मगर भाषा- अनुबाद

(अनुबाद गरिएका भागहरु पजे को तल बाट क्रमश: माथी छन तल जानुहोस)

मगर भाषा को सँग्रह गर्ने प्रयास मा फेशबुकको सहायता ले बिभिन्न भुभागमा छरिएर रहेका मगरभाषीहरुको सहयोग मा यो अनुवाद पेज मा सरल मगर भाषा का बाक्यहरु का अनुवाद सँग्रह हुदैछ। हुन त यो कन्सेप्ट सँम्बाद (नाटक) कै रुपमा स-साना एपिसोडहरुमा बनाउने सोच हो तर समाय को ताल मेल मिलाउन नसकेको र शुरुवाट को अलमल ले गर्दा खेरी सोचे जसरी तैयार हुन सकेको छैन। यसलाई बिस्तारै लधु नाटक जुन दैनिक जीवनमा प्रयोग मा हुन्छन त्यसरी नै तैयार गर्ने र निकट भबिस्यमा यस्लाई अनुवाद-अभिनय मार्फत नै स-साना नानीहरुलाई अभिनय मार्फत नै मगरभाषा सिकाउने र रेकर्ड गरी युटयुब मा राख्ने ब्याबस्था मिलाउने सोच हो। हेरौ कति को सहयोग हुन्छ। मगरभाषी मित्रहरु बाट

मगर भाषा — मगर ढुट, मगर खाम, मगर काईके, छन्त्याल ( कसैले छन्त्याल अलग जाती र भाषा हो पनि भन्छन। जुन भाषा जान्ने साथी ले जुन भाषा मा अनुवाद गर्नु हुने छ त्यही शिर्षक मा पोस्ट सँग्रह हुने छ।

मिनु  —– मगर भाषा
               मगर भाषा -मगर ढुट
                                                       मगर खाम
                                                       मगर काईके
                                                        छन्त्याल

यसरी सँग्रह गरिने छ। अनुबादक को नाम  अनुवाद सँगै उल्लेख गरिने छ। जस्लाई जुन भाषा को जानकारी छ कृपया यो पेज लाई मगर भाषा का सरल बाक्य हरु खोजेको बेला मा पाउन सकिने गरी सँग्रह गरेर एकै ठाउँ मा राख्न लाई सहयोग गर्नु होस। तपाई को सहयोग ले मात्र यो सम्भव छ।

अनुबाद – ३

घर भित्रको कुराकानी-३ (मगरखाम)

घर भित्रको कुराकानी-३ (मगरढुट)

घर भित्रका कुराकानी भाग-३ (नेपाली-मगरढुट-मगरखाम)

——————————————————————————————————————-
अनुबाद – 2
एपिसोड-2 घर भित्रका कुराकानी भाग-2(खाम)
एपिसोड-2, घर भित्र का कुराकानी भाग-2 (ढुट)
एपिसोड-2 शिर्षक – घर भित्रका कुराकानी भाग-2 (नेपाली-मगरढुट-मगरखाम)

एपिसोड-2, घर भित्रका कुराकानी भाग-2 (नेपाली-मगर ढुट, पुर्ब धरान,धनकुटा लबजमा)

(अनुवाद -खाम- Asha Budha Magar , नरेन्द्र झाकोटे मगर धनकुटा (मगर ढुट पुर्ब)  उहाँ हरु सबै जनालाई हृदय देखि नै धन्यबाद)

——————————————————————————————————————

शब्दाबली अनुबाद

@मगर खाम ( काल र काल पक्ष रुपान्तर) शब्द अर्थ , अनुबाद-आशा बुढा मगर (खाम)
@मगर ढुट मा ( काल र काल पक्ष रुपान्तर) शब्द अर्थ सँग्रह – अनुबाद नरेन्द्र झाकोटे मगर 
@नेपाली-मगर ढुट- मगरखाम( काल र काल पक्ष रुपान्तर) शब्द अर्थ , अनुबाद नरेन्द्र झाकोटे मगर(ढुट), आशा बुढा मगर (खाम)
टेस्ट: Ms Excel Import to Blog
@मगर भाषामा ( काल र काल पक्ष रुपान्तर) शब्द अर्थ , अनुबाद नरेन्द्र झाकोटे मगर(ढुट), आशा बुढा मगर (खाम) Ms Excel Import Option अपडेट र फर्मेट मिलाउन सजिलो हुने छ

________________________________________________________________________

पहिलो एपिसोड (टेक्स भर्जन) तैयार भएको छ
——————————————————————————————————————-
अनुबाद – १
एपिसोड-१, घर भित्रका कुराकानी भाग-१(खाम)
एपिसोड-१, घर भित्र का कुराकानी भाग-१ (ढुट)
एपिसोड-१ शिर्षक – घर भित्रका कुराकानी भाग-१ (नेपाली-मगरढुट-मगरखाम)

एपिसोड-१, घर भित्रका कुराकानी भाग-१ (नेपाली-मगर ढुट, पुर्ब धरान,धनकुटा लबजमा)

(अनुवाद -ढुट सुरेश थापा सिंजाली मगर स्यांग्जा ढुंगेथाती, खाम- Asha Budha Magar , नरेन्द्र झाकोटे मगर धनकुटा (मगर ढुट पुर्ब)  उहाँ हरु सबै जनालाई हृदय देखि नै धन्यबाद)

———————————————————————————————————————
Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s