घर भित्रका कुराकानी-१(खाम)

( दृस्य – चुलोमा चिया पाक्दैछ। समाय बिहान को ७ बजेको छ)

पात्रहरु- आमा- मिना, छोरी- अनु, छोरा- बिकास

(कुनै पनि काम को शुरुवाट सजिलो हदैन) निरन्तरता दियो भने गाह्रो पनि हुदैन।

एपिसोड १

अनुबाद (नेपाली-मगरखाम)

शिर्षक – घर भित्रका कुराकानी
आमा – खाजा खान आउ
खाम (अरनि दोहुचिन के ।)
(अनु र बिकास भान्छामा पस्छन)-
खाम -(अनु सोनो विकास नि उजिल हुसेनी)
आमा – हात मुख धोयौ ?
खाम( —- ??——-)
अनु र बिकास – एकै स्बरमा — हजुर (मुन्टो हल्लाउदै)
खाम (अनु सोनो विकास- ( तखेपट ) … गिनहुरसी के । ( नेङई ङत ङत जईजेनी)
आमा– बिकास, गृहकार्य सकिस ? तँ, बढि अल्छी भईस
खाम -विकास, आछिम कु परिने यम नखेम्व । नुँ जाँ परिने जाँगर नमादोई
बिकास – बेलुका नै सकेको हो । अब पढ्छु
खाम -(विकास- रिम्क ज ङापरिउ ।आख परिउ ङापई जे ।)
आमा – (चिया हालेर दिदै) चिनी पनि कस्तो मँहगो भयो बाबैई
खाम(आमा-( चिया झादेउन) चिनी य ओए पाला कतालु कुधु ताउ ।)
अनु – (चियाको चुस्की लिएर) आमा भाई को मेरो कापी सकिएको छ।
खाम (अनु-(चिया ओउन) आमा गिन कापि खेम्द ले ।)
आमा – १,२ दिनलाई त पुग्छ होला नी?
खाम (आमा- तछा, नेछा पई त थईए सानी ।)
अनु- मेरो त पुग्ला बिकासले अस्ति नै हो मलाई भनेको
खाम(अनु- ङामि त थईया ज ।विकास ए त तालाक ज खेम्के हई उलिज्याउ ।)
आमा – हिजो किन नभनेको त ?
खाम(आमा- आझेऊ कराउ हई जिन्मालेउ कि ?)
अनु – बिर्सेर
खाम(अनु- ङामे व लेउ ।)
आमा- भोली बजार गएर ल्याउला
खाम(आमा- पराती बजारदा बाद गेलुया ।)

आमा – खाजा खाउ अनि पढ्न बस)

खाम (—–??——)

आमा – बिकास किन आज बोलेको छैन ?
ढुट(मोई – बिकास छिनिङ हिके माङाकोने?)
अनु – भाईले त कलम पनि हरायो भन्छ ।
खाम(अनु-भाई ए त कलम पाला समई किऊ दी ।)
आमा – तिम्रो बढ्ता छैन? उस्लाई देउ
खाम(आमा-नु स छोटो उलिकिन तोबो इके नि ।)
अनु – हिजो नै लगि सकेको छ।

खाम(अनु-आजेउ ज लाँध नईयु ।)

आमा – त्यसैले पो नबोलि बस्दो रैछ। यस्ले के बिगार्यो पहिल्यै थाहा हुन्छ मलाई।

खाम (आमा- हईजईध चि आवय घाई ओमालिज्याऊ । आऊ ए कता ओवलेज्याऊ, ङा ङाधा ज ङासईजे ।)

आज लाई यति नै ———


सँम्बाद मा प्रयोग भएका शब्दहरु

नेपाली-(खाम)

आमा –  (आमा)
भाइ – (भाई)
हिजो -(आजेउ)
आज -(आछिम)
भोलि -(??)
खाजा -(अरनि)
हरायो -(समईकिऊ)
(अनुवाद -ढुट सुरेश थापा सिंजाली मगर स्यांग्जा ढुंगेथाती, खाम- Asha Budha Magar  उहाँ हरु दुबै जनालाई हृदय देखि नै धन्यबाद)

धन्यबाद Asha Budha Magar जी कृपया कम्तिमा पनि २० एपिसोड सम्म लाई समाय दिनु होस। हजुर को अमुल्य समाय को लागी धन्यबाद। निकट भबिष्यमा समाय हुने मित्रलाई माथीका बाक्यहरु को अडियो उच्चारण को लागी अनुरोध गरिने छ। भबिस्यमा यि एपिसोडहरुलाई अडियो भिडियो माध्यम बाट स-साना बालबालिका लाई अभिनय मार्फत सिकाईने छ। मगर भाषा म्याग्दी का गाउँहरुमा (कम्तीमा पनि मेरो गाँऊमा)

साथीहरुलाई अनुरोध  आफुले सिक्न चाहेका बाक्य हरु लाई सरल संम्बाद मा नाटक तैयार गरी  ईमेल गर्नु होस wakhetg@yahoo.com

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s