हरेलो मेला: २०७०, वाखेत (Wakhet Diary-हरेलो डायरी)

हरेलो मेला: २०७०, वाखेत

अपडेट -

Posted on August 30, 2013
हरेलो मेला: २०७०, ११औ दिन आज फाईनल वाखेत अपडेट

आज फाईनल भयो पुरुस्कार बितरण हुदै।

बाल बास्केटबल

प्रथम – वाखेत “ए”
दितिय- वाखेत” सि”

महिला भलिबल

प्रथम – कुँहु
दिेतिय- झी

पुरुष बास्केट बल

प्रथम – चिमखोला
दितिय – दर्मिजा

पुरुष भलिबल

प्रथम – KYC “घतान”
दितिय‍- वाखेत “बि”

Today Final Day : 11th day Wakhet Harelo: 2070

Prize distributing Now …

Boys basketball

First – Wakhet “A”
Second- Wakhet “C”

Man Basketball

First – Chimkhola
Second – Darmija

Girls Volleyball

First- Kuhun
Second – Jhin

Man Man Vollyball

First – KYC ” Ghatan”
second – Wakhet “B”

सो डान्स प्रतियोगिता

खड्क तामाङ (प्रथम) बंरजा
पुजा रोका (दितिय) वाखेत
राधिका रोका (सान्त्वना) वाखेत
पूर्णिमा रामजाली (सान्त्वना) बंरजा
बिष्शू पुन (सान्त्वना) सिंगा

आज को फाईनल अपडेट TExt – nepali & Roman दुबै मा भएको छ किन कि धेरै मुबाईल प्रयोगकर्ता को गुनासो थियो। अपडेट Romanमा गर्नु। हामीले कोठा कोठा मात्रै देख्छौ।

सबै प्रतियोगी टिमलाई धन्यबाद, बिजयी टिमहरुलाई धन्यबाद

Sorry! अधिल्लो दिन हरु मा भ्याईएन।

आज को अपडेट को लागी सहयोग गर्नु हुने । घारसुन्ना युवा कल्व वाखेत, गुन पुर्जा, यु पुन वाखेत। टेलिफोन मा अपडेट गराउनु हुने सबैलाई धन्यबाद।

धन्यबाद सबै दर्शक, खेलाडी , कलकार, ब्यबस्थापक समिति, स्पोन्सरहरु सबैलाई। ११ दिन सम्म सहयोग गर्नु हुने भोलेन्टियर साथीहरु सबैलाई हृदय देखि नै हार्दिक धन्यबाद। यसै गरी परम्परागत हरेलो मेला २०७१ मा भेटौ र फेरि बिजेता बनौ। सहभागी बनौ। रमाऔ र रमाईलो गरौ। धन्यबाद – स्यानु पाईजा

हरेलो मेला: 2070 दशौ दिन अपडेट -५

Posted on August 30, 2013

August 29, 2013 ( भदौ १३, २०७०)
पुरुष भलिबल

KYC vs Rakhu को बिजय टिम सँग वाखेत फाईनल खेल्ने

————————————————————-
वाखेत बि र बरँजा ए बिचको खेलमा वाखेत बि बिजय
वाखेत बि फाईनलमा
_________________________________________

पात्लेखेत ए (Vs)राखु ए बिचको खेलमा राखु ए बिजय
____________________________________________

Wakhet B Vs Toripani A = Winer Wakhet B
सेमिफाईनल मा वाखेत बि – बरँजा सँग खेल्ने

_______________________________
KYC A Vs KAFALBOT B = wINNER KYC A
पाखापानि, ए (Vs) तोरिपानि , ए बिचको खेलमा तोरिपानि बिजय ।

वाखेत सि (Vs) बंरजा ए बिचको खेलमा बंरजा ए बिजय ।

Source: Gun Purja Wakhet

भोलि मेला समापन गर्ने तैयारी।

Toripani A - wakhet B

Toripani A – wakhet B

wakhetB- baranjaA

wakhetB- baranjaA

हरेलो मेला: २०७० वाखेत नवौ दिनमा को अपडेट

Posted on August 28, 2013
हरेलो मेला: २०७० वाखेत नवौ दिनमा
August 28, 2013 ( भदौ १२, २०७०)

आज को पुरुष भलिबल खेल

बरंजा vs दर्मिजा ‍ = बरंजा ले जित्यो

मौवाफाँट vs काँफलबोट =  मौवाफाँट ले जित्यो

स्रोत : Yu Poon, Wakhet

हरेलो मेला: २०७०, नवौ दिन को अपडेट

सो डान्स प्रतियोगिता का बिजयीहरु:

खड्क तामाङ (प्रथम) बंरजा
पुजा रोका (दितिय) वाखेत
राधिका रोका (सान्त्वना) वाखेत
पूर्णिमा रामजाली (सान्त्वना) बंरजा
बिष्शू पुन (सान्त्वना) सिंगा

सबैलाई बढाई छ।
यो ईभेन्ट स्पोन्सर हरु हुनु हुन्थ्यो।

प्रथम पुरुस्कार- ५,००० (शर्मिला राम्जाली (९))
दितिय पुरुस्कार- ३,००० (शान्ती राम्जाली (८))
सान्तवना ३ पुरुस्कार १,००० x ३ (नुनु थापा युके)
एडभडटाईमेन्ट – ५,००० ( राजकुमारी थापा (हंङकङ)
सबै बिजेता, स्पोन्सर, निर्णायक मण्डल, ब्यबस्थापक सबैलाई धन्यबाद जस्ले वाखेत हरेलो मेला लाई “हाम्रो र राम्रो” बनाईदिनु भयो।

Source: Gun Purja, Wakhet

धन्यबाद

हरेलो मेला: २०७० वाखेत, आठौ दिन अपडेट

Posted on August 27, 2013
हरेलो मेला: २०७० वाखेत, आठौ दिन अपडेट
August 27, 2013 ( भदौ ११, २०७०)

महिला भलिबल कँहु र झी पुगे फाईनलमा
गायक कार्की को बिढाई
दिलकुमारी राम्जालीले बिध्यालयलाई स्टेशनरी उपहार
सहयोग सँकलन र ब्याक्तीगत बाट उपलब्ध गराए – कुमार राम्जाली अनि पोस्ट पाईजा (पोर्चुगल) ले बिध्योदय निमाबी लाई २ सेट कम्पयुटर

याम पुन (ईराक)
अपिन रोका (युके)
जंग थजाली (युके)
रमेश पाईजा(जापान)
पुस्तकालयलाई पुस्तक उपहार प्राप्त

पछिल्लो २ दिन मौषम अलि खराब चलिरहेको छ।

फोटो झलक

भिम ब. राम्जाली, तुल ब. थाप, दिलकुमारी राम्जाली र मनबीर किसान - कुमार राम्जाली ले चन्दा सँकलन बाट पोर्चुगल बाट पठाउनु भएको २ कम्पयुटर हस्तान्तरण गर्दै

भिम ब. राम्जाली, तुल ब. थाप, दिलकुमारी राम्जाली र मनबीर किसान – कुमार राम्जाली ले चन्दा सँकलन बाट पोर्चुगल बाट पठाउनु भएको २ कम्पयुटर हस्तान्तरण गर्दै

भिम ब. राम्जाली - सम्मान पत्र लिदै

भिम ब. राम्जाली – सम्मान पत्र लिदै

दिल कुमारी राम्जाली- आफ्नो स्वर्गिय पिता पुर्व गाबिस अध्यक्ष, बिध्यालय सँरक्षक बीर ब. राम्जाली ज्यु को सम्झना मा बिध्योदय निमाबी का बिध्यार्थीलाई स्टेशनरी हस्तान्तरण गर्दै।

दिल कुमारी राम्जाली- आफ्नो स्वर्गिय पिता पुर्व गाबिस अध्यक्ष, बिध्यालय सँरक्षक बीर ब. राम्जाली ज्यु को सम्झना मा बिध्योदय निमाबी का बिध्यार्थीलाई स्टेशनरी हस्तान्तरण गर्दै।

याम पुन (ईराक)
अपिन रोका (युके)
जंग थजाली (युके)
रमेश पाईजा(जापान)
पुस्तकालयलाई पुस्तक उपहार प्राप्त भएको छ। पुस्तकको नाम छिट्टै अपडेट गरिने छ।

धन्यबाद सबैलाई

हरेलो मेला: २०७० वाखेत, छैठौ दिनको कार्यक्रम झलकहरु

Posted on August 25, 2013

हरेलो मेला: २०७० वाखेत, छैठौ दिनको कार्यक्रम झलकहरु

आज को स्पेशल : बिरहि कार्की को आफ्नो गायन प्रस्तुति दिए । चिमखोलाका गायक कमल पुनले पनि आफ्नो प्रस्तुति दिए। वाखेत साँस्कृतक कल्वका सँस्थापक मेम्वर दिल कुमारी राम्जाली ले थाली नृत्य देखाउनु भयो र भुमे थान आमा समुहले आफ्नो प्रस्तुति देखाए। त्यस्तै स्पोन्सरहरु को सम्मान कार्यक्रम पनि भयो

कार्यक्रम फोटो झलक

1239616_614239271954160_79845894_n

नृत्य गर्दै

नृत्य गर्दै

बिरही कार्कि लाई बिढाई गर्दै

बिरही कार्कि लाई बिढाई गर्दै

1174891_614236198621134_380343288_n

बिरही कार्कीलाई हुटिङ दिदै -डेक पुन

बिरही कार्कीलाई हुटिङ दिदै -डेक पुन

बिरही कार्की- स्टेजमा

बिरही कार्की- स्टेजमा

चिमखोले गायक - कमल पुन आफ्नो प्रस्तुती दिदै

चिमखोले गायक – कमल पुन आफ्नो प्रस्तुती दिदै

थाली नृत्य देखाउदै- दिलकुमारी राम्जाली-२

थाली नृत्य देखाउदै- दिलकुमारी राम्जाली-२

थाली नृत्य देखाउदै- दिलकुमारी राम्जाली

थाली नृत्य देखाउदै- दिलकुमारी राम्जाली

हरेलो मेला: २०७०, पाँचौ दिनको अपडेट – स्पोन्सरहरु र सहकार्य दातालाई सम्मान पत्र प्रदान गरियो

Posted on August 24, 2013

August 24, 2013 ( भदौ ७, २०७०)

हरेलो मेला: २०७०, पाँचौ  दिनको अपडेट

हरेलो मेला को पाँचौ दिन पुरुष बास्केटबल को नाम दर्ता र पारम्भिक खेलकुद भयो। हरेलो मेला मा स्पोन्सर गर्नु हुने देश- बिदेश का सहयोग दाताहरुलाई सम्मान पत्र प्रदान गर्यो।  यो पटक का हरेलो मेला सहकार्य गर्नु हने दाताहरु ६७ जना हुनु हुन्छ।

Final Bannar -txt only

यो लिस्ट मा दिल कुमारी राम्जाली(गर्बुजा) – ३,०००। छुट्न गएको मा माफी चाहान्छ। फोटो लिस्ट मा राखिएको छ तर टेक्ट अपडेट गर्ने बेला मा छुट्न गएछ।

Final Bannar

हरेलो मेला: २०७० लाई प्रायोजन गर्नु हुने प्रायोजक हरु को सँख्या ६७ जना पुगेको छ। र as August 14,2013 सम्म मा सन्सार का १४ देश बाट (Usa(1), Hongkong(1), Astrailya(4), Bharain (1), Dubai(2), Japan(1), Uk(4), iraq(14), qatar(14),saudi,(11), Korea(4), kango(1), Porchugal(2), Nepal(7)) ६७ जना ले सहकार्य गर्नु भएको छ। र कुल सहकार्य राशी Rs. Three Hundred Fiftynine Thousand four Hundred Fifty Six Only ‌+ 50,000 (porchugal) कम्पयुटर को लागी सहयोग प्राप्त भएको छ।

यति धेरै जना को सहकार्य भएको देख्दा एकदमै खुसी लागेको छ। घारसुन्ना युवा कल्व ले गत बर्ष बिदेश बाट १ लाख ६० हजार को सहयोग प्राप्त गरेको थियो र मेला सन्चालन पछि २०,००० रुपैया बिध्योदय निमाबि स्तर उन्नती कोषलाई दान गरेको थियो र आफ्नो खाता मा १ लाख ५० हजार रुपैया हरेलो बाट बचत गरेको थियो।

यो बर्ष हरेलो सन्चालन खर्च बाट बचत भएको रकम भुपु गोर्खाहरु को सहकार्यमा निर्माण हुने भुपु भवन लाई सहकार्य सहयोग हुने जानकारी कल्व ले सहर्ष गराउनु भएको छ। हरेलो पछि कति रकम भुपु भवनलाई जान्छ। त्यो जानाकारी यसै वाल मा गराउने छौ।

घारसुन्ना युवा कल्व वाखेत ले हरेक बर्ष पछि सम्म काम लाग्ने कार्य सम्पन्न गर्ने गरी लागि परेको छ र क्लवलाई सबैको साथ छ। गत बर्ष १८ जना को हरेलो सहकार्य प्रायोजन थियो भने यो बर्ष ६६ पुग्नु ले पनि त्यहि सँकेट गर्दछ। धन्यबाद सबै दाताहरुलाई । एक दिन हामी गर्व गर्ने छौ हाम्रो समाज हामीले नै सन्दर र बिकसित बनायौ।

धन्यबाद
-घारसुन्ना लाली गुराँस युवा क्लव , वाखेत र सम्पुर्ण वाखेत परिवार

सबै दाताहरुको सम्मान पत्र तैयार गरिएको छ। सो सम्मान कार्यक्रम मा उपस्थित हुन नसक्ने दाताहरुलाई छिटै पछिल्लो दिन को कार्यक्रम मा हस्तान्तरण गरिने छ।

दिल कुमारी राम्जाली सम्मान पत्र लिदै

हरेलो मेला मा स्पोन्सर गर्ने हरु र उहाँ का आफन्तहरु सामुहिक फोटो खिच्दै

दिल कुमारी राम्जाली

गण्डकी हाउजीङ कम्पनी लिमिटेड, म्याग्दी बेनी

गण्डकी हाउजीङ कम्पनी लिमिटेड, म्याग्दी बेनी

खड्क ब. पाईजा, रमेश पाईजा को बाबा सम्मान पत्र लिदै

खड्क ब. पाईजा, रमेश पाईजा को बाबा सम्मान पत्र लिदै

तुल ब. थापा। छोरा-बुहारी तेजिन्द्र थापा र झलक थापा को सम्मान पत्र बुझ्दै

तुल ब. थापा। छोरा-बुहारी तेजिन्द्र थापा र झलक थापा को सम्मान पत्र बुझ्दै

भिम ब. राम्जाली - नर ब. राम्जाली (अमेरीका), कुमार राम्जाली (पोर्चुगल) बाट हरेलो मेला लाई स्पोन्सर गरेका छोराहरु को सम्मान पत्र लिदै

भिम ब. राम्जाली – नर ब. राम्जाली (अमेरीका), कुमार राम्जाली (पोर्चुगल) बाट हरेलो मेला लाई स्पोन्सर गरेका छोराहरु को सम्मान पत्र लिदै

गोपाल रोका, पुर्णकुमार रोका (कोरिया) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै

गोपाल रोका, पुर्णकुमार रोका (कोरिया) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै

जंग थजाली ज्यु को आफन्त उहाँ को सम्मान पत्र लिदै

जंग थजाली ज्यु को आफन्त उहाँ को सम्मान पत्र लिदै

दिलिप गर्बुजा, कल्वलाई भलिबल, बास्केटबल उपहार प्रदान गर्दै

दिलिप गर्बुजा, कल्वलाई भलिबल, बास्केटबल उपहार प्रदान गर्दै

शर्मिला राम्जाली

शर्मिला राम्जाली बडानं (९)

मोतिलाल रोका (६)

मोतिलाल रोका (६)

भेष ब. थापा- खिम पाईजा & देबी पाईजा (दुबई) बाट प्राप्त सहकार्य सहयोग को सम्मान पत्र बुझ्दै

भेष ब. थापा- खिम पाईजा & देबी पाईजा (दुबई) बाट प्राप्त सहकार्य सहयोग को सम्मान पत्र बुझ्दै

नुनु थापा (युके) , राजकुमारी थापा (हंङकङ) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै।

नुनु थापा (युके) , राजकुमारी थापा (हंङकङ) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै।

बल ब. रोका(बहराईन) र शुसिला रोका कस्मेटिक पसल द्वारा प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै - धन ब. रोका

बल ब. रोका(बहराईन) र शुसिला रोका कस्मेटिक पसल द्वारा प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै – धन ब. रोका

अपिन रोका (युके) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै - रिम प्र. रोका

अपिन रोका (युके) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै – रिम प्र. रोका

यसै गरी सबै स्पोन्सर र सहकार्य सहयोग दाता हरु – कतार समुह, साउदी समुह, ईराक समुह, कोरिया समुह, पोर्चुगल समुह जो छुट्न भएको छ सबैको सम्मान पत्र तैयार छ। पछिल्लो कार्यक्रममा हजुरहरु मेला मा उपस्थित हुनु भयो भने मन्च मा सम्पर्क गर्नु सक्नु हुने छ। कल्व ले बेला बेला मा हजुरहरुलाई मन्च मा बोलाएर सम्मान पत्र हस्तान्तरण गर्दै जाने छ। आफ्नो र आफन्तको नाम बोलाएको सुन्नु भयो भने मन्चमा गई सम्मान पत्र बुझि दिनु होला। धन्यबाद।

हरेलो मेला: २०७०, चौथो दिनको अपडेट, बालबास्केटबल फाईनलमा वाखेत “ए” र वाखेत “सि” पुगे

Posted on August 23, 2013

August 23, 2013 ( भदौ ७, २०७०)

हरेलो मेला: २०७०, चौथो  दिनको अपडेट

परम्परागत हरेलो मेला आज बाल बास्केटबल खेल को फाईनलिस्ट छनौट गर्यो। प्रतिस्पर्धात्मक खेल मा १८ टिमले भाग लिएका थिए भने फाईलमा वाखेत “ए” र वाखेत “सि” फाईनल मा पुगेका छन।सँस्कृतिक कार्यक्रम भयो। भुमेथान आमा समुह वाखेत ,कल्व, बिध्यार्थी हरु साँस्कृतिक कार्यक्रम मा सहभागी थिए।

कार्यक्रम को फोटो झलक

भुमेथान आमा समुह (६,७,८,९) सँयुक्त सामुहिक नृत्य गर्दै।

भुमेथान आमा समुह (६,७,८,९) सँयुक्त सामुहिक नृत्य गर्दै।

बिध्योदय निमाबि वाखेत का भाईबैनीहरु

बिध्योदय निमाबि वाखेत का भाईबैनीहरु

हरेलो मेला दर्शकहरु

हरेलो मेला दर्शकहरु

शंकर पाईजा बाँसुरी को धुन सुनाउदै

शंकर पाईजा बाँसुरी को धुन सुनाउदै

हरेलो मेला: सहकार्य सहयोगीहरुलाई सम्मान प्रमाणपत्र बितरण गर्दा- लोक ब. पुन प्रमाण पत्र लिदै

हरेलो मेला: सहकार्य सहयोगीहरुलाई सम्मान प्रमाणपत्र बितरण गर्दा- लोक ब. पुन प्रमाण पत्र लिदै

बाल बस्केटबल का खेलाडीहरु

बाल बस्केटबल का खेलाडीहरु

 

 

1239637_612775965433824_558071691_n

अन्य स्पोन्सर सम्मान प्रमाण पत्र र फोटोहरु छिटै अपडेट गर्ने छौ। नेट मा आएको समस्या को कारण ढिलो हुन गएको मा माफी चाहान्छौ।

_________________________________________________________

22, August 2013 (६, भदौ २०७०) हरेलो मेला तेस्रो दिन।

226661_611958055515615_1604452906_n

Rim P. Roka, Gunu Purja, Sunil Pun

555548_611960692182018_929247607_n

जेरी पसल

प्रो० हरि गर्बुजा पात्लेखेत

1175503_611958072182280_1693885989_n

Kuhun Vs Jhin

Win – Jhin

अहिले पुन: वाखेत बि र सि बिच खेल हुदैछ । बाल क्लबमा जम्मा १८ टिम सहभागि छन।

————————————————————————-

दिपक मा०बि० र वाखेत A बिच भएको खेल मा वाखेत A बिजयी

_______________________________________________

21, August 2013 (५ भदौ २०७०) हरेलो मेला दोस्रो दिन।

फोटो झलक हेर्नुहोस

1170889_611546778890076_622567901_n 1185655_611547662223321_1458621653_n 1185691_611538225557598_99931359_n 1185803_611546795556741_371989496_n 1170782_611547732223314_782419775_n 1148892_611547628889991_467524966_n 1002171_611547495556671_460004918_n 996908_611540062224081_1956466554_n 995971_611540065557414_1327883012_n 994324_611547465556674_1275669840_n 993986_611546975556723_613748900_n 945991_611538202224267_146953735_n 581958_611540082224079_1601905549_n 558001_611546758890078_484601108_n 557090_611538315557589_1935238653_n

______________________________________________________

१७ -१८ बर्ष पहिले को हरेलो खुकुरी नृत्य को सम्झनागम्मर ब. पुन को २ छोरा प्रकाश पुन र रामचन्द्र पुन हरेलो मा छुट्टी आउनु भयो। हरेलो को सँस्कृतिक कार्यक्रम मा खुकुरी नृत्य देखाउनु भयो। अहिले मलाई त्यो भिडियो त्यो बेला नै अपलोड गर्नु सक्ने अबस्था मा भएको भए वाखेत को ट्यालेन्ट त्यो बेला पनि थियो भन्ने सप्रमाण राख्न सकिन्थ्यो।त्यो बेला पात्लेखेत गाबिस को एउटै भलिबल र बास्केटबल टिम थियो।खेलाडी हरुमा भलिबल खेलाडी -पृथीमान राम्जाली, छक ब. पाईजा कृष्ण मल्ल, डिल ब. शेरचन (ठुले), प्रेम मल्ल, तेजु मल्ल, ज‍ंग थजाली, प्रकाश पुन, सोम ब. पाईजा। ओम ब. थापा, बस्त रोका , टिका पाईजा ,भले जस्ता हित खेलाडीहरु वाखेत मा थिएबस्केटबलमा – ओम रोका, पृथीमान राम्जाली, बस्त रोका, प्रकाश पुन, सोमे पाईजा, किशोर रोका, ईन्द्र थापा प्रखर खेलाडी हरु थिए। जस्ले हरेलो को गौरव बढाई लाई नयाँ उचाई मा पुराएका थिए।स्मरण रहोसत्यो बेला २ बर्षे – ३ बर्षे रनिङ सिल्ड हुने गर्दथे। खेल मा जित्ने खेलाडी सिल्ड लिएर बाजा बजाउदै आउथे या जिति को थाहा पायो भने गाँउले खेलाडी लिन बाजा पठाउथ्यो। बाजा गाजा सहित सिल्ड गाउँमा आउनु को रमाईलो र गर्व अहिलेका लाई थाहा नहुन पनि सक्छ।
हरेलो मेला अपडेट गरि रह्दावाखेत ले जुन किसिमको इतिहास कायम गर्न मौका पायो त्यो मौका हामीलाई ईन्टरनेट सँग जोड्न स्पोन्सर गर्नु हुने केशव पुन ( हंङकङ) लाई धन्यबाद दिन चाहन्छु। ३ बर्ष पहिले तपाइले स्कुललाई ईन्टरनेट र कम्प्युटर स्पोन्सर गर्छु भन्दा हामीले होईन हामी सँग पुर्वधार छैन। कम्प्युटर जानेका जनशक्ति छैनन भन्ने हामी नै हौ। अहिले लाग्छ हामी कति साँगुरो सोचमा थियौ। तर केशव पुन ले हिम्मत गर्नु भयो – नेट जोडिदिनु भयो- कम्पयुटर दिनु भयो स्कुललाई अहिले जनशक्ती पनि उत्पादन छन हामी सँग।गाउँ बाटै आज को आजै समचारहरु अपडेट गर्नु सक्ने सौभाग्य वाखेतलाई यहि नेट कै कारण मिलेको छ।धन्यबाद केशव पुन तपाइ को सामाजिक भावना र उच्च सोच को लागी। स्मरण रहोस। वाखेत ले गत बर्ष १ कम्पयुटर नेट मार्फत गत बैशाख बाट कम्पयुटर कलास (६) देखि सुरु गरेको छ भने यो बर्ष कुमार राम्जाली (पोर्चुगल) को सकृयता मा चन्दा सँकलन बाट १ र सोहि ठाउमा कार्यरत कुमार राम्जाली र पोस्ट पाईजा बाट सँयुक्त १ थान कम्पयुटर स्कुले ले थप सहयोग पाएको छ।र सो कम्पयुटर आजै को दिन हस्तान्तरण हुदैछ। यहि कार्यक्रम मा नै हरेलो पुरुस्कार मा थप रकम पठाएर पुस्तकालय मा पुस्तक सहयोग गर्नु हुने – अप्पीन रोका (युके), रमेश पाईजा (जापान), जंग थजाली पातल्लेखेत( युके) का पुस्तक हरु पानि हस्तान्तरण हुदैछ। यो कार्यक्रम भदौ १ गते भएको थियो तर त्यो बेला नेट मा समस्या भएको ले अपडेट हुन सकेको थिएन। पुस्तक को नाम र फोटो छिट्टै अपलोड हुने छ।धन्यबाद
सबैलाई

_________________________________________________________

हामीले हरेलो सन्देश बिदेश र देश मा आफन्तलाई प्राप्त गरेका थियो त्यसैको निरन्तरता दोस्रो दिन पनि भयो।  यसरी सन्देशहरु सुनाउनु भएको छ।

mero pariwar ani sabai gaule haru lai samjhana sunai dinu hola ma arko golardoma bhaye pani miss my family and my gaun
Ramjali Naru नर बहादुर राम्जाली
(मेरील्याण्ड स्टेट बाल्तिमोर सिटी अमेरीका)
sarba partham ta wakhet harelo melako sampurna sadase haru lai namaskar ani lali guras yuwa club ko uttar uttar pargatiko kanama garxu ani mero baba bhim bdr ramjali aama mailo baba lal bdr ramjali ra maili aama haru ra kanxo baba saktalal ramjali ra kanxi aama lagayet mero maitako mama ratna bdr paija ra maiju tijamati paija sabailai namaskar xa ani maile harulo ko roti ra tum khub miss hareko xu bhandinu hola

note- Naru ramjali le Wakhet Wall ma post garnu mileko chaina– karan k hola? comment garnu milcha

sathu haru mero sabai afanta haru ani baba, ama lagayet sabai lai dherai dherai samjana cha bhandinu hola mero ani mero budi ko tarfa bata
नमस्कार म राम रोका,यस २०७० सालको हरेलो मेला मा म आफै उपस्थित भएर मनाउन नसके पनि साथी हरुले इन्टरनेट मा उप्लोड़े गरेका भिदेओ हरु हेरेर भए पनि मन बुझाउन चाहन्छु | यसै नेट अनि मेरो वाखेत गाउको वाल बाट भए पनि मेरा क्लब का साथी हरु अनि मेरा घर परिवार हरु ले राम्रो संग मेला मनाउनु होला भन्न चाहन्छु |दुख लाग्छ साथी हरु संगै हरेलो मनाउन नपाउदा जे भए पनि हरेलो मेला राम्रो संग संचालन गर्नु होला अनि म यहाँ स कुसल रहेको मेरो घर परिवार मा यो सानो जानकारी गराउन चाहन्छु | धन्यबाट

————————————————————————–

20, August 2013 (४ भदौ २०७०) हरेलो मेला पहिलो दिन।

आज खानपिन ईस्टमित्र भेटघाट मै सिमित हुन्छ हरेलो मेला अनि भोली देखि मात्रै रेगुलर मेला कोकार्यक्रम सुरु हुन्छ। भोलि लाखे (परम्परागत रमाईलो छ)

http://youtu.be/9ideLvhli5E
पहिलो छोटो झलक
जो Mero Wakhet Gaun hunu hudaina uha haruko lagi. thanks Gun purja
wakhet harelo mela ko pahilo din nikai jhaki jhakau vayako cha
wakhet harelo mela ko pahilo din nikai jhaki jhakau vayako cha

बास्केटबल प्रतियोगीता को आज नाम दर्ता र खेल शुरु भयो १० टिम दर्ता भएको मा

भर्खरै समाप्त भएको पहिलो खेल मा
बाल कल्व – वाखेत A Vs वाखेत B मा

वाखेत – B लि जित हासिल गरेको छ।

——————————————————-

पहिलो गेम खल्दै वाखेत ए & वाखेत बि

खबर अपडेट By: Gun Purja

आज हेरेलोको पहिलो दिन बाल बास्केट खेल हुँदैछ जस्मा जम्मा १० टिम को नाम दर्ता भएको थियो अहिले वाखेत ए अनी वाखेत बि बिच खेल हुँदैछ .
हरेलो होटेल अपडेट

स्थानिय ५ र छिमेकी गाउँ का २ गरी ७ होटेल सन्चालनमा

तिल, डेक पुन, डिल पुन- पोर्क- मटन
लकेन्द्र थापा – चिकेन सेकुवा
गोपाल रोका – मटन
मोतिलाल रोका – रि-फ्रेसमेन्ट
हरि – जेरी‍- मिठाई
पार्वती थजाली (झी) – मटन आईटम‍-चिकन
नर माया (पाखा माईली) झी नाम चाहि सियोर छैन है साथीहो हा हा हा- मटन -चिकन

भर्खरै मात्रै वाखेत मा प्रयोग भै रहेको ईन्टरनेटको रेडियो सेट परिबर्तन गरे पछि नेट सुचारु भएको छ। आसा गरौ अब छिटटै हरेलो सम्बन्धी खबरहरु अपडेट गर्न सकिने छ। आज बाल बास्केटबल को नाम दर्ता भएको छ।

Happy Harelo sabai wakhet pariwar Lai
happy harelo sampurna sathi harulai
Happy Harelo hai saampurna gaun ka mero afanta haru ani mero ghar pariwar lai pani,
happy harelo 2070 to all of my frens, family n relativs. many many happy retuns of the day..i miss harelo.. — feeling excited.

Mero Gaun Wakhet वाल मा देखिएका हरेलो शुभकामनाहरु

Have a wonderful, great and joyful HARELO 2070……..everyone, wakhete..!!!!
Harelo melako bela ground ma sab bhanda pahilaa pugne darshak hamro gaunko kun ho?…..harelo mela quiz!!
harelo mela 2070 ko pawan aabasar ma sampurna desh bidesh rahanu hune aaphanta jan ma sukha sambridi ko kamana gardaxu sathai lai shanta rup sampanna garna sampurna samuha tatha buddi jibi haru lai aagaraha gardaxau
नमस्कार सम्पूर्ण Mero Wakhet Gaun का member हरुमा, हरेलो मेला नमनाएको अनि सेल रोटी नखाएको पनि ४ साल भयो । आज हरेलोको लागी सेल रोटी बनाउने दिन हो घरमै बसेर हरेलो मनाउन नपाए पनि यो परदेशमा सेल रोटी अनि हरेलो मेला लाई सम्झदै सधाको झैँ यसपाली पनि झैझगडा नभई भब्बेताका साथ हाम्रो हरेलो मेला सफल होस् भन्न चाहन्छु …..!!!!!!!खेम रोका मगर
हाल दोहा कतार
२०७० सालको हरेलो चाड आजबाट सुरु हुदैछ यसै अवसरमा सबैलाई हार्दिक मंगलमय सुभकामना; यसै अवसरमा संचालन हुने हरेलो मेला पनि सफलताकासाथ सम्पन्न होस् सुभकामना
Happy hareloo all my friend bides ma huna sumpurna daju bhai thata dd bhine haruma?
रोजगारीको सिशिलामा विश्व भर छरिएर रहेका वाखेत बसी दाजु भाई तथा सोदेश मै रहनु हुने घर परिवार,इस्ट मित्र ,दाजु भाई तथा दिदि बहिनि हरुमा २०७० सालको हरेलो मेलाको हार्दिक मंगलमय शुभकामना |
aayo 2070 naya shaal sangai hamro wakhet ko harelo mela……
Varkharai duty baata aaye gaun ghar maa basera ramailo bela…Sampurna mero wakhet ko daaju bhaai tatha didi bahini lagayet saino anusar ko sabai stamitra haru maa…HAPPY HARELO KO SHUVAKAMANA BYAKTA GARDA XU..
आज वाखेत को हरेलोबिहानै उठेर घर मुलीले घर भित्रै पितृ पूजा गरे पछि ,गुराँशको हरियो हाँगा मा हरेलो पाकवान चरा-मुसा, मट्यटङग्रा ईत्यादी आकृतिका गहुँको पिठो बाट बनेको परिकार लाई हरियो पात मा पोका पारी पुवा को डोरीले झन्डाएर धानखेत, कोदो बारी मा सबेरै हेरालो को रुपमा गाडेर उत्पादन राम्रो होस। हाम्रो खेती को रक्षा गरुन भन्दै धान कै भुस मा मुछिएको धूप गुईठा को आगो मा हाले पछि हरेलो पूजा सकिन्छ र परम्परागत रुपमा लाग्दै आएको हरेलो मेला आज देखि सुरु हुन्छ। तिथि समातेर भन्दा पनि यो हरेलो मेला वाखेत मा पूर्खाको पाला देखि नै भदौ को पहिलो मँगलबार समाएर हुन्छ। अरु ठाउँ मा साउन को अन्तिम मँगलबार यो पर्व मनाईन्छ। तराई मा थारु समुदाय ले पनि यस्तै पर्व हलधौवा भनेर बर्षे खेती सकेको खुसी मा मनाउने गरेको पाईन्छ।http://wakhetdiary.wordpress.com/2012/08/25/हरेलो-के-हो/
2070/5/4 aaja harelo ko pahillo din ghar gharma bisesh pooja aaja gari harelo thapdai
Photo: 2070/5/4 aaja harelo ko pahillo din ghar gharma bisesh pooja aaja gari harelo  thapdai
वाखेत अपडेट

हरेलो मेला: २०७० लाई सहकार्य गर्ने को सँख्या ६६ पुग्यो

हरेलो मेला: २०७० लाई प्रायोजन गर्नु हुने प्रायोजक हरु को सँख्या ६६ जना पुगेको छ। र as August 14,2013 सम्म मा सन्सार का १४ देश बाट (Usa(1), Hongkong(1), Astrailya(4), Bharain (1), Dubai(2), Japan(1), Uk(4), iraq(14), qatar(14),saudi,(11), Korea(4), kango(1), Porchugal(2), Nepal(6)) ६६ जना ले सहकार्य गर्नु भएको छ। र कुल सहकार्य राशी Rs. Three Hundred Fiftynine Thousand four Hundred Fifty Six Only ‌+ 50,000 (porchugal) कम्पयुटर को लागी सहयोग प्राप्त भएको छ।

यति धेरै जना को सहकार्य भएको देख्दा एकदमै खुसी लागेको छ। घारसुन्ना युवा कल्व ले गत बर्ष बिदेश बाट १ लाख ६० हजार को सहयोग प्राप्त गरेको थियो र मेला सन्चालन पछि २०,००० रुपैया बिध्योदय निमाबि स्तर उन्नती कोषलाई दान गरेको थियो र आफ्नो खाता मा १ लाख ५० हजार रुपैया हरेलो बाट बचत गरेको थियो।

यो बर्ष हरेलो सन्चालन खर्च बाट बचत भएको रकम भुपु गोर्खाहरु को सहकार्यमा निर्माण हुने भुपु भवन लाई सहकार्य सहयोग हुने जानकारी कल्व ले सहर्ष गराउनु भएको छ। हरेलो पछि कति रकम भुपु भवनलाई जान्छ। त्यो जानाकारी यसै वाल मा गराउने छौ।

घारसुन्ना युवा कल्व वाखेत ले हरेक बर्ष पछि सम्म काम लाग्ने कार्य सम्पन्न गर्ने गरी लागि परेको छ र क्लवलाई सबैको साथ छ। गत बर्ष १८ जना को हरेलो सहकार्य प्रायोजन थियो भने यो बर्ष ६६ पुग्नु ले पनि त्यहि सँकेट गर्दछ। धन्यबाद सबै दाताहरुलाई । एक दिन हामी गर्व गर्ने छौ हाम्रो समाज हामीले नै सन्दर र बिकसित बनायौ।

अव फाईनल ब्यानर अपडेट र रि-चेक को लागी नेपाल मा सम्पर्क हुदैछ। अन्तिम ब्यानर छिटै प्रिन्ट हुन्छ र ब्यानर सार्वजानिक हुन्छ।

धन्यबाद
-घारसुन्ना लाली गुराँस युवा क्लव , वाखेत र सम्पुर्ण वाखेत परिवार

Final Bannar

Final Bannar -txt only

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s