न गर्यो।

हरेलो मेलाको भिडियोहरु हेर्न https://www.youtube.com/user/WakhetDairy/videos यहाँ जानु होला।

स्यानु पाईजा

जमानाको कुरा:
हरेलो मेला: २०७२ को समिक्षा

हरेलो मेला २०७२ लाई नजिक बाट हरेको नाताले यहाँ हरेलो मेला मा देखिएका राम्रा नराम्रा पक्षहरुलाई जस्ताको तस्तै सबै वाखेतवाल मेम्बर समक्ष राख्न गएको छु।

हरेलो मेला को सकरात्मक आँखा

प्रचार संयोजक, स्वयम सेवक संयोजक र साँस्कृतिक संयोजक बाहेक का अरु ब्यबस्थापन नयाँ थिए यो हरेलो मेला मा। हरेलो मेला ब्यबस्थापन को हिसाबले शान्ति पुर्वक सम्पन्न भयो। मेला भरि मेला पश्चयात पनि कुनै नराम्रो कुराहरु भएनन हरेलो मेला को सबै भन्दा सकरात्मक पक्ष यहि नै हो। वाखेत हरेलो मेला को सबै भन्दा महत्वपुर्ण पक्ष यहाँ बाहिर बाट आएक मानिसले झगडा गर्दैनन कारण यहाँ को ब्यबस्थापन र युवाहरु सक्षम छन भन्ने नै हो। त्यो कुरालाई यो बर्ष पनि वाखेतले साबित नै गर्यो।

पुर्वाधार पक्ष

यहि साल युके बासी तथा युकेमा कार्यरत दाताहरु सहयोग मा मञ्च तथा बिदेश ,स्वदेशको एकमुष्ट सहयोगमा र घार सुन्ना लालीगुराँश युवा कल्बको सकृयतामा मञ्च र ग्राउण्ड स्तरउन्नती गरेर परम्परागत हरेलो मेला लाई अझै ब्यबस्थित गराएको कुरामा दुईमत नहुदा नहुदै पनि मेला समापन पश्च्यात जिल्ला शिक्षा कार्यलयले बिद्यालय सन्चालन अबधिमा मेला सन्चालन गरे भनि मेला ब्यबस्थापन अध्यक्ष, बिद्यालय ब्यबस्थापन समिति र स्कुल प्रअलाई सचेत पत्र पठायो। यसमा चाहि हामी कहि न कहि चुक्यौ। यति कै खर्च र यति कै एक जुत भएको बेला मा कल्ब र परम्परागत हरेलो मेला को बिकल्पको रुपमा स्थायी पुर्वाधार निर्माण गर्न सकेको भए हाम्रो सफलताको मापन अझै फराकिलो किसिमले छाती फुलाएर फलानो फलानो कार्यक्रम यसरी सम्पन्न भयो भन्दा कसैको आँखा पनि दुख्ने थिएन। यो पटक राष्ट्रिय कलाकार खडक गर्बुजा को कार्यक्रम पनि रहेकोले धेरैको ध्यान खिचियो र के दोष लगाउ भनेर भन्दा सबै भन्दा सजिलो दोष स्कुल हातामा मेला सन्चालन गरे भन्ने निस्कियो।त्यसो त मञ्च र ग्राउण्ड को स्तर उन्नतिले नै वाखेत प्रतिको ध्यान खिचेको थियो त्यसैमा बहाना पाए र मौकाको प्रहार पनि गरे। यस बारेमा अबका दिन कसरी जाने भनेर सबै पक्षले समाय मै छलफल गर्नु पर्दछ।

सुधार गर्नु पर्ने पक्षहरु

खेल कुद तर्फ

बास्केटबल टिम को राम्रो बनेको छ। यस्लाई राम्रो सँग ब्यबस्थापन गर्ने हो भने अबको ३-४ बर्ष यो टिमले म्याग्दी मै तहल्का मचाउछ। यस्को लागी अनुशासन दैनिक अभ्यास र टिम टालमेल को अबश्यकता छ।

ड्रेस बनाउदा – सके सम्म कल्बको पुरा नाम (या छोटकरी), जर्सि नं र वाखेत, म्याग्दी भएको ड्रेस भए अझै राम्रो हुने थियो।

कल्बले यि खेलाडीहरुको ड्रेसअप मा ध्यान दिनु पर्दछ। खेलाडी को ड्रेस नै नहुनु खडकने पक्ष हो। यति चुस्त र बलियो खेलाडीहरुले आफ्नै कल्बको ड्रेस लगाएर खेले भने क्लब सँगै गाउँ को नाम पनि अगाडी आउदछ। सापती मागेको ड्रेस र सापती खेलाडीले गाउँ को नाम राख्न सक्दैन।

भलिबल तर्फ चाही क्लबले ध्यान दिनु पर्दछ। लोप हुने अबस्थामा पुगेको छ।

जसरी बास्केटबल मा प्रतिस्पर्धात्मक रुपमा टिम हरु छन त्यसरी नै भलिबलको बिकास मा पनि ध्यान दिनु पर्दछ। महिला र पुरुष दुबै भलिबल एकदमै दयनिय अबस्थामा पुगेको छ। यस्लाई ध्यान दिनु पर्दछ। हाल आमासमुह को भवन रहेको पहिलेको बिद्योदय निमाबि को भवन भएको स्थानलाई बैकल्पिक भलिबल मैदान को रुपमा बिकास गरेर हप्ताको ३-४ को रुटिन मा भलिबल अभ्यास गर्नु पर्दछ। ३ दिन बास्कटबल खेल्यो भने ४ दिन भलिबल अनि १ हप्ता २ बजे पछि पुरुष टिमले अभ्यास गरे भने त्यो भन्दा अगाडी महिलाले र २ बजे अगाडी पुरुष टिमले अभ्यास गरे भने त्य पछि महिला टिमले अभ्यास गर्नु राम्रो हुन्छ र हप्ताको १ दिन चाहि मिक्स, महिला पुरुष साझा टिम बनेर प्रतिस्पर्धा गरे भने हाम्रो टिम अझै बलियो हुने छ।

साँस्कृतिक पक्ष

यो पटक भाँडा को ड्रेसहरुले मेलालाई रङगीन बनाए पनि कलान्तरमा यस्तो किसिमको प्रयोगले मेलालाई रंगहीन मात्रै होईन स्वाद बिहिन पनि बनाउछ। यस्का कारण ४ बटै बडाका आमा समुहले आफ्नै आफ्नै नृत्य प्रस्तुत गर्ने बेला मा अलग अलगको अभियन र अलग अलग बिधाको गीत छनौटले युवा साँस्कृतिक नृत्य को जस्तै क्रेज वाखेत आमासमुह को नृत्य थियो। तर यो पटक भाँडा को पोसाकले कुन आमा समुह को कुन युवा कल्बको फरक कसैले पनि महसुस गरेनन। हो यो बर्षको वाखेत मेला को नृत्य संयोजन हरेलो मेलाको ईतिहास कै उत्कृष्ठ थियो यदि नृत्यको ईण्डिङ टच लाई ध्यान दिन सकेको भए उत्कृष्ठ नृत्यको बाबजुत पनि खल्लो लागी रहयो कारण कलकारहरुले जसरी खुलेर नृत्य गरे त्यति कै बेपर्वाहले मञ्च छाडे। नृत्यको फिनिसिङ टच यस्तो हुनु पर्दछ कि पहिलो पटक फोटो खिच्न नभ्याएको क्यामरा मेनले यो पटक को अन्तिम टच म खिच्छु खिच्छु भनेर क्यामरा रेडि राखोस।

आमा समुहले अबका दिन हरुमा मौलिक भेषभुषा मै नृत्य गरेकै राम्रो हो भन्ने धारणा ब्याक्तिगत रुपमा मलाई लाग्छ। कल्बले भाँडा को ड्रेस ल्यायो भन्नेमा मेरो बिरोध छैन। किन कि क्लबले सालैजो र सिरफुले माया जस्ता गीतमा नृत्य गर्दा मौलिक भेषभुषा लाई ध्यान दिएको छ त्यो उनिहरुको सहि निर्णय हो।

लाखे को सम्बन्धमा

लाखे हामी सबैको लापरबाहीले दयनिय अबस्थामा पुगेको छ। यस्तो खालको तैयारीले लाखेको बिकास होईन अहिले सम्म बनाएको लाखेको नाम बिगार्ने काम गर्दछ। वाखेत हरेलो को यादगार पक्ष भनेको लाखे महत्बपुर्ण पातो हो। धेरै जसो मानिसले हरेलोलाई सम्झदा लाखेलाई पहिले सम्झन्छन यस्लाई वाखेतले बुझ्न जरुरत छ।

यहि अबस्थाको लाखे लगाउनु भन्दा बन्द गर्नु उचित बिकल्प हो। लाखेलाई बचाउनु छ भने युवाहरु नै लाग्नु पर्दछ र धार्मिक थिम बाट अब अन्य मनोरन्जनात्मक थिम मा जानु आबश्यक छ। पहिले मौलिक थिए धार्मिक लाखे अहिले तैयारी र कन्सेप्ट को अभावले जरा जमिन बाहिर र टुप्पा जमिन भित्र गाडिएको कथामा लाखे भैरहेको छ। पहिले पनि लाखे रामचरित्र, कृष्ण चरित्र जस्ता कथा र थिम मा भएको छ। अबको पालो नयाँ थिम को शृजना गर्ने पालो हो।

लाखे ठुलो टिम ओर्क र खर्चको काम तथा लाईभ गाउनु पर्न भएको ले अरुले कम्पोज गरेर ठिक्क पारेको गीतमा नृत्य स्टेप भर्नु भन्दा कठिन छ यो कार्यक्रम तैयार गर्नु यहाँ गाउनु, बजाउनु, नृत्य गर्नु सबै कलात्मक सोच को आवश्यकता र टिम ओर्क को आबश्यकता छ। यस्तै टिम ओर्क को अभाबले यो लाखेले गुणस्तर गुमाउदैछ। लाखे लगाउने हो भने कल्बले कम्तिमा हप्ताको २ दिन नृत्य गर्ने कलकारहरु लाई नृत्य स्टेप सिकाउनुलाई समाय दिनु पर्दछ। पहिले क्लबका साँस्कृतिक पक्ष र धार्मिक लाखे बिच को जुन समन्वय थियो त्यो पुन कायम गर्नु पर्दछ। लाखे भक्ती भक्तिनि हरुले मात्रै गर्ने हो भन्ने सोच गलत छ। हरेलो मेला हामी सबैको र लाखे महत्वपुर्ण गहाना भएको ले यस्को जगेर्ना गर्नु आबश्यक छ। गहना हरायो भने एउटा कान हामी सबैको बुच्चो हुन्छ भन्ने सबैले बुझ्नु जरुरी छ।

प्रचार, एङकरिङ , आर्थिक र सास्कृतिक पक्ष

यो तिन पक्ष नै धराप मा छौ। यो सबैलाई कसरी सम्बोधन गर्ने क्लबले हरेलो अबधिमा मात्रै होईन सबै पक्षको बिचमा बिभिन्न समायमा छलफल रायसुझाव र तैयारी हरु निरन्तर लैजानु पर्दछ। हरेलो मेला आउनु पुर्ब गरेको एफएम प्रचारको भर नपर्नु होला। एफएम रेडियो क्लबका कति जनाले सुन्नु हुन्छ ३० सदस्यमा १० जनाले सुन्नु हुन्छ भने त्यो राम्रो होला तर नेपाली टिभि र रेडियो बुढा हरुले बाहेक सुन्दैनन। त्यसैले सके सम्म प्रचार मा फेश बुक नै प्रयोग गर्नु होला।

सके सम्म फेशबुक ईभेन्ट बनाएर काउन्ट डाउन शैलीमा लग्ने हो भने प्रचार पनि राम्रो र सबै कन्टेन्ट पनि एकै ठाउँ मा हुन्छ। याम रोका हुदै सम्म एङकरिङ मा समस्या छैन। उहाँ लाई पालो दिने एङकरहरु चाहिएको छ। शब्दमा क्लियारिटी तथा खेल सम्बन्धि अपडेट भएका एङकरहरु क्लबले उत्पादन गर्नु एकदमै आवश्यक छ।

हरेलो मेला अब मात्रै मेला होईन। समग्र गाउँ को अबस्था हेर्ने र जाँच्ने ठाउँ मा परिणत हुदैछ। अब कमे्नटहरु पहिले जस्तो मन मन मा बस्ने दिन छैन। मन नपरेको बारेमा जस्ले जहिले पनि र जहाँ पनि सजिलै ब्यक्त गर्न सक्ने अबस्थामा समाय पुगेको छ। त्यसैले ध्यान दिनु आबश्यक छ।

कलकार बोलाएर टिकट बेच्नु को फाईदा र बेफाईदा को ब्यबहारिक पक्षहरु

परम्पराका कुराहरु ब्यबसायिक भए भने कि परम्परा मासिन्छ कि नाफा नोक्शान मध्य एक हुन्छ। खडक गर्बुजा को क्रेज, लोकप्रियता, माया – सहानुभुति जे भने पनि दर्शकले यो बर्ष हरेलो मेला मा यति माया गरेर उर्लिदिए कि पहिलो पटक मा वाखेत ले ईतिहास बनायो। मौषमले झनै साथ दियो। दिन भर पानी परेन। कल्बले टिकट बेचेर कलकार ल्याउने खर्च उठाए होला।

भबिष्यका दिन हरुमा कलकार बोलाउदा वाखेतले दश पटक सोच्न पर्दछ। के अरु कलकारलाई खडक गर्बुजालाई जतिकै मायालु ब्यबहार देखाउछन ? कलकार छनौट समिति ले कहिले निर्णय गर्ने कसरी प्रचार गर्ने मा ध्यान दिनु पर्दछ।

हरेलो मेलालाई टिकट प्रथामा लैजादा यस्को परम्परागत पक्ष मर्दछ। हामीले मनोरन्जन लाई भन्दा नाफालाई ध्यान दिनु पर्ने हुन्छ।

अहिले मेला मा मानिसको उपस्थिति नहुनु को मुख्यकारण अरु ठाउँ छिमेक बाट सामुहिक नृत्यलाई स्थान नदिनु हो। वाखेतको हरेलो मेला भरि नजिक का पात्लेखेत, झी, पाखापानी का सामुहिक साँस्कृतिक नृत्य हरु एक समुह पनि भएनन। यसरि हराउनु भनेको बिबिधता हराउनु हो। बिबिधता भनेको मनोरञ्जन को त्यो मिठास हो जुन कल्बको नृत्यले सबैलाई पुरा गर्दैन। फेरी यसरी सहभागी हुने हरु समुहमा हुने हुनाले मेला त्यसै बढेर जान्छ। बरु प्रि पुरुस्कार घौषणा गरेर भए पनि यस्ता कार्यक्रम हरु निरन्तरता दिनु पर्दछ। कलकार बोलाएर टिकट बेचेर मेला चलाउनु भन्दा मेलामा दर्सक बलाउने सजिलो तरिका यो पनि हुन सक्छ।

लाईट को ब्यबस्था

बास्केटबल गेम ३ सेकण्ड सिस्टमले खेल्दा समाय बढि खाने भएको ले डान्स प्रतियोगिता गराउदा रात हुने यो बर्षको अबस्थालाई ध्यान दिएर अर्को बर्ष क्लबले लाईटिङ मा बिषेश ध्यान दिनु आवश्यक छ। दोस्रो राउण्ड को डान्स प्रतियोगिता हुदा न दर्सकले देखे न जज ले देखे मुबाईल बालेको भरमा कलकार नाचेर गए। यस्तो अबस्ता थियो कि जज ले मुबाईल बालेर नम्मर दिए। दर्शकले आफ्नै मुबाईल बालेर नृत्य हेरे यस्तो बिजोक चाहि पार्नु हुदैन।

कम्जोरी भनेको काम गर्ने हरुको देखिने हो। कम्जोरी हरुको बाबजुत हरेलो मेला अन्य ठाउँ को मेला भन्दा गुणस्तरीय थियो। केहि तैयारी गरेर अगाडी जाने हो भने हरेलो मेला अझै उत्कृष्ठ बन्न सक्छ।

आय ब्यय को रिपोर्ट

कल्बले दाताहरु हरेलो मेला को आयब्यय दिन सके मा भबिष्यमा प्रयोजन गर्न चाहानेहरुलाई हौसला हुन्छ। साथै पछिका पुस्ताको लागी पनि एउटा संस्कारको सुरुवाट हुन्छ।

आयोजक, सङयोजक, प्रायोजकहरु, खेलाडी, कलकार र दर्शक सबैलाई हरेलो मेलालाई हाम्रो र राम्रो सम्झने बनाई दिनु भएकोमा धन्यबाद।

जमानाको कुरा:
हरेलो मेला: २०७२ को समिक्षा
-स्यानु पाईजा, पात्लेखेत – ७ वाखेत, म्याग्दी

Comments
Rim Prasad Roka
Rim Prasad Roka Dheraii ramro sujabb jethan

Tak Paija
Tak Paija Dherai ramro kura ho kehi garnu vanda pahila ramro sanga soch bichar garera garnu ramro ho.

Bharat Paija
Bharat Paija मैले टाढाबाट समिक्षा गरे भन्दा फरक छैन दाई तर पनि प्रतक्ष्य देखेर मुल्याङकण गर्नुमा धेरै पृथक छ हाम्रो मेला छुट्टै इतिहास बोकेको मेला हो समय अनुसार सुधार गर्दै जानु पर्छ तर मौलिकतालाई धरापमा पार्ने हिसाबले होइन हरेलो मेला संग लाखे नाँचको गहिरो सम्बन्धSee More

Season Roka
Season Roka sujhab haru dherai ramro club ko tarpha bata dhanai bad dina chanxu . kehi kura haru chalphal garera sudhar garna sakinxa. but 2 ota point khadkiye ko kura jasto lagxa. jasto lakhe nach bahira bata herda samanya jasto lagxa tara samasya gahiro 6 jasle See More

Bharat Paija
Bharat Paija hajur sahi kura vena ji lakheko lagi yeuta creative mind vayeko leader ko aawasek xa light ko sandarva ma bujhaula vena ji main ta npl ma power kamti xa sport light haru chalauna laii

Bharat Paija replied · 3 Replies
स्यानु पाईजा
स्यानु पाईजा सामन्य ट्युब लाईट लाई भलिबल को खम्बा मा २ वटा – २ बटा लगाए पनि नृत्य र मञ्च को माथी लस्करै वर देखी पर सम्म र साईड को पिल्लरमा दुबै तर्फ माथी देखि तल सम्म लगाए पुग्छ र मान्छे चिन्न प्राप्त उज्यालो हुन्छ।

यो भन्दा अधिल्लो बर्षका हरेलो साराशँहरु

हरेलो मेला: २०६८, वाखेत (Wakhet Diary-हरेलो डायरी)

हरेलो मेला: २०६९, वाखेत (Wakhet Diary-हरेलो डायरी)

हरेलो मेला: २०७०, वाखेत (Wakhet Diary-हरेलो डायरी)

हरेलो मेला: २०७१, वाखेत (Wakhet Diary-हरेलो डायरी)

हरेलो मेला: २०७२, वाखेत (Wakhet Diary-हरेलो डायरी)

—————————————–

हरेलो मेलाः २०७१ वाखेत, म्याग्दीको साराँश

हरेलो मेलाः २०७१ साराँश

फोटो स्रोतः मनबीर किसान, नबिन मगर, दिब्या पाईजा, टक पाईजा, दिनेश पाईजा, टक पुन, पुर्ण कुमार रोका

हरेलो मेला को आज फाईनल भयो
हरेलो मेलाः २०७१ , वाखेत आज फाईनल
एघारौ दिन मा हरेलो मेलाको फाईनल को अपडेट
(भदौ- ३ गते-१३ गते सम्म)
हरेलो मेला हरेक बर्ष भदौ को पहिलो मँगलबार(पात्लेखेत गाबिसको वाखेतमा)

आयोजक – घारशुन्ना लाली गुराँश युवा कल्व, वाखेत म्याग्दी

प्रतियोगिता र बिजेताहरु
——————————————–
बाल बास्केटबल
——————————————–
प्रथम- वाखेत D (घारशुन्ना लाली गुराँस बाल कल्व)
दोस्रो- पात्लेखेत B (सृजनशिल वालकल्व पात्लेखेत)
—————————————–
पुरुष बास्केट बल
—————————————
प्रथम- चिमखोला
दोस्रो- कोटगाउँ
_________________
महिला भलिबल
__________________
प्रथम- झि ** (अधिल्लो पोस्टमा भुल भएकोले सुधार गरिएको)
दोस्रो- सालिजा पर्वत***
पुरुष भलिबल
पहिलो- SKYC काफलबोट घतान
दोस्रो- KYC घतान
——————————————————
सो डान्स प्रतियोगीता
———————————————-
पहिलो – अनु पाईजा ( वाखेत)
दोस्रो- पूजा रोका (वाखेत)
तेस्रो- सन्ध्या पुन (बाँसखर्क)
चौथो – गौरी घताने (पात्लेखेत)
पाँचौ- मोनिका पाईजा (पात्लेखेत)
छेलो मा
प्रथम – किरण पुन (कोटगाउँ)
दोस्रो- डिल ब. बुढाथोकी (वाखेत)
अपडेट स्रोत – यु पुन (फाईनल दिनको)
फोटो स्रोत- फोटो स्रोतः मनबीर किसान, नबिन मगर, दिब्या पाईजा, टक पाईजा, दिनेश पाईजा, टक पुन, पुर्ण कुमार रोका, Ekal Premi
आयोजक घारशुन्ना लाली गुराँस युवा कल्व। अपडेट मा सहयोग गर्न हुने सम्पुर्ण साथीहरु । मेला मा उपस्थित सम्पूर्ण खेलाडी, कलकार, सँघ संस्था, दाता र दर्शक लाई धन्यबाद । हरेलो मेला अपडेट बाट बिदा हुन चाहान्छौ। फेरी अर्को बर्ष यहि महिना र यहि समाय अर्को अपडेट लिएर हरेलो अपडेट मा भेटौला।
अपडेट को क्रम मा भएका त्रुटीहरुमा माफी चाहान्छौ। धन्यबाद। फोटो र भिडियो हरु हामी पछि सम्म पनि अपडेट गरिरहेने छौ।

फोटो हेर्नुहोस।

 

हरेलो मेलाः २०७१ का प्रायोजक हरु
1) पुन ढुवानी सेवा ( कमल पुन ) बाट महिला भलिबल प्रथम पुरस्कार रु, १२००० ।
2) स्थानिए गाउ वाखेत निवासि याम बहादुर सेर्पुन्जा अनि धन कुमारी सेर्पुन्जा बाट १ थान मिकासा भलिबल ।
3) चिरीन्जीबी पौडेल शर्मा ओखले पात्लेखेत हाल बेनी रु :५००० ।
4) ओम छन्त्याल हाल बेनी रु: ६००० ।
5) बिजुन खत्री पात्लेखेत हाल बेनी १ थान मिकासा भलिबल ।
6) टुबोर्क बियर +चिरीन्जीबी शर्मा ( न्यु शर्मा किराना पसल फेन्सी ) बेनी :२८००० ।
7) चक्र रोका वाखेत ६ मिकासा भलिबल १ थान ।
8) नमस्ते होटेल बेनीबाट मिकासा भलिबल १ थान ।
9) दिपक रोका वाखेत ९ मिकासा भलिबल १ थान ।
10) मुकुन्द छन्त्याल बेनी वेलकम बोर्ड रु : २५०० ।
11) राम कृष्ण पाइजा वाखेत ७ बास्केटबल जाली २ जोडी ।
12) जमीन रोका ( धने ) वाखेत ९ अनजे हाल मलेसिया महिला भलिबल दोस्रो पुरस्कार रु, ६००० ।
13) जीत बहादुर थापा वाखेत ७ हाल ईन्डियन आर्मी रु, ६००० ।
14) बराह पग्रेणी सामुदायक बन उपोभोत्ता समिति ६,७,८,९ वाखेत रु : ६५५५ ।
15) दिपक रोका दाबिले ९ वाखेत हाल साउदि रु :५००० ।

कुल प्रयोजक रकम नगदमा – ७७,०५५ (सतहत्तर हजार पच्पन्न रुपैया)

भलिबल – ५ थान, बास्केट बल – १ थान २ जाली सेट


(G,L,Y,C ) मेला आयोजकको तर्फबाट यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद दिन्छौ ।

ब्यबस्थापन समिति

मेला संयोजक )
दिल बुदाथोकी
दल पाईजा

( खेल्कुद संयोजक )
राजु रोका
रामकृष्ण घताने
दिनेश पाईजा
होम पाईजा

( सचिव )
रिम रोका
अर्जुन पुन

( कोष संयोजक )
प्रेम रोका
सुनिल पुन

(सास्कृतिक संयोजक)
राधिका रोका
दिब्य पाईजा
अमृता पाईजा
( प्रचार प्रसार संयोजक)
गुन पुर्जा
याम रोका

( स्वयम सेवक संयोजक )
अमृत पाईजा
बिरेन्द्र रोका
फक्त रोका
मुकेश बुदाथोकी
रविन थापा
धन रोका
निल बहादुर पाईजा
करण राम्जाली
खगेन्द्र रोका
समलाल पुन
प्रदिप रोका
यू बहादुर पुन
बिकास पुन
याम बहादुर पुन
गोबिन्द पुन
कबी रोका
नबिन राम्जाली
रविन रोका
मनोज बुदाथोकी

(विशेष सहयोगी सस्थाहरु )
भुमे थान आमा समुह ६,७,८,९
पुर्खेउली समुह
धार्मिक समुह
वि, नि, मा, वि
बराह समुदायक बन

10410449_853986874613027_538498801752067900_n

Photo: Rim Parshad Roka

सबै अपडेट सहयोगी हरुलाई धेरै धेरै धन्यबाद।

फोटो स्रोतः मनबीर किसान, नबिन मगर, दिब्या पाईजा, टक पाईजा, दिनेश पाईजा, टक पुन, पुर्ण कुमार रोका

फाईनल दिन को अपडेट सहयोगी – यु पुन अनजे-९

अधिल्लो बर्षहरुको साराँश र हाम्रा हरेलो प्रायोजकहरु

हरेलो मेलाः २०७१ वाखेत साराँश

हरेलो मेलाः २०७० वाखेत साराँश

हरेलो मेला: २०६९ वाखेत साराँश

हरेलो मेलाः २०६८ वाखेत साराँश

———————————

हरेलो मेला: २०७०, वाखेत

अपडेट –

Posted on August 30, 2013
हरेलो मेला: २०७०, ११औ दिन आज फाईनल वाखेत अपडेट

आज फाईनल भयो पुरुस्कार बितरण हुदै।

बाल बास्केटबल

प्रथम – वाखेत “ए”
दितिय- वाखेत” सि”

महिला भलिबल

प्रथम – कुँहु
दिेतिय- झी

पुरुष बास्केट बल

प्रथम – चिमखोला
दितिय – दर्मिजा

पुरुष भलिबल

प्रथम – KYC “घतान”
दितिय‍- वाखेत “बि”

Today Final Day : 11th day Wakhet Harelo: 2070

Prize distributing Now …

Boys basketball

First – Wakhet “A”
Second- Wakhet “C”

Man Basketball

First – Chimkhola
Second – Darmija

Girls Volleyball

First- Kuhun
Second – Jhin

Man Man Vollyball

First – KYC ” Ghatan”
second – Wakhet “B”

सो डान्स प्रतियोगिता

खड्क तामाङ (प्रथम) बंरजा
पुजा रोका (दितिय) वाखेत
राधिका रोका (सान्त्वना) वाखेत
पूर्णिमा रामजाली (सान्त्वना) बंरजा
बिष्शू पुन (सान्त्वना) सिंगा

आज को फाईनल अपडेट TExt – nepali & Roman दुबै मा भएको छ किन कि धेरै मुबाईल प्रयोगकर्ता को गुनासो थियो। अपडेट Romanमा गर्नु। हामीले कोठा कोठा मात्रै देख्छौ।

सबै प्रतियोगी टिमलाई धन्यबाद, बिजयी टिमहरुलाई धन्यबाद

Sorry! अधिल्लो दिन हरु मा भ्याईएन।

आज को अपडेट को लागी सहयोग गर्नु हुने । घारसुन्ना युवा कल्व वाखेत, गुन पुर्जा, यु पुन वाखेत। टेलिफोन मा अपडेट गराउनु हुने सबैलाई धन्यबाद।

धन्यबाद सबै दर्शक, खेलाडी , कलकार, ब्यबस्थापक समिति, स्पोन्सरहरु सबैलाई। ११ दिन सम्म सहयोग गर्नु हुने भोलेन्टियर साथीहरु सबैलाई हृदय देखि नै हार्दिक धन्यबाद। यसै गरी परम्परागत हरेलो मेला २०७१ मा भेटौ र फेरि बिजेता बनौ। सहभागी बनौ। रमाऔ र रमाईलो गरौ। धन्यबाद – स्यानु पाईजा

हरेलो मेला: 2070 दशौ दिन अपडेट -५

Posted on August 30, 2013

August 29, 2013 ( भदौ १३, २०७०)
पुरुष भलिबल

KYC vs Rakhu को बिजय टिम सँग वाखेत फाईनल खेल्ने

————————————————————-
वाखेत बि र बरँजा ए बिचको खेलमा वाखेत बि बिजय
वाखेत बि फाईनलमा
_________________________________________

पात्लेखेत ए (Vs)राखु ए बिचको खेलमा राखु ए बिजय
____________________________________________

Wakhet B Vs Toripani A = Winer Wakhet B
सेमिफाईनल मा वाखेत बि – बरँजा सँग खेल्ने

_______________________________
KYC A Vs KAFALBOT B = wINNER KYC A
पाखापानि, ए (Vs) तोरिपानि , ए बिचको खेलमा तोरिपानि बिजय ।

वाखेत सि (Vs) बंरजा ए बिचको खेलमा बंरजा ए बिजय ।

Source: Gun Purja Wakhet

भोलि मेला समापन गर्ने तैयारी।

Toripani A - wakhet B

Toripani A – wakhet B

wakhetB- baranjaA

wakhetB- baranjaA

हरेलो मेला: २०७० वाखेत नवौ दिनमा को अपडेट

Posted on August 28, 2013
हरेलो मेला: २०७० वाखेत नवौ दिनमा
August 28, 2013 ( भदौ १२, २०७०)

आज को पुरुष भलिबल खेल

बरंजा vs दर्मिजा ‍ = बरंजा ले जित्यो

मौवाफाँट vs काँफलबोट =  मौवाफाँट ले जित्यो

स्रोत : Yu Poon, Wakhet

हरेलो मेला: २०७०, नवौ दिन को अपडेट

सो डान्स प्रतियोगिता का बिजयीहरु:

खड्क तामाङ (प्रथम) बंरजा
पुजा रोका (दितिय) वाखेत
राधिका रोका (सान्त्वना) वाखेत
पूर्णिमा रामजाली (सान्त्वना) बंरजा
बिष्शू पुन (सान्त्वना) सिंगा

सबैलाई बढाई छ।
यो ईभेन्ट स्पोन्सर हरु हुनु हुन्थ्यो।

प्रथम पुरुस्कार- ५,००० (शर्मिला राम्जाली (९))
दितिय पुरुस्कार- ३,००० (शान्ती राम्जाली (८))
सान्तवना ३ पुरुस्कार १,००० x ३ (नुनु थापा युके)
एडभडटाईमेन्ट – ५,००० ( राजकुमारी थापा (हंङकङ)
सबै बिजेता, स्पोन्सर, निर्णायक मण्डल, ब्यबस्थापक सबैलाई धन्यबाद जस्ले वाखेत हरेलो मेला लाई “हाम्रो र राम्रो” बनाईदिनु भयो।

Source: Gun Purja, Wakhet

धन्यबाद

हरेलो मेला: २०७० वाखेत, आठौ दिन अपडेट

Posted on August 27, 2013
हरेलो मेला: २०७० वाखेत, आठौ दिन अपडेट
August 27, 2013 ( भदौ ११, २०७०)

महिला भलिबल कँहु र झी पुगे फाईनलमा
गायक कार्की को बिढाई
दिलकुमारी राम्जालीले बिध्यालयलाई स्टेशनरी उपहार
सहयोग सँकलन र ब्याक्तीगत बाट उपलब्ध गराए – कुमार राम्जाली अनि पोस्ट पाईजा (पोर्चुगल) ले बिध्योदय निमाबी लाई २ सेट कम्पयुटर

याम पुन (ईराक)
अपिन रोका (युके)
जंग थजाली (युके)
रमेश पाईजा(जापान)
पुस्तकालयलाई पुस्तक उपहार प्राप्त

पछिल्लो २ दिन मौषम अलि खराब चलिरहेको छ।

फोटो झलक

भिम ब. राम्जाली, तुल ब. थाप, दिलकुमारी राम्जाली र मनबीर किसान - कुमार राम्जाली ले चन्दा सँकलन बाट पोर्चुगल बाट पठाउनु भएको २ कम्पयुटर हस्तान्तरण गर्दै

भिम ब. राम्जाली, तुल ब. थाप, दिलकुमारी राम्जाली र मनबीर किसान – कुमार राम्जाली ले चन्दा सँकलन बाट पोर्चुगल बाट पठाउनु भएको २ कम्पयुटर हस्तान्तरण गर्दै

भिम ब. राम्जाली - सम्मान पत्र लिदै

भिम ब. राम्जाली – सम्मान पत्र लिदै

दिल कुमारी राम्जाली- आफ्नो स्वर्गिय पिता पुर्व गाबिस अध्यक्ष, बिध्यालय सँरक्षक बीर ब. राम्जाली ज्यु को सम्झना मा बिध्योदय निमाबी का बिध्यार्थीलाई स्टेशनरी हस्तान्तरण गर्दै।

दिल कुमारी राम्जाली- आफ्नो स्वर्गिय पिता पुर्व गाबिस अध्यक्ष, बिध्यालय सँरक्षक बीर ब. राम्जाली ज्यु को सम्झना मा बिध्योदय निमाबी का बिध्यार्थीलाई स्टेशनरी हस्तान्तरण गर्दै।

याम पुन (ईराक)
अपिन रोका (युके)
जंग थजाली (युके)
रमेश पाईजा(जापान)
पुस्तकालयलाई पुस्तक उपहार प्राप्त भएको छ। पुस्तकको नाम छिट्टै अपडेट गरिने छ।

धन्यबाद सबैलाई

हरेलो मेला: २०७० वाखेत, छैठौ दिनको कार्यक्रम झलकहरु

Posted on August 25, 2013

हरेलो मेला: २०७० वाखेत, छैठौ दिनको कार्यक्रम झलकहरु

आज को स्पेशल : बिरहि कार्की को आफ्नो गायन प्रस्तुति दिए । चिमखोलाका गायक कमल पुनले पनि आफ्नो प्रस्तुति दिए। वाखेत साँस्कृतक कल्वका सँस्थापक मेम्वर दिल कुमारी राम्जाली ले थाली नृत्य देखाउनु भयो र भुमे थान आमा समुहले आफ्नो प्रस्तुति देखाए। त्यस्तै स्पोन्सरहरु को सम्मान कार्यक्रम पनि भयो

कार्यक्रम फोटो झलक

1239616_614239271954160_79845894_n

नृत्य गर्दै

नृत्य गर्दै

बिरही कार्कि लाई बिढाई गर्दै

बिरही कार्कि लाई बिढाई गर्दै

1174891_614236198621134_380343288_n

बिरही कार्कीलाई हुटिङ दिदै -डेक पुन

बिरही कार्कीलाई हुटिङ दिदै -डेक पुन

बिरही कार्की- स्टेजमा

बिरही कार्की- स्टेजमा

चिमखोले गायक - कमल पुन आफ्नो प्रस्तुती दिदै

चिमखोले गायक – कमल पुन आफ्नो प्रस्तुती दिदै

थाली नृत्य देखाउदै- दिलकुमारी राम्जाली-२

थाली नृत्य देखाउदै- दिलकुमारी राम्जाली-२

थाली नृत्य देखाउदै- दिलकुमारी राम्जाली

थाली नृत्य देखाउदै- दिलकुमारी राम्जाली

हरेलो मेला: २०७०, पाँचौ दिनको अपडेट – स्पोन्सरहरु र सहकार्य दातालाई सम्मान पत्र प्रदान गरियो

Posted on August 24, 2013

August 24, 2013 ( भदौ ७, २०७०)

हरेलो मेला: २०७०, पाँचौ  दिनको अपडेट

हरेलो मेला को पाँचौ दिन पुरुष बास्केटबल को नाम दर्ता र पारम्भिक खेलकुद भयो। हरेलो मेला मा स्पोन्सर गर्नु हुने देश- बिदेश का सहयोग दाताहरुलाई सम्मान पत्र प्रदान गर्यो।  यो पटक का हरेलो मेला सहकार्य गर्नु हने दाताहरु ६७ जना हुनु हुन्छ।

Final Bannar -txt only

यो लिस्ट मा दिल कुमारी राम्जाली(गर्बुजा) – ३,०००। छुट्न गएको मा माफी चाहान्छ। फोटो लिस्ट मा राखिएको छ तर टेक्ट अपडेट गर्ने बेला मा छुट्न गएछ।

Final Bannar

हरेलो मेला: २०७० लाई प्रायोजन गर्नु हुने प्रायोजक हरु को सँख्या ६७ जना पुगेको छ। र as August 14,2013 सम्म मा सन्सार का १४ देश बाट (Usa(1), Hongkong(1), Astrailya(4), Bharain (1), Dubai(2), Japan(1), Uk(4), iraq(14), qatar(14),saudi,(11), Korea(4), kango(1), Porchugal(2), Nepal(7)) ६७ जना ले सहकार्य गर्नु भएको छ। र कुल सहकार्य राशी Rs. Three Hundred Fiftynine Thousand four Hundred Fifty Six Only ‌+ 50,000 (porchugal) कम्पयुटर को लागी सहयोग प्राप्त भएको छ।

यति धेरै जना को सहकार्य भएको देख्दा एकदमै खुसी लागेको छ। घारसुन्ना युवा कल्व ले गत बर्ष बिदेश बाट १ लाख ६० हजार को सहयोग प्राप्त गरेको थियो र मेला सन्चालन पछि २०,००० रुपैया बिध्योदय निमाबि स्तर उन्नती कोषलाई दान गरेको थियो र आफ्नो खाता मा १ लाख ५० हजार रुपैया हरेलो बाट बचत गरेको थियो।

यो बर्ष हरेलो सन्चालन खर्च बाट बचत भएको रकम भुपु गोर्खाहरु को सहकार्यमा निर्माण हुने भुपु भवन लाई सहकार्य सहयोग हुने जानकारी कल्व ले सहर्ष गराउनु भएको छ। हरेलो पछि कति रकम भुपु भवनलाई जान्छ। त्यो जानाकारी यसै वाल मा गराउने छौ।

घारसुन्ना युवा कल्व वाखेत ले हरेक बर्ष पछि सम्म काम लाग्ने कार्य सम्पन्न गर्ने गरी लागि परेको छ र क्लवलाई सबैको साथ छ। गत बर्ष १८ जना को हरेलो सहकार्य प्रायोजन थियो भने यो बर्ष ६६ पुग्नु ले पनि त्यहि सँकेट गर्दछ। धन्यबाद सबै दाताहरुलाई । एक दिन हामी गर्व गर्ने छौ हाम्रो समाज हामीले नै सन्दर र बिकसित बनायौ।

धन्यबाद
-घारसुन्ना लाली गुराँस युवा क्लव , वाखेत र सम्पुर्ण वाखेत परिवार

सबै दाताहरुको सम्मान पत्र तैयार गरिएको छ। सो सम्मान कार्यक्रम मा उपस्थित हुन नसक्ने दाताहरुलाई छिटै पछिल्लो दिन को कार्यक्रम मा हस्तान्तरण गरिने छ।

दिल कुमारी राम्जाली सम्मान पत्र लिदै

हरेलो मेला मा स्पोन्सर गर्ने हरु र उहाँ का आफन्तहरु सामुहिक फोटो खिच्दै

दिल कुमारी राम्जाली

गण्डकी हाउजीङ कम्पनी लिमिटेड, म्याग्दी बेनी

गण्डकी हाउजीङ कम्पनी लिमिटेड, म्याग्दी बेनी

खड्क ब. पाईजा, रमेश पाईजा को बाबा सम्मान पत्र लिदै

खड्क ब. पाईजा, रमेश पाईजा को बाबा सम्मान पत्र लिदै

तुल ब. थापा। छोरा-बुहारी तेजिन्द्र थापा र झलक थापा को सम्मान पत्र बुझ्दै

तुल ब. थापा। छोरा-बुहारी तेजिन्द्र थापा र झलक थापा को सम्मान पत्र बुझ्दै

भिम ब. राम्जाली - नर ब. राम्जाली (अमेरीका), कुमार राम्जाली (पोर्चुगल) बाट हरेलो मेला लाई स्पोन्सर गरेका छोराहरु को सम्मान पत्र लिदै

भिम ब. राम्जाली – नर ब. राम्जाली (अमेरीका), कुमार राम्जाली (पोर्चुगल) बाट हरेलो मेला लाई स्पोन्सर गरेका छोराहरु को सम्मान पत्र लिदै

गोपाल रोका, पुर्णकुमार रोका (कोरिया) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै

गोपाल रोका, पुर्णकुमार रोका (कोरिया) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै

जंग थजाली ज्यु को आफन्त उहाँ को सम्मान पत्र लिदै

जंग थजाली ज्यु को आफन्त उहाँ को सम्मान पत्र लिदै

दिलिप गर्बुजा, कल्वलाई भलिबल, बास्केटबल उपहार प्रदान गर्दै

दिलिप गर्बुजा, कल्वलाई भलिबल, बास्केटबल उपहार प्रदान गर्दै

शर्मिला राम्जाली

शर्मिला राम्जाली बडानं (९)

मोतिलाल रोका (६)

मोतिलाल रोका (६)

भेष ब. थापा- खिम पाईजा & देबी पाईजा (दुबई) बाट प्राप्त सहकार्य सहयोग को सम्मान पत्र बुझ्दै

भेष ब. थापा- खिम पाईजा & देबी पाईजा (दुबई) बाट प्राप्त सहकार्य सहयोग को सम्मान पत्र बुझ्दै

नुनु थापा (युके) , राजकुमारी थापा (हंङकङ) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै।

नुनु थापा (युके) , राजकुमारी थापा (हंङकङ) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै।

बल ब. रोका(बहराईन) र शुसिला रोका कस्मेटिक पसल द्वारा प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै - धन ब. रोका

बल ब. रोका(बहराईन) र शुसिला रोका कस्मेटिक पसल द्वारा प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै – धन ब. रोका

अपिन रोका (युके) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै - रिम प्र. रोका

अपिन रोका (युके) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै – रिम प्र. रोका

यसै गरी सबै स्पोन्सर र सहकार्य सहयोग दाता हरु – कतार समुह, साउदी समुह, ईराक समुह, कोरिया समुह, पोर्चुगल समुह जो छुट्न भएको छ सबैको सम्मान पत्र तैयार छ। पछिल्लो कार्यक्रममा हजुरहरु मेला मा उपस्थित हुनु भयो भने मन्च मा सम्पर्क गर्नु सक्नु हुने छ। कल्व ले बेला बेला मा हजुरहरुलाई मन्च मा बोलाएर सम्मान पत्र हस्तान्तरण गर्दै जाने छ। आफ्नो र आफन्तको नाम बोलाएको सुन्नु भयो भने मन्चमा गई सम्मान पत्र बुझि दिनु होला। धन्यबाद।

हरेलो मेला: २०७०, चौथो दिनको अपडेट, बालबास्केटबल फाईनलमा वाखेत “ए” र वाखेत “सि” पुगे

Posted on August 23, 2013

August 23, 2013 ( भदौ ७, २०७०)

हरेलो मेला: २०७०, चौथो  दिनको अपडेट

परम्परागत हरेलो मेला आज बाल बास्केटबल खेल को फाईनलिस्ट छनौट गर्यो। प्रतिस्पर्धात्मक खेल मा १८ टिमले भाग लिएका थिए भने फाईलमा वाखेत “ए” र वाखेत “सि” फाईनल मा पुगेका छन।सँस्कृतिक कार्यक्रम भयो। भुमेथान आमा समुह वाखेत ,कल्व, बिध्यार्थी हरु साँस्कृतिक कार्यक्रम मा सहभागी थिए।

कार्यक्रम को फोटो झलक

भुमेथान आमा समुह (६,७,८,९) सँयुक्त सामुहिक नृत्य गर्दै।

भुमेथान आमा समुह (६,७,८,९) सँयुक्त सामुहिक नृत्य गर्दै।

बिध्योदय निमाबि वाखेत का भाईबैनीहरु

बिध्योदय निमाबि वाखेत का भाईबैनीहरु

हरेलो मेला दर्शकहरु

हरेलो मेला दर्शकहरु

शंकर पाईजा बाँसुरी को धुन सुनाउदै

शंकर पाईजा बाँसुरी को धुन सुनाउदै

हरेलो मेला: सहकार्य सहयोगीहरुलाई सम्मान प्रमाणपत्र बितरण गर्दा- लोक ब. पुन प्रमाण पत्र लिदै

हरेलो मेला: सहकार्य सहयोगीहरुलाई सम्मान प्रमाणपत्र बितरण गर्दा- लोक ब. पुन प्रमाण पत्र लिदै

बाल बस्केटबल का खेलाडीहरु

बाल बस्केटबल का खेलाडीहरु

1239637_612775965433824_558071691_n

अन्य स्पोन्सर सम्मान प्रमाण पत्र र फोटोहरु छिटै अपडेट गर्ने छौ। नेट मा आएको समस्या को कारण ढिलो हुन गएको मा माफी चाहान्छौ।

_________________________________________________________

22, August 2013 (६, भदौ २०७०) हरेलो मेला तेस्रो दिन।

226661_611958055515615_1604452906_n

Rim P. Roka, Gunu Purja, Sunil Pun

555548_611960692182018_929247607_n

जेरी पसल

प्रो० हरि गर्बुजा पात्लेखेत

1175503_611958072182280_1693885989_n

Kuhun Vs Jhin

Win – Jhin

अहिले पुन: वाखेत बि र सि बिच खेल हुदैछ । बाल क्लबमा जम्मा १८ टिम सहभागि छन।

————————————————————————-

दिपक मा०बि० र वाखेत A बिच भएको खेल मा वाखेत A बिजयी

_______________________________________________

21, August 2013 (५ भदौ २०७०) हरेलो मेला दोस्रो दिन।

फोटो झलक हेर्नुहोस

1170889_611546778890076_622567901_n 1185655_611547662223321_1458621653_n 1185691_611538225557598_99931359_n 1185803_611546795556741_371989496_n 1170782_611547732223314_782419775_n 1148892_611547628889991_467524966_n 1002171_611547495556671_460004918_n 996908_611540062224081_1956466554_n 995971_611540065557414_1327883012_n 994324_611547465556674_1275669840_n 993986_611546975556723_613748900_n 945991_611538202224267_146953735_n 581958_611540082224079_1601905549_n 558001_611546758890078_484601108_n 557090_611538315557589_1935238653_n

______________________________________________________

१७ -१८ बर्ष पहिले को हरेलो खुकुरी नृत्य को सम्झनागम्मर ब. पुन को २ छोरा प्रकाश पुन र रामचन्द्र पुन हरेलो मा छुट्टी आउनु भयो। हरेलो को सँस्कृतिक कार्यक्रम मा खुकुरी नृत्य देखाउनु भयो। अहिले मलाई त्यो भिडियो त्यो बेला नै अपलोड गर्नु सक्ने अबस्था मा भएको भए वाखेत को ट्यालेन्ट त्यो बेला पनि थियो भन्ने सप्रमाण राख्न सकिन्थ्यो।त्यो बेला पात्लेखेत गाबिस को एउटै भलिबल र बास्केटबल टिम थियो।खेलाडी हरुमा भलिबल खेलाडी -पृथीमान राम्जाली, छक ब. पाईजा कृष्ण मल्ल, डिल ब. शेरचन (ठुले), प्रेम मल्ल, तेजु मल्ल, ज‍ंग थजाली, प्रकाश पुन, सोम ब. पाईजा। ओम ब. थापा, बस्त रोका , टिका पाईजा ,भले जस्ता हित खेलाडीहरु वाखेत मा थिएबस्केटबलमा – ओम रोका, पृथीमान राम्जाली, बस्त रोका, प्रकाश पुन, सोमे पाईजा, किशोर रोका, ईन्द्र थापा प्रखर खेलाडी हरु थिए। जस्ले हरेलो को गौरव बढाई लाई नयाँ उचाई मा पुराएका थिए।स्मरण रहोसत्यो बेला २ बर्षे – ३ बर्षे रनिङ सिल्ड हुने गर्दथे। खेल मा जित्ने खेलाडी सिल्ड लिएर बाजा बजाउदै आउथे या जिति को थाहा पायो भने गाँउले खेलाडी लिन बाजा पठाउथ्यो। बाजा गाजा सहित सिल्ड गाउँमा आउनु को रमाईलो र गर्व अहिलेका लाई थाहा नहुन पनि सक्छ।
हरेलो मेला अपडेट गरि रह्दावाखेत ले जुन किसिमको इतिहास कायम गर्न मौका पायो त्यो मौका हामीलाई ईन्टरनेट सँग जोड्न स्पोन्सर गर्नु हुने केशव पुन ( हंङकङ) लाई धन्यबाद दिन चाहन्छु। ३ बर्ष पहिले तपाइले स्कुललाई ईन्टरनेट र कम्प्युटर स्पोन्सर गर्छु भन्दा हामीले होईन हामी सँग पुर्वधार छैन। कम्प्युटर जानेका जनशक्ति छैनन भन्ने हामी नै हौ। अहिले लाग्छ हामी कति साँगुरो सोचमा थियौ। तर केशव पुन ले हिम्मत गर्नु भयो – नेट जोडिदिनु भयो- कम्पयुटर दिनु भयो स्कुललाई अहिले जनशक्ती पनि उत्पादन छन हामी सँग।गाउँ बाटै आज को आजै समचारहरु अपडेट गर्नु सक्ने सौभाग्य वाखेतलाई यहि नेट कै कारण मिलेको छ।धन्यबाद केशव पुन तपाइ को सामाजिक भावना र उच्च सोच को लागी। स्मरण रहोस। वाखेत ले गत बर्ष १ कम्पयुटर नेट मार्फत गत बैशाख बाट कम्पयुटर कलास (६) देखि सुरु गरेको छ भने यो बर्ष कुमार राम्जाली (पोर्चुगल) को सकृयता मा चन्दा सँकलन बाट १ र सोहि ठाउमा कार्यरत कुमार राम्जाली र पोस्ट पाईजा बाट सँयुक्त १ थान कम्पयुटर स्कुले ले थप सहयोग पाएको छ।र सो कम्पयुटर आजै को दिन हस्तान्तरण हुदैछ। यहि कार्यक्रम मा नै हरेलो पुरुस्कार मा थप रकम पठाएर पुस्तकालय मा पुस्तक सहयोग गर्नु हुने – अप्पीन रोका (युके), रमेश पाईजा (जापान), जंग थजाली पातल्लेखेत( युके) का पुस्तक हरु पानि हस्तान्तरण हुदैछ। यो कार्यक्रम भदौ १ गते भएको थियो तर त्यो बेला नेट मा समस्या भएको ले अपडेट हुन सकेको थिएन। पुस्तक को नाम र फोटो छिट्टै अपलोड हुने छ।धन्यबाद
सबैलाई

_________________________________________________________

हामीले हरेलो सन्देश बिदेश र देश मा आफन्तलाई प्राप्त गरेका थियो त्यसैको निरन्तरता दोस्रो दिन पनि भयो।  यसरी सन्देशहरु सुनाउनु भएको छ।

mero pariwar ani sabai gaule haru lai samjhana sunai dinu hola ma arko golardoma bhaye pani miss my family and my gaun
Ramjali Naru नर बहादुर राम्जाली
(मेरील्याण्ड स्टेट बाल्तिमोर सिटी अमेरीका)
sarba partham ta wakhet harelo melako sampurna sadase haru lai namaskar ani lali guras yuwa club ko uttar uttar pargatiko kanama garxu ani mero baba bhim bdr ramjali aama mailo baba lal bdr ramjali ra maili aama haru ra kanxo baba saktalal ramjali ra kanxi aama lagayet mero maitako mama ratna bdr paija ra maiju tijamati paija sabailai namaskar xa ani maile harulo ko roti ra tum khub miss hareko xu bhandinu hola

note- Naru ramjali le Wakhet Wall ma post garnu mileko chaina– karan k hola? comment garnu milcha

sathu haru mero sabai afanta haru ani baba, ama lagayet sabai lai dherai dherai samjana cha bhandinu hola mero ani mero budi ko tarfa bata
नमस्कार म राम रोका,यस २०७० सालको हरेलो मेला मा म आफै उपस्थित भएर मनाउन नसके पनि साथी हरुले इन्टरनेट मा उप्लोड़े गरेका भिदेओ हरु हेरेर भए पनि मन बुझाउन चाहन्छु | यसै नेट अनि मेरो वाखेत गाउको वाल बाट भए पनि मेरा क्लब का साथी हरु अनि मेरा घर परिवार हरु ले राम्रो संग मेला मनाउनु होला भन्न चाहन्छु |दुख लाग्छ साथी हरु संगै हरेलो मनाउन नपाउदा जे भए पनि हरेलो मेला राम्रो संग संचालन गर्नु होला अनि म यहाँ स कुसल रहेको मेरो घर परिवार मा यो सानो जानकारी गराउन चाहन्छु | धन्यबाट

————————————————————————–

20, August 2013 (४ भदौ २०७०) हरेलो मेला पहिलो दिन।

आज खानपिन ईस्टमित्र भेटघाट मै सिमित हुन्छ हरेलो मेला अनि भोली देखि मात्रै रेगुलर मेला कोकार्यक्रम सुरु हुन्छ। भोलि लाखे (परम्परागत रमाईलो छ)

http://youtu.be/9ideLvhli5E
पहिलो छोटो झलक
जो Mero Wakhet Gaun hunu hudaina uha haruko lagi. thanks Gun purja
wakhet harelo mela ko pahilo din nikai jhaki jhakau vayako cha
wakhet harelo mela ko pahilo din nikai jhaki jhakau vayako cha

बास्केटबल प्रतियोगीता को आज नाम दर्ता र खेल शुरु भयो १० टिम दर्ता भएको मा

भर्खरै समाप्त भएको पहिलो खेल मा
बाल कल्व – वाखेत A Vs वाखेत B मा

वाखेत – B लि जित हासिल गरेको छ।

——————————————————-

पहिलो गेम खल्दै वाखेत ए & वाखेत बि

खबर अपडेट By: Gun Purja

आज हेरेलोको पहिलो दिन बाल बास्केट खेल हुँदैछ जस्मा जम्मा १० टिम को नाम दर्ता भएको थियो अहिले वाखेत ए अनी वाखेत बि बिच खेल हुँदैछ .
हरेलो होटेल अपडेट

स्थानिय ५ र छिमेकी गाउँ का २ गरी ७ होटेल सन्चालनमा

तिल, डेक पुन, डिल पुन- पोर्क- मटन
लकेन्द्र थापा – चिकेन सेकुवा
गोपाल रोका – मटन
मोतिलाल रोका – रि-फ्रेसमेन्ट
हरि – जेरी‍- मिठाई
पार्वती थजाली (झी) – मटन आईटम‍-चिकन
नर माया (पाखा माईली) झी नाम चाहि सियोर छैन है साथीहो हा हा हा- मटन -चिकन

भर्खरै मात्रै वाखेत मा प्रयोग भै रहेको ईन्टरनेटको रेडियो सेट परिबर्तन गरे पछि नेट सुचारु भएको छ। आसा गरौ अब छिटटै हरेलो सम्बन्धी खबरहरु अपडेट गर्न सकिने छ। आज बाल बास्केटबल को नाम दर्ता भएको छ।

Happy Harelo sabai wakhet pariwar Lai
happy harelo sampurna sathi harulai
Happy Harelo hai saampurna gaun ka mero afanta haru ani mero ghar pariwar lai pani,
happy harelo 2070 to all of my frens, family n relativs. many many happy retuns of the day..i miss harelo.. — feeling excited.

Mero Gaun Wakhet वाल मा देखिएका हरेलो शुभकामनाहरु

Have a wonderful, great and joyful HARELO 2070……..everyone, wakhete..!!!!
Harelo melako bela ground ma sab bhanda pahilaa pugne darshak hamro gaunko kun ho?…..harelo mela quiz!!
harelo mela 2070 ko pawan aabasar ma sampurna desh bidesh rahanu hune aaphanta jan ma sukha sambridi ko kamana gardaxu sathai lai shanta rup sampanna garna sampurna samuha tatha buddi jibi haru lai aagaraha gardaxau
नमस्कार सम्पूर्ण Mero Wakhet Gaun का member हरुमा, हरेलो मेला नमनाएको अनि सेल रोटी नखाएको पनि ४ साल भयो । आज हरेलोको लागी सेल रोटी बनाउने दिन हो घरमै बसेर हरेलो मनाउन नपाए पनि यो परदेशमा सेल रोटी अनि हरेलो मेला लाई सम्झदै सधाको झैँ यसपाली पनि झैझगडा नभई भब्बेताका साथ हाम्रो हरेलो मेला सफल होस् भन्न चाहन्छु …..!!!!!!!खेम रोका मगर
हाल दोहा कतार
२०७० सालको हरेलो चाड आजबाट सुरु हुदैछ यसै अवसरमा सबैलाई हार्दिक मंगलमय सुभकामना; यसै अवसरमा संचालन हुने हरेलो मेला पनि सफलताकासाथ सम्पन्न होस् सुभकामना
Happy hareloo all my friend bides ma huna sumpurna daju bhai thata dd bhine haruma?
रोजगारीको सिशिलामा विश्व भर छरिएर रहेका वाखेत बसी दाजु भाई तथा सोदेश मै रहनु हुने घर परिवार,इस्ट मित्र ,दाजु भाई तथा दिदि बहिनि हरुमा २०७० सालको हरेलो मेलाको हार्दिक मंगलमय शुभकामना |
aayo 2070 naya shaal sangai hamro wakhet ko harelo mela……
Varkharai duty baata aaye gaun ghar maa basera ramailo bela…Sampurna mero wakhet ko daaju bhaai tatha didi bahini lagayet saino anusar ko sabai stamitra haru maa…HAPPY HARELO KO SHUVAKAMANA BYAKTA GARDA XU..
आज वाखेत को हरेलोबिहानै उठेर घर मुलीले घर भित्रै पितृ पूजा गरे पछि ,गुराँशको हरियो हाँगा मा हरेलो पाकवान चरा-मुसा, मट्यटङग्रा ईत्यादी आकृतिका गहुँको पिठो बाट बनेको परिकार लाई हरियो पात मा पोका पारी पुवा को डोरीले झन्डाएर धानखेत, कोदो बारी मा सबेरै हेरालो को रुपमा गाडेर उत्पादन राम्रो होस। हाम्रो खेती को रक्षा गरुन भन्दै धान कै भुस मा मुछिएको धूप गुईठा को आगो मा हाले पछि हरेलो पूजा सकिन्छ र परम्परागत रुपमा लाग्दै आएको हरेलो मेला आज देखि सुरु हुन्छ। तिथि समातेर भन्दा पनि यो हरेलो मेला वाखेत मा पूर्खाको पाला देखि नै भदौ को पहिलो मँगलबार समाएर हुन्छ। अरु ठाउँ मा साउन को अन्तिम मँगलबार यो पर्व मनाईन्छ। तराई मा थारु समुदाय ले पनि यस्तै पर्व हलधौवा भनेर बर्षे खेती सकेको खुसी मा मनाउने गरेको पाईन्छ।https://wakhetdiary.wordpress.com/2012/08/25/हरेलो-के-हो/
2070/5/4 aaja harelo ko pahillo din ghar gharma bisesh pooja aaja gari harelo thapdai
Photo: 2070/5/4 aaja harelo ko pahillo din ghar gharma bisesh pooja aaja gari harelo thapdai
वाखेत अपडेट

हरेलो मेला: २०७० लाई सहकार्य गर्ने को सँख्या ६६ पुग्यो

हरेलो मेला: २०७० लाई प्रायोजन गर्नु हुने प्रायोजक हरु को सँख्या ६६ जना पुगेको छ। र as August 14,2013 सम्म मा सन्सार का १४ देश बाट (Usa(1), Hongkong(1), Astrailya(4), Bharain (1), Dubai(2), Japan(1), Uk(4), iraq(14), qatar(14),saudi,(11), Korea(4), kango(1), Porchugal(2), Nepal(6)) ६६ जना ले सहकार्य गर्नु भएको छ। र कुल सहकार्य राशी Rs. Three Hundred Fiftynine Thousand four Hundred Fifty Six Only ‌+ 50,000 (porchugal) कम्पयुटर को लागी सहयोग प्राप्त भएको छ।

यति धेरै जना को सहकार्य भएको देख्दा एकदमै खुसी लागेको छ। घारसुन्ना युवा कल्व ले गत बर्ष बिदेश बाट १ लाख ६० हजार को सहयोग प्राप्त गरेको थियो र मेला सन्चालन पछि २०,००० रुपैया बिध्योदय निमाबि स्तर उन्नती कोषलाई दान गरेको थियो र आफ्नो खाता मा १ लाख ५० हजार रुपैया हरेलो बाट बचत गरेको थियो।

यो बर्ष हरेलो सन्चालन खर्च बाट बचत भएको रकम भुपु गोर्खाहरु को सहकार्यमा निर्माण हुने भुपु भवन लाई सहकार्य सहयोग हुने जानकारी कल्व ले सहर्ष गराउनु भएको छ। हरेलो पछि कति रकम भुपु भवनलाई जान्छ। त्यो जानाकारी यसै वाल मा गराउने छौ।

घारसुन्ना युवा कल्व वाखेत ले हरेक बर्ष पछि सम्म काम लाग्ने कार्य सम्पन्न गर्ने गरी लागि परेको छ र क्लवलाई सबैको साथ छ। गत बर्ष १८ जना को हरेलो सहकार्य प्रायोजन थियो भने यो बर्ष ६६ पुग्नु ले पनि त्यहि सँकेट गर्दछ। धन्यबाद सबै दाताहरुलाई । एक दिन हामी गर्व गर्ने छौ हाम्रो समाज हामीले नै सन्दर र बिकसित बनायौ।

अव फाईनल ब्यानर अपडेट र रि-चेक को लागी नेपाल मा सम्पर्क हुदैछ। अन्तिम ब्यानर छिटै प्रिन्ट हुन्छ र ब्यानर सार्वजानिक हुन्छ।

धन्यबाद
-घारसुन्ना लाली गुराँस युवा क्लव , वाखेत र सम्पुर्ण वाखेत परिवार

Final Bannar

Final Bannar -txt only

हरेलो मेला २०६९ लाई १०१% स्पोन्सर बिदेश बाट, हरेलो साराँश

हरेलो मेला २०६९ लाई १०१% स्पोन्सर बिदेश बाट

August 31, 2012 ( भदौ १५, २०६९)

फेशबुकमा Mero Wakhet Gaun- सुमह मा हरेलो मेला लाई सहयोग गर्ने बारे छलफल भयो र यो पटक १ लाख ६० हजार को रकम सँकलन भयो। स्व-स्फुर्त रुप मै आफैले पुरुस्कार रोज्न पाउने गरी भएको छलफल मा बिदेशमा कार्यरत युवाहरुले यति उत्साहजनक रुपमा प्रस्तुत गर्नु भयो कि हरेलो मेला र युवा कल्बलाई नै ईतिहास कै यादगार बनाउन सफल भयो। सफल यस अर्थमा कि हरेलो मेला को लागी पुरै पुरुस्कार स्पोन्सर बिदेश बाट भएको यो पहिलो बर्ष हो र केशब पुन को सक्रियता मा र स्पोन्सरमा वाखेत मा ईन्टरनेट पनि २०६९ को सुरुवाट पहिल्यै जोडिएको ले यो साल हरेलोको लाईभ अपडेट पनि भयो। युटुव मा लाईभ स्ट्रिम भिडियो पनि देखाउन सफल भयो भलै नेटको स्पिड स्लो हुनाले भिडियो क्वालिटि नराम्रो नै किन नहोस। हरेलो भरि ११ वाट किल्प यु टुव मा अपलोड भए। जस्को लागी हरेलो टिम सबैलाई धेरै धेरै धन्यबाद।

बिदेश बाट सँकलन भएको रकम राम पाईजा र कुमार राम्जाली ले कार्यक्रम स्थल मै उहाँहरुको सम्बन्धित आफन्त मार्फत युवा कल्वलाई हस्तान्तरण गरेको थियो।

2069 “HARELO MELA WAKHET”

EVENT AND PRIZE DETAIL:
1. Men basketball. 1st prize Rs 26,000 2nd prize Rs 15,000
2. Men volleyball. 1st prize Rs 26,000 2nd prize Rs 15,000
3. Women volleyball. 1st prize Rs 15,000 2nd prize Rs 8,000
4. Youth basketball. 1st prize Rs 8,000 2nd prize Rs 5,000
(GRAND TOTAL = 75,000) (GRAND TOTAL = 43,000)

# WE ARE HAPPY TO MENTION THE NAME OF 1st SPONSOR GROUP:
a. Nar Bahadur Ramjali ( U.S.A)
b. Prithiman Ramjali ( Australia)
c.Tak Bahadur Paija ( U.K )
d. Shiva Pun ( HONG KONG)
e. Tejendra Thpa ( Australia )

# DETAIL OF THE PRIZE MAKE SUCCESS THIS YEAR FROM ABOVE PEOPLE ARE:

– Men basketball 1st prize ( Rs 26,000 )
– Men volleyball 1st prize ( Rs 26,000)
– Women volleyball 1st prize ( Rs 15,000)
– Youth basketball 1st prize ( Rs 8,000 )
– Men volleyball 2nd prize ( Rs 15,000 )
– Youth basketball 2nd prize ( Rs 5,000 )
( GRAND TOTAL = 95,000 )

# ALSO THEY ARE GOING TO SPONSOR FOR UNIFORM FOR VOLLEYBALL & BASKETBALL:
– Men basketball = 7 set
– Men volleyball = 8 set
– Women volleyball = 8 set
– Youth basketball = 7 set
( total = 30 set of jersey and uniform)
we are thankful to all of our sponsor and heartily appreciate your priceless gift for the WAKHET harelo mela 2069.

# SECOND SPONSOR GROUP FOR HARELO MELA WAKHET 2069 ARE FROM QATAR:
1. Amar thapa and his friends:

– Men basketball 2nd prize = Rs 15,000
– Women volleyball 2nd prize = Rs 8,000
( Grand total = Rs 23,000 )

कतार बाट सहयोग गर्नु हुने साथीहरुको नाम लिस्ट तल हेर्नुहोस
Also this group are going to sponsor for all the best player prize for the event.
( Dear, amar dai please send me detail name of the your group and thank you so much for your help. )

HOW LUCKY AND GRATEFUL TO HAVE SUCH A WONDERFUL, KIND AND AWESOME PEOPLE IN OUR WAKHET FAMILY. WE ALWAYS FEEL PROUD OF YOU ALL WHERE EVER YOU ARE AND WHAT YOU ARE DOING, HEARTILY PRAY TO THE GOD FOR YOUR SAFE AND GOOD HEALTH.
AGAIN, WE APPRECIATE WHAT YOU ALL HAVE DONE TO GET SUCCESS IN THIS 2069 HARELO MELA AND WE ARE LOOKING FORWARD …… THANK YOU , THANK YOU, THANK YOU ,,.. ALL …..THANK YOU…………….SO MUCH….. ( hamro wakhet ramro wakhet )
update by YUNSANG THAPA ( Tejendra Thapa )
AUSTRALIA.

हरेलो मेला: २०६९ वाखेत साराँश

५ गते मगलबार  २०६९ बाट शुरु -१५ गते शनिबार समापन

सास्कृतिक झाँकी, नृत्य

धार्मिक लाखे- बडानं – ६ ( नृत्य भाई बैनीहरु ६,७,८,९)

आमा समुहको नृत्य : बडानं ६,७,८,९

घारसुन्ना लालीगुरास युबा क्लब- टिम

धौवलागेरी बोर्डिङ स्कुल- ओखले

बिध्योदय निमाबि वाखेत

दिलकुमारी राम्जाली(गर्बुजा)

अन्य सहभागी कलकारहरु सबै

खेलकुद

भलिबल पुरुष

पहिलो स्थान – KYC घतान       पुरुस्कार – २६ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान – घतान तोरिपानी     पुरुस्कार – १५ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – १९

______________________________________________________________

भलिबल महिला –

पहिलो स्थान – तामाखानी युवा क्लब रुम    पुरुस्कार – १५ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान – आयोजक टिम (घारसुन्ना युवा कल्ब वाखेत  पुरुस्कार – ८ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – ६

_______________________________________________________________

बाल बास्केटबल ( Boys under 15)

प्रथम स्थान – चिमखोला    पुरुस्कार – पुरुस्कार – ८ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान – आयोजक ( वाखेत) पुरुस्कार – ५ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – १६

____________________________________________________________

  पुरुष बास्केटबल

प्रथम स्थान – सृजनशिल युवा क्लब पात्लेखेत           पुरुस्कार – २६ हजार नगद, मेडल, प्रमाण पत्र

दोस्रो स्थान – आयोजक घारसुन्ना लालीगुरास युवा क्लब वाखेत  पुरुस्कार – १५ हजार नगद, मेडल, प्रमाण पत्र

सहभागी टिम – १४

________________________________________________________________________

     छेलो ( ठेलो)

प्रथम – सुबास पाईजा

दोस्रो – अर्जुन खत्री

________________________________________________________________________

 सो डान्स प्रतियोगीता

प्रथम – सन्तोष शेर्पा, बेनी

दोस्रो – मीरा राम्जाली, वाखेत

तेस्रो – नमुना गर्बुजा, दगनाम

____________________________________________________________________

गायन प्रस्तुती

पोखरा बिग आईकन – गगन पुन

गुन पुर्जा

डेक पुन

गम पुन

जीवन परियार

__________________________________________________________

आयोजक – घारसुन्ना लालीगुरास युवा क्लब वाखेत

कार्यक्रम हरेलो मेला आयोजक समिति अध्यक्ष दिलबहादुर बुढाथोकीको अध्यक्षता, समाजसेवी राम पाईजा (स्यानु) को प्रमुख आतिथ्यता र क्लब अध्यक्ष याम रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा पात्लेखेत गाविस सचिव बलबहादुर खत्रीले मन्तव्य राख्नुभएको थियो । टेक थजाली को कृति

“दायरी भित्रका मनका बिस्कुन” को पनि सोहि दिन बिमोचन गरिएको थियो।

हरेलो मेला २०६९ का स्पोन्सरहरु 

2

हरेलो मेला २०६९ का स्पोन्सर ब्यानर

11 (3)

अहिले सम्म स्कुललाई सहयोग गर्ने हरु को सहयोग ब्यानर

अहिले सम्म स्कुललाई सहयोग गर्ने हरु को सहयोग ब्यानर

स्कुललाई पहिले  सहयोग भैसकेको हरु को ब्यानर

हरेलो को आयब्या साराँश

486850_494139953931056_1131841561_n

यो एउटा प्रयास मात्रै हो हाम्रो हरेलो मेला को अभिलेख सबैले देख्ने ठाउँ मा सँग्रह गर्ने। हामी लाई सबैको सहयोग चाहिएको छ। ता कि यसरी नै सबै कुरा को अभिलेख यसरी नै राख्न सकियो।

-स्यानू पाईजा

धन्यबाद,

सबै स्पोन्सरहरुलाई

सबै खेलाडी, कलाकार, दर्शक, सुभचिन्तकलाई

जस्ले वाखेत हरेलो मेलालाई भब्य सभ्य बनाई दिनु भयो।

हाम्रो वाखेत राम्रो वाखेत बनाई दिनु भयो।

अर्को साल भदौ महिना को पहिलो मँगलबार फेरि भेटौला।

–    वाखेत परिवार

—————————————

हरेलो २०६८ साराँश

हरेलो मेला २०६८ साराँश-
भलिबल पुरुष
पहिलो- पातल्लेखेत
दोस्रो- काउलेगौडा

__________________________________________

भलिबल महिला-
पहिलो- रुम
दोस्रो- कुँहु

_________________________________________

बाल बास्केटबल-
पहिलो- झी
दोस्रो- पात्लेखेत

_________________________________________

पुरुष बास्केट बल-
पहिलो- वाखेत
दोस्रो- कुँहु

__________________________________________

हरेलो मेला र वाखेत स्कुल चिनो कोष, युवा क्लव सहयोग साराँश-
सहयोग-
सुर्य राम्जाली – १ लाख ५० हजार रुपैया (चिनो कोष)
कुल ब० राम्जाली- १ लाख रुपैया स्कुल को (चिनो कोष)। ४ वटै आमासमहु लाई ५/५ हजार र धारशुन्न लाली गुँरास युवा क्लव वाखेतलाई १० हजार रुपैया
ओम रोका (ब्रितिस आर्मी) पात्लेखेत- २५ हजार रुपैया वाखेत युवा क्लब लाई
कमल पुन- १० हजार रुपैया स्कुल चिनो कोषलाई (अरु पनि थुप्रै सहयोग हरु प्राप्त भएको छ) अधिकारिक कागजातहरु प्राप्त भए पछि सार्बजानिक गरिने छ । धन्यवाद सबै सहयोगी दाताहरु लाई

One thought on “हरेलो मेला: (२०६८-२०७२), वाखेत (Wakhet Diary-हरेलो डायरी)

  1. Pingback: हरेलो मेला : २०७२ वाखेत म्याग्दीको साराँश | Wakhet Diary

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s