घर भित्रका कुराकानी-१ (नेपाली-मगरढुट-मगरखाम)

 

एपिसोड -१ शिर्षक – घर भित्रका कुराकानी-अनुबाद (नेपाली-मगरढुट-मगरखाम)

 

( दृस्य – चुलोमा चिया पाक्दैछ। समाय बिहान को ७ बजेको छ)

पात्रहरु- आमा- मिना, छोरी- अनु, छोरा- बिकास

(कुनै पनि काम को शुरुवाट सजिलो हदैन) निरन्तरता दियो भने गाह्रो पनि हुदैन।

एपिसोड १

अनुबाद (नेपाली-मगरढुट-मगरखाम)

शिर्षक – घर भित्रका कुराकानी
आमा – खाजा खान आउ
ढुट (मोई – अर्नी ज्यके रान्ही)
  • खाम (अरनि दोहुचिन के ।)
(अनु र बिकास भान्छामा पस्छन)-
  • खाम -(अनु सोनो विकास नि उजिल हुसेनी)
आमा – हात मुख धोयौ ?
ढुट (मोई – हुत ङेर हुरा?)
  • खाम( —- ??——-)
अनु र बिकास – एकै स्बरमा — हजुर (मुन्टो हल्लाउदै)
  • खाम (अनु सोनो विकास- ( तखेपट ) … गिनहुरसी के । ( नेङई ङत ङत जईजेनी)
आमा– बिकास, गृहकार्य सकिस ? तँ, बढि अल्छी भईस
ढुट (मोई – बिकास रिक्न पढिस्न भ्याटा ? नाङ बढी अल्छि छान्हा।)
  • खाम -विकास, आछिम कु परिने यम नखेम्व । नुँ जाँ परिने जाँगर नमादोई
बिकास – बेलुका नै सकेको हो । अब पढ्छु
ढुट (बिकास – नाबिलाकाङ भ्यात्चाले । अब पढिस्ले)
  • खाम -(विकास- रिम्क ज ङापरिउ ।आख परिउ ङापई जे ।)
आमा – (चिया हालेर दिदै) चिनी पनि कस्तो मँहगो भयो बाबैई
ढुट(मोई – (चिया हालेर दिदै)चिनी र कुहुन्च महँगो छन्हा)
  • खाम(आमा-( चिया झादेउन) चिनी य ओए पाला कतालु कुधु ताउ ।)
अनु – (चियाको चुस्की लिएर) आमा भाई को मेरो कापी सकिएको छ।
(चिया को चुस्की लिएर)मोइ भोयो र् ङाउ कापी भ्यटा ।)
  • खाम (अनु-(चिया ओउन) आमा गिन कापि खेम्द ले ।)
आमा – १,२ दिनलाई त पुग्छ होला नी?
(मोई – काट, न्हिस दिन के त् आवोले नी?
  • खाम (आमा- तछा, नेछा पई त थईए सानी ।)
अनु- मेरो त पुग्ला बिकासले अस्ति नै हो मलाई भनेको
ढुट (अनु – ङौ त वोल्ले छेना बीकासे ङाके ङ्हस्निङ न देचा आले ।)
  • खाम(अनु- ङामि त थईया ज ।विकास ए त तालाक ज खेम्के हई उलिज्याउ ।)
आमा – हिजो किन नभनेको त ?
ढुट (मोई – तिसेनिङ हिके मादेचाले त ?)
  • खाम(आमा- आझेऊ कराउ हई जिन्मालेउ कि ?)
अनु – बिर्सेर
ढुट(अनु – म्ह्याक्न)
  • खाम(अनु- ङामे व लेउ ।)
आमा- भोली बजार गएर ल्याउला
ढुट(मोई – पिहिन बजार नुङ्न्ह आरके
  • खाम(आमा- पराती बजारदा बाद गेलुया ।)

आमा – खाजा खाउ अनि पढ्न बस)

ढुट(मोई – अर्नी जेउ र पढिस्के मुना ।)
  • खाम (—–??——)
आमा – बिकास किन आज बोलेको छैन ?
ढुट(मोई – बिकास छिनिङ हिके माङाकोने?)
अनु – भाईले त कलम पनि हरायो भन्छ ।
ढुट(अनु – भोये त् कलम पनि म्हाताका ता ।)
  • खाम(अनु-भाई ए त कलम पाला समई किऊ दी ।)
आमा – तिम्रो बढ्ता छैन? उस्लाई देउ
ढुट(मोई – नाङ खाटा माले? लेन्हिङ योहो ।
  • खाम(आमा-नु स छोटो उलिकिन तोबो इके नि ।)
अनु – हिजो नै लगि सकेको छ।
ढुट(अनु – तिसेनिङ ना य्हाचाले ।)
  • खाम(अनु-आजेउ ज लाँध नईयु ।)
आमा – त्यसैले पो नबोलि बस्दो रैछ। यस्ले के बिगार्यो पहिल्यै थाहा हुन्छ मलाई।
ढुट(मोई – होता छान्हा पो लेउसा मान्गाकना मुच येच्यै हि बिगरिउने थाहा छान्हे)
  • खाम (आमा- हईजईध चि आवय घाई ओमालिज्याऊ । आऊ ए कता ओवलेज्याऊ, ङा ङाधा ज ङासईजे ।)

आज लाई यति नै ———

(आज लाइ येतिनै (छिनिंग के यिदिक न )

सँम्बाद मा प्रयोग भएका शब्दहरु

नेपाली-ढुट-(खाम)

आमा – मोई  (आमा)
भाइ – भोइ (भाई)
हिजो -तिसेनिंग(आजेउ)
आज – छिनिंग(आछिम)
भोलि – पिहीन(??)
खाजा – अर्नी(अरनि)
हरायो – म्हाटा(समईकिऊ)
(अनुवाद -ढुट सुरेश थापा सिंजाली मगर स्यांग्जा ढुंगेथाती, खाम- Asha Budha Magar  उहाँ हरु दुबै जनालाई हृदय देखि नै धन्यबाद)

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s